PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

गैडाको खाग बिक्री गरिरहेको अवस्थामा एक युवक पक्राउ



पहिलोपोस्ट

गैडाको खाग बिक्री गरिरहेको अवस्थामा एक युवक पक्राउ

काठमाडौँः दुर्लभ वन्यजन्तु गैडाको खाग बिक्री गरिरहेको अवस्थामा प्रहरीले एक जनलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत लौनचोरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा धादिङ बेनिटारका जिसन सुनुवारलाई पक्राउ गरेको हो।

सुनुवारका बरामद भएको खाग ६५ लाख रुपैयाँमा बिक्री गर्ने लागेको प्रहरी अनुसन्धानमा खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell