PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

अनु शाह र सविन श्रेष्ठको प्रेम



पहिलोपोस्ट

अनु शाह र सविन श्रेष्ठको प्रेम

काठमाडौं: अभिनेत्री अनु शाह र अभिनेता सविन श्रेष्ठ प्रेम सम्बन्धमा छन्। पछिल्लो समय उनीहरुले आफ्नो प्रेम सम्बन्ध लुकाउँदै आएका थिए। तर मिडियामा उनीहरुको माया लुक्न सकेन। अहिले यी दुई आफ्नो प्रेमलाई मिडियामा स्विकारेका छन्। 

केही समयअघि दुईको विवाहको चर्चा पनि चलेको थियो। तर दुईले विवाहबारे गलत समाचार बाहिरिएको बताए। अनुले सामाजिक सञ्जालतिर सविनसँगको आफ्ना तस्विर राख्न थालेका छिन्। तस्विरको क्यापसनमा उनले लभ चिन्ह पनि राख्ने गरेकी छिन्।






उनी दुई मात्र नभई अभिनेता सौगात मल्ल र श्रृष्टी श्रेष्ठ, वर्षा राउत र संजोग राणा आफ्नो प्रेम सम्बन्ध खुल्ला बनेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell