२८ जना डिएसपी एसपीमा बढुवा, रोलक्रमको पहिलो नम्बरमा अच्युतम प्रसाद पुडासैनी
पहिलोपोस्ट /पहिलोपोस्ट
3rd June 2018 | २० जेठ २०७५
काठमाडौँः नेपाल प्रहरीले २८ जना डिएसपीलाई एसपीमा बढुवा गरेको छ। बढुवा समितिको बैठकले शनिबार गरेको निर्णय अनुसार अच्युतम प्रसाद पुडासैनी एक नम्बरमा रहेका छन्।