PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

'फेसन नोभा २०१८ : सिजन ७' काठमाडौंमा



पहिलोपोस्ट

'फेसन नोभा २०१८ : सिजन ७' काठमाडौंमा

काठमाडौं: द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइनले जेठ २५ गते काठमाडौंमा 'फेसन नोभा २०१८ : सिजन ७' आयोजना गर्ने भएको छ।
कलाकार प्रशान्त ताम्राकारले अडिसनमार्फत छनोट भएका मोडलहरुलाई करियोग्राफी र रक्षा श्रेष्ठले ग्रूमिङ क्लास लिइरहेका छन्।

फेसन सोका लागि डिजाइनरहरु निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योती अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जुमना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टले पहिरनहरु तयार पारिरहेका छन्।

कलाकार रेनुका सिंह ठकुरी, अभिनेत्री ज्योत्सना योगी, अभिनेता पृथ्वीराज प्रसाईं, मोडल दीपक घिमिरे, अभिनेत्री एलिजा धमला, रक्षा श्रेष्ठ, मोडल निलम चन्द र प्रशान्तले सिक्वेन्स स्टपर्सको रुपमा क्याटवाक गर्नेछन्। सोमा पहिलो मिस नेपाल रुवी राणा शाह 
सो–स्टपर्स रहनेछिन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell