PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

विश्वकपको अफिसियल सङ ‘लिभ इट अफ..’को भिडियो सार्वजनिक



पहिलोपोस्ट

विश्वकपको अफिसियल सङ ‘लिभ इट अफ..’को भिडियो सार्वजनिक

पाँच दिनपछि रसियामा सुरु हुने २१औँ संस्करणको विश्वकप फुटबलको अफिसियल सङ लिऐ इट अफ.. को अफिसियल भिडियो सार्वजनिक भएको छ।

निक्की जाम, विल स्मीथ र एरा स्ट्रेफीले गाएको उक्त गीतको भिडियोमा यसअघिका खेलहरुका क्लिप समेत राखिएको छ।

यस्तै भिडियोमा ब्राजिलियन लेजेण्ड रोनाल्डिन्होलाई गेस्ट अपिरियन्सको रुपमा देखाइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell