PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

प्रमोद खरेलको नयाँ गीत 'पृथ्वी' युट्युबमा



पहिलोपोस्ट

प्रमोद खरेलको नयाँ गीत 'पृथ्वी' युट्युबमा

काठमाडौं:  लोकप्रिय गायक प्रमोद खरेलले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन्। धेरै त स्टेज कार्यक्रममा व्यस्त रहने उनले आफ्नै शब्द तथा संगीतमा 'पृथ्वी'बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।

गीतको भिडियोमा कलाकार सारा सिरपाली र फिरोज तिमल्सिना फिचर्ड छन्। संचारकर्मी एवंम निर्देशक सुव्रतराज आचार्यले गीतको भिडियो निर्देशन गरेका हुन। जीवन रिजाल र निराजन कार्कीको छायाँकन रहेको गीतलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।

यसअघि उनले 'तै मोरीको माया' र 'दन्तै'मा सार्वजनिक गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell