PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सवारीको प्रदूषण जाँचका लागि गृह र वातावरणमन्त्री पुगे सडकमा, हेर्नुस् फोटोमा 

सवारीको प्रदूषण जाँचका लागि गृह र वातावरणमन्त्री पुगे सडकमा, हेर्नुस् फोटोमा 

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः आइतबार बिहानै थापाथली चोकमा दुई मन्त्री मास्क लगाएर सडकमा देखा परे। दुई मन्त्री वातावरण मन्त्रालयको कार्यक्रम अन्तर्गत सवारीको प्रदूषण जाँचका लागि त्यहाँ पुगेका थिए गृहमन्त्री रामबहादुर थापा र बन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत। 

सवारीसाधनबाट उत्पन्न हुने प्रदूषणको मात्र परीक्षणका लागि मन्त्री सडकका ओर्लिएका हुन्। वातावरण विभागका कर्मचारीसहित मन्त्रीद्वय त्यहाँ पुगेका हुन्। 

 एकसभन्दा बढी गाडी परीक्षणका क्रममा केही डिजेल गाडीले मापदण्ड पूरा नगरेको पाइएको छ।  

मन्त्रीद्वयको सवारी जाँच हेर्नुस् तस्बिरमा
 


ट्रेन्डिङ पोस्ट

Ncell