PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

बालाजुमा मयुर यातायात र मिनी ट्रक ठोक्कियो, यात्रु घाइते



पहिलोपोस्ट

बालाजुमा मयुर यातायात र मिनी ट्रक ठोक्कियो, यात्रु घाइते

काठमाडौं : कलंकीबाट आएको मयुर यातायात र कलंकीतिर जाँदै गरेको मिनी ट्रक जुध्दा बसमा यात्रारत केही यात्रु घाइते भएका छन्। बालाजु चोक नजिकै भएको दुर्घटनामा ३ जना घाइते भएका हुन्।

कलंकीतिरबाट आउँदै गरेको बा ४ ख ९३५७ नम्बरको मयुर यातायातको बस र विपरित दिशातिरबाट गइरहेको बा ३ ख ११५७ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell