PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

फिफा विश्वकप २०१८ : नेपाली समयअनुसार खेल तालिका



पहिलोपोस्ट

फिफा विश्वकप २०१८ : नेपाली समयअनुसार खेल तालिका

काठमाडौं : रसियामा २१औँ संस्करणको विश्वकप फुटबल सुरु हुन अब दुई साता मात्र बाँकी छ। सारा विश्वको ध्यान अहिले त्यतैतिर छ। नेपालीहरु पनि यसबाट अनभिज्ञ छैनन्।

रसियामा दिउँसो खेल हुने भए पनि नेपालमा भने बेलुका र रातीको समयमा खेल पर्छ। विश्वकपका खेलहरु नेपाली समयअनुसार प्राय राति पर्ने भए पनि त्यसले खासै असर गर्नेछैन। किनकि फुटबलका फ्यानहरु समयको घेराबन्दीमा बस्दैनन्।

यस्तो छ नेपाली समय अनुसार खेल तालिका

समूह ए

रसिया भर्सेस साउदी अरेविया - जेठ ३१, गते, ८:४५ बजे

इजिप्ट भर्से उरुग्वे - असार १, गते, ५:४५ बजे

रसिया भर्सेज इजिप्ट - असार ५ गते, ११:४५ बजे

उरुग्वे भर्सेस साउदी अरेविया - असार ६ गते, ८:४५ बजे

साउदी अरेविया भर्सेस इजिप्ट - असार ११ गते, ७:४५ बजे

उरुग्वे भर्सेस रसिया - असार ११ गते, ७:४५ बजे

 

समूह बी

मोरोक्को भर्सेस इरान - असार १ गते, ८:४५ बजे

पोर्चुगल भर्सेस स्पेन - असार १ गते, ११:४५ बजे

पोर्चुगल भर्सेस मोरोक्को - असार ६ गते, ५:४५ बजे

इरान भर्सेस स्पेन - असार ६ गते, ११:४५ बजे

इरान भर्सेस पोर्चुगल - असार ११ गते, ११:४५ बजे

स्पेन भर्सेस इरान - असार ११ गते, ११:४५ बजे

 

समूह सी

फ्रान्स भर्सेस अष्ट्रेलिया - असार २ गते, ३:४५ बजे

पेरु भर्सेस डेनमार्क - असार २ गते, ९:४५ बजे

डेनमार्क भर्सेस अष्ट्रेलिया - असार ७ गते, ५:४५ बजे

फ्रान्स भर्सेस पेरु - असार ७ गते, ८:४५ बजे

अष्ट्रेलिया भर्सेस पेरु - असार १२ गते, ७:४५ बजे

डेनमार्क भर्सेस फ्रान्स - असार १२ गते, ७:४५ बजे

 

समूह डी

अर्जेन्टीना भर्सेस अइसल्यान्ड - असार २ गते, ६:४५ बजे

क्रोएसिया भर्सेस नाइजेरिया - असार ३ गते, १२:४५ बजे

अर्जेन्टीना भर्सेस क्रोएसिया - असार ७ गते, ११:४५ बजे

नाइजेरिया भर्सेस अइसल्यान्ड - असार ८ गते, ८:४५ बजे

अइसल्यान्ड भर्सेस क्रोएसिया - असार १२ गते, ११:४५ बजे

नाइजेरिया भर्सेस अर्जेन्टीना - असार १२ गते, ११:४५ बजे

 

समूह इ

कोस्टारिका भर्सेस सर्बिया - असार ३ गते, ५:४५ बजे

ब्राजिल भर्सेस स्वीजरल्याण्ड - असार ३ गते, ११:४५ बजे

ब्राजिल भर्सेस कोस्टारिका - असार ८ गते, ५:४५ बजे

सर्बिया भर्सेस स्वीट्जरल्याण्ड - असार ८ गते, ११:४५ बजे

सर्बिया भर्सेस ब्राजिल - असार १३ गते, ११:४५ बजे

स्वीट्जरल्याण्ड भर्सेस कोस्टारिका - असार १३ गते, ११:४५ बजे

 

समूह एफ

जर्मनी भर्सेस मेक्सिको - असार ३ गते, ८:४५ बजे

स्वीडेन भर्सेस दक्षिण कोरिया - असार ४ गते, ५:४५ बजे

दक्षिण कोरिया भर्सेस मेक्सिको - असार ९ गते, ८:४५ बजे

जर्मनी भर्सेस स्वीडेन - असार ९ गते, ११:४५ बजे

मेक्सिको भर्सेस स्वीडेन - असार १३ गते, ७:४५ बजे

दक्षिण कोरिया भर्सेस जर्मनी - असार १३ गते, ७:४५ बजे

 

समूह जी

बेल्जियम भर्सेस पानामा - असार ४ गते, ८:४५ बजे

ट्युनिसिया भर्सेस इंग्ल्याण्ड - असार ४ गते, १:४५ बजे

बेल्जियम भर्सेस ट्युनिसिया - असार ९ गते, ५:४५ बजे

इंग्ल्याण्ड भर्सेस पानामा - असार १० गते, ५:४५ बजे

इंग्ल्याण्ड भर्सेस बेलजियम - असार १४ गते, ११:४५ बजे

पानामा भर्सेस ट्युनिसिया - असार १४ गते, ११:४५ बजे

 

समूह एच

कोलोम्बिया भर्सेस जापान - असार ५ गते, ५:४५ बजे

पोल्याण्ड भर्सेस सेनेगल - असार ५ गते, ८:४५ बजे

जापान भर्सेस सेनेगल - असार १० गते, ८:४५ बजे

पोल्याण्ड भर्सेस कोलम्बिया - असार १० गते, ११:४५ बजे

जापान भर्सेस पोल्याण्ड - असार १४ गते, ७:४५ बजे

सेनेगल भर्सेस कोलम्बिया - असार १४ गते, ७:४५ बजे

 

प्रिक्वाटरफाइनल खेलहरु

समूह सी विजेता भर्सेस समूह डी उपविजेता - असार १६, ७:४५ बजे

समूह ए विजेता भर्सेस समूह बी उपविजेता - असार १६, ११:४५ बजे

समूह बी विजेता भर्सेस समूह ए उपविजेता - असार १८, ७:४५ बजे

समूह डी विजेता भर्सेस समूह सी उपविजेता - असार १८, ११:४५ बजे

समूह ई विजेता भर्सेस समूह एफ उपविजेता - असार १९, ७:४५ बजे

समूह जि विजेता भर्सेस समूह एच उपविजेता - असार १९, ११:४५ बजे

समूह एफ विजेता भर्सेस समूह ई उपविजेता - असार २०, ७:४५ बजे

समूह एच विजेता भर्सेस समूह जि उपविजेता - असार २०, ११:४५ बजे

 

क्वाटरफाइनल

प्रिक्वाटर १ विजेता भर्सेस प्रिक्वाटर २ विजेता -असार २२,  ७:४५ बजे

प्रिक्वाटर ५ विजेता भर्सेस प्रिक्वाटर ६ विजेता - असार २२, ११:४५ बजे

क्रिक्वाटर ७ विजेता भर्सेस प्रिक्वाटर ८ विजेता - असार २३, ७:४५ बजे

प्रिक्वाटर ३ विजेता भर्सेस प्रिक्वाटर ४ विजेता - असार २३, ११:४५ बजे

 

सेमिफाइनल

क्वाटरफाइल १ विजेता भर्सेस क्वाटरफाइनल २ विजेता - असार २६, ११:४५ बजे

क्वाटरफाइनल ३ विजेता भर्से क्वाटरफाइनल ४ विजेता - असार २७, ११:४५ बजे

 

तेस्रो स्थान

सेमिफाइनलमा पराजित दुई टोली - असार ३०, ७:४५ बजे

 

फाइनल

सेमिफाइनलमा विजेता दुई टोली - असार ३१, ८:४५ बजे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell