PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

सिलगुढीमा समातियो ३२ किलो सुन



पहिलोपोस्ट

सिलगुढीमा समातियो ३२ किलो सुन
फोटो : सिलगुढी टाइम्स

सिलगुढी : भारतको केन्द्रीय राजस्व गुप्तचर विभागले शुक्रवार ३२ केजी सुन सहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अझय हरिदास, प्रविण समराव फदम र धनाजी साहदेव राव बाबर रहेका छन्। गुप्तचर विभागका प्रहरीले उनीहरुको साथबाट २० लाख भारु रुपैयाँ समेत बरामत गरेको छ।

उनीहरुले चीनको स्वशासित तिब्बतको नाथुला हुँदै भारतमा सुन भित्र्याएको प्रहरी अनुसन्धानमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell