PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

'स्टयाण्ड–अप कमेडी शो सिजन २' सम्पन्न



पहिलोपोस्ट

'स्टयाण्ड–अप कमेडी शो सिजन २' सम्पन्न

काठमाडौ: 'स्टयाण्ड–अप कमेडी शो'को दोस्रो संस्करण सम्पन्न भएको छ। नेप-ग्याजम स्टयाण्ड-अप कमेडी शो र सेलिब्रेटी म्यानेजमेन्ट नेपालको संयुक्त आयोजनामा कार्यक्रम भएको हो। झम्सिखेलस्थित एट डिग्रीज फाइन डाइन एण्ड भेन्यूज रेस्ट्रोमा लाइभ कमेडी शो भयो।

सातजना हास्य कलाकारहरु लेखमणी त्रिताल, सहर्ष के.सी., रुपक बुढाथोकी, योजना थापा, बिभोर अधिकारी, सरोज भण्डारी, विवेक पौडेल साथै गेस्ट आरटिस्टमा कलाकार रोशन सुवेदीले आफ्ना प्रस्तुतिहरु दिए।

पहिलो संस्करणको कार्यक्रम चैत २४ गते भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell