PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

विश्वकप खेल्ने बेल्जियन टोलीमा हाजार्डका दाजुभाइ, कोम्पनीलाई अवसर, अटाएनन् बेनटेके



पहिलोपोस्ट

विश्वकप खेल्ने बेल्जियन टोलीमा हाजार्डका दाजुभाइ, कोम्पनीलाई अवसर, अटाएनन् बेनटेके

रसिया विश्वकपका लागि बेल्जियमको अन्तिम टोलीमा एडेन हाजार्ड र थोर्गन हाजार्ड दाजुभाइले नै स्थान बनाएका छन्।

मुख्य प्रशिक्षक रोवर्टो मार्टिनेजले घोषणा गरेको अन्तिम टोलीमा यी दाजुभाइसँगै कप्तान भिनसेन्ट कोम्पनीले पनि स्थान बनाएका छन्। कोम्पनी पूर्ण रुपमा पिट नभएपनि विश्वकप खेल्ने अवसर पाएका छन्।

फरवार्ड क्रिस्टियन बनेटेके भने अन्तिम टोलीमा अटाएनन्। प्रारम्भिक चरणमा छनोट भएका २८ मध्ये बेनटेकेसँगै डिफेण्डर जोर्डन लुकाकु, लरेन्ट सिमन, क्रिस्टियन काबासेले, गोलकिपर माट्ज सेल्स

 

२३ सदस्यीय बेल्जियमको टोली

गोलकिपर : कोएन कास्टिल्स, टिबाउट कोर्तवा, सिमोन मग्नोलेट,

डसफेण्डर : टोली एल्डरवाएर्ल्ड, ड्रेड्रसक बोएटा, भिनसेन्ट कोम्पनी, थोमस मुनिएर, थोमस भर्मालेन, जन भर्टोङगन

मिडफिल्डर : यानिक कारस्को, केभिन डे ब्रुएना, काउसा डेम्बेले, लिएनडर डेन्डोनकर, माराउने फेलइनी, एडेन हाजार्ड, थोर्गन हाजार्ड, एडनान जानुजाई, ड्राइज मर्टेन्स, युरी टिएलेमेन्स, एलेक्स विटसल

फरवार्ड : मिची बात्सुई, नासेर चाड्ली, रोमेलो लुकाकु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell