PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

जुम्लामा तारा एयरको ट्वीन अटर विमान दुर्घटना : सबै यात्रु सकुशल



पी बी खड्का

जुम्लामा तारा एयरको ट्वीन अटर विमान दुर्घटना : सबै यात्रु सकुशल

सुर्खेत : नेपालगन्जबाट जुम्लाका लागि उडेको तारा एयरको 9N-AEV ट्विन अटर विमान जुम्ला बिमानस्थलमा दुर्घटना भएको छ।

करिब ३ बजे ल्यान्ड गर्ने बेला अगाडिको टायर पञ्चर भएर अगाडिको भाग तारको जालीमा ठोक्किएपछि दुर्घटना भएको जुम्ला प्रमुख जिल्ला अधिकारी विष्णु पाैडेलले जानकारी दिए।

विमानमा १६ जना यात्रु र २ जना चालक थिए। सबैजना सकुशल रहेका छन्।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell