PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

एलएलबी दोस्रो वर्षको परीक्षा असार १७ गतेदेखि, हेर्नुस् परीक्षा तालिका

एलएलबी दोस्रो वर्षको परीक्षा असार १७ गतेदेखि, हेर्नुस् परीक्षा तालिका

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयले एलएलबी तेस्रो वर्षको परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार ३ वर्षे एलएलबी दोस्रो वर्षको पूरा तथा अा‌ंशिक परीक्षा असार १७ गतेदेखि सुरु हुनेछ। 

परीक्षा  साउन १४ गतेसम्म सञ्चालन हुनेछ। 

कार्यालयले परीक्षा आवेदन फाराम भर्न छुटेकाहरुले दोब्बर दस्तुरमा २०७५ साल जेठ २७ गते सम्म फाराम बुझाउन पनि सूचित गरेको छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell