
काठमाडौं : फिफा विश्वकप फुटबलको २१औँ संस्करण यही जुन १४ देखि रसियामा सुरु हुँदैछ। सारा विश्वको ध्यान अहिले २०१८ रसिया विश्वकपतिर छ।
रसियामा दिउँसो खेल हुने भए पनि नेपालमा भने बेलुका र रातीको समयमा खेल पर्छ। विश्वकपका खेलहरु नेपाली समयअनुसार प्राय राति पर्ने भए पनि त्यसले खासै असर गर्नेछैन। किनकि फुटबलका फ्यानहरु समयको घेराबन्दीमा बस्दैनन्।
यस्तो छ नेपाली समय अनुसार खेल तालिका
मिति खेल समय
जेठ ३१ गते रसिया भर्सेस साउदी अरेविया ८:४५ बजे
असार १ गते इजिप्ट भर्से उरुग्वे ५:४५ बजे
असार १ गते मोरोक्को भर्सेस इरान ८:४५ बजे
असार १ गते पोर्चुगल भर्सेस स्पेन ११:४५ बजे
असार २ गत फ्रान्स भर्सेस अष्ट्रेलिया ३:४५ बजे
असार २ गते पेरु भर्सेस डेनमार्क ९:४५ बजे
असार २ गते अर्जेन्टीना भर्सेस अइसल्यान्ड ६:४५ बजे
असार ३ गते क्रोएसिया भर्सेस नाइजेरिया १२:४५ बजे
असार ३ गते कोस्टारिका भर्सेस सर्बिया ५:४५ बजे
असार ३ गते ब्राजिल भर्सेस स्वीजरल्याण्ड ११:४५ बजे
असार ३ गते जर्मनी भर्सेस मेक्सिको ८:४५ बजे
असार ४ गते स्वीडेन भर्सेस दक्षिण कोरिया ५:४५ बजे
असार ४ गते बेल्जियम भर्सेस पानामा ८:४५ बजे
असार ४ गते ट्युनिसिया भर्सेस इंग्ल्याण्ड १:४५ बजे
असार ५ गते कोलोम्बिया भर्सेस जापान ५:४५ बजे
असार ५ गते पोल्याण्ड भर्सेस सेनेगल ८:४५ बजे
असार ५ गते रसिया भर्सेज इजिप्ट ११:४५ बजे
असार ६ गते उरुग्वे भर्सेस साउदी अरेविया ८:४५ बजे
असार ६ गते पोर्चुगल भर्सेस मोरोक्को ५:४५ बजे
असार ६ गते इरान भर्सेस स्पेन ११:४५ बजे
असार ७ गते डेनमार्क भर्सेस अष्ट्रेलिया ५:४५ बजे
असार ७ गते फ्रान्स भर्सेस पेरु ८:४५ बजे
असार ७ गते अर्जेन्टीना भर्सेस क्रोएसिया ११:४५ बजे
असार ८ गते नाइजेरिया भर्सेस अइसल्यान्ड ८:४५ बजे
असार ८ गते ब्राजिल भर्सेस कोस्टारिका ५:४५ बजे
असार ८ गते सर्बिया भर्सेस स्वीट्जरल्याण्ड ११:४५ बजे
असार ९ गते दक्षिण कोरिया भर्सेस मेक्सिको ८:४५ बजे
असार ९ गते जर्मनी भर्सेस स्वीडेन ११:४५ बजे
असार ९ गते बेल्जियम भर्सेस ट्युनिसिया ५:४५ बजे
असार १० गते इंग्ल्याण्ड भर्सेस पानामा ५:४५ बजे
असार १० गते जापान भर्सेस सेनेगल ८:४५ बजे
असार १० गते पोल्याण्ड भर्सेस कोलम्बिया ११:४५ बजे
असार ११ गते साउदी अरेविया भर्सेस इजिप्ट ७:४५ बजे
असार ११ गते उरुग्वे भर्सेस रसिया ७:४५ बजे
असार ११ गते इरान भर्सेस पोर्चुगल ११:४५ बजे
असार ११ गते स्पेन भर्सेस इरान ११:४५ बजे
असार १२ गते अष्ट्रेलिया भर्सेस पेरु ७:४५ बजे
असार १२ गते डेनमार्क भर्सेस फ्रान्स ७:४५ बजे
असार १२ गते आइसल्यान्ड भर्सेस क्रोएसिया ११:४५ बजे
असार १२ गते नाइजेरिया भर्सेस अर्जेन्टीना ११:४५ बजे
असार १३ गते सर्बिया भर्सेस ब्राजिल ११:४५ बजे
असार १३ गते स्वीट्जरल्याण्ड भर्सेस कोस्टारिका ११:४५ बजे
असार १३ गते मेक्सिको भर्सेस स्वीडेन ७:४५ बजे
असार १३ गते दक्षिण कोरिया भर्सेस जर्मनी ७:४५ बजे
असार १४ गते इंग्ल्याण्ड भर्सेस बेलजियम ११:४५ बजे
असार १४ गते पानामा भर्सेस ट्युनिसिया ११:४५ बजे
असार १४ गते जापान भर्सेस पोल्याण्ड ७:४५ बजे
असार १४ गते सेनेगल भर्सेस कोलम्बिया ७:४५ बजे
प्रिक्वाटरफाइनल खेलहरु
असार १६ गते : समूह सी विजेता भर्सेस समूह डी उपविजेता - ७:४५ बजे
असार १६ गते : समूह ए विजेता भर्सेस समूह बी उपविजेता - ११:४५ बजे
असार १८ गते : समूह बी विजेता भर्सेस समूह ए उपविजेता - ७:४५ बजे
असार १८ गते : समूह डी विजेता भर्सेस समूह सी उपविजेता - ११:४५ बजे
असार १९ गते : समूह ई विजेता भर्सेस समूह एफ उपविजेता - ७:४५ बजे
असार १९ गते : समूह जि विजेता भर्सेस समूह एच उपविजेता - ११:४५ बजे
असार २० गते : समूह एफ विजेता भर्सेस समूह ई उपविजेता - ७:४५ बजे
असार २० गते : समूह एच विजेता भर्सेस समूह जि उपविजेता - ११:४५ बजे
क्वाटरफाइनल
असार २२ गते : प्रिक्वाटर १ विजेता भर्सेस प्रिक्वाटर २ विजेता - ७:४५ बजे
असार २२ गते : प्रिक्वाटर ५ विजेता भर्सेस प्रिक्वाटर ६ विजेता - ११:४५ बजे
असार २३ गते : प्रिक्वाटर ७ विजेता भर्सेस प्रिक्वाटर ८ विजेता - ७:४५ बजे
असार २३ गते : प्रिक्वाटर ३ विजेता भर्सेस प्रिक्वाटर ४ विजेता - ११:४५ बजे
सेमिफाइनल
असार २६ गते : क्वाटरफाइल १ विजेता भर्सेस क्वाटरफाइनल २ विजेता - ११:४५ बजे
असार २७ गते : क्वाटरफाइनल ३ विजेता भर्से क्वाटरफाइनल ४ विजेता - ११:४५ बजे
असार ३० गते, तेस्रो स्थान
सेमिफाइनलमा पराजित दुई टोली - ७:४५ बजे
असार ३१ गते, फाइनल
सेमिफाइनलमा विजेता दुई टोली - ८:४५ बजे