PahiloPost

May 15, 2026 | १ जेठ २०८३

स्पेनलाई स्वीट्जरल्याण्डले बराबरीमा रोक्यो



पहिलोपोस्ट

स्पेनलाई स्वीट्जरल्याण्डले बराबरीमा रोक्यो

विश्वकप सुरु हुनुअघि भएको वार्म अफ म्याचमा स्पेन स्वीट्जरल्याण्ड्सँग बराबरीमा रोकिएको छ। सन् २०१० को विश्वविजेता स्पेनलाई स्वीस टोलीले १-१ को बराबरीमा रोकेको हो।

दोस्रो हाफमा स्पेनका गोलरक्षक डेविड डे हेअले गल्ती गर्दा स्वीट्जरल्याण्डले गोल गरेको थियो।

अल्भारव ओड्रिओजोलाले २९औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। तर ६२औँ मिनेटमा रिकार्डो रोड्रिगेजले स्वीट्जर्ल्याण्डका लागि बराबरी गोल फर्काएर

१० दिनप५ रसियामा सुरु हुने विश्वकपमा स्पेन, पोर्चुगल, इरान र मोरोक्को एउटै समूह्यमा रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell