PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

पूर्व गृहमन्त्री दानबहादुर शाहीको निधन



पहिलोपोस्ट

पूर्व गृहमन्त्री दानबहादुर शाहीको निधन
photo: nepalitimes.com

काठमाडौँः पूर्व गृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ। दुबै मिर्गौलामा समस्या आएपछि करिब दुईं महिनादेखि गाण्डी अस्पतालमा उपचाररत शाहीको आइतबार बिहान निधन भएको हो।

ग्राण्डी अस्पतालका मिडिया कोअर्डिनेटर विनोद अधिकारीले शाही करिब दुई महिनायता अस्पतालमा उपचाररत रहेको बताए।

शाही पूर्व राजा ज्ञानेन्द्र शाहको शासनकालमा गृहमन्त्री थिए। उनको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell