PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

  • औद्योगिक क्षेत्रको जग्गा पहुँचवालाको पोल्टामा, वास्ताविक उद्योगी ठाउँ खोज्दै भौतारिँदै

    औद्योगिक क्षेत्रको जग्गा पहुँचवालाको पोल्टामा, वास्ताविक उद्योगी ठाउँ खोज्दै भौतारिँदै

    सुर्खेत : वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र केही पहुँचवाला व्यक्तिहरुले उद्योग सञ्चालन गर्ने नाममा सस्तो मूल्यको सरकारी जग्गा भाडामा लिएर ओगट्ने काम गरेका छन्। औद्योगिक क्षेत्रभित्र एसके प्रिन्ट सोलुसनले २० वर्षका लागि दुई रोपनी र देउती हर्बल उद्योगले ४० वर्षका लागि एक रोपनी जग्गा भाडामा लिएर आठ वर्षदेखि ओगटेर राखेका छन्। देउती हर्बलले भने भौतिक संरचनाहरु निर्माण गरी केही समय उद्योग सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेत क्षेत्र नम्बर १ बाट पूर्णबहादुर खड्काको नाम सर्वसम्मत, यसपटक कतिको ढुक्क छन् उनी?

    सुर्खेत क्षेत्र नम्बर १ बाट पूर्णबहादुर खड्काको नाम सर्वसम्मत, यसपटक कतिको ढुक्क छन् उनी?

    सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। सुर्खेत क्षेत्र नम्बर १ कांग्रेसको क्षेत्रीय समितिले खड्कालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो। अघिल्लो निर्वाचन ०७४ मा खड्का सोही क्षेत्रबाट एमालेसँग पराजित बनेका थिए। एमालेका धुर्वकुमार शाहीले ३६ हजार ७५९ मत ल्याउँदा खड्काले ३३ हजार ३७७ मत पाएका थिए। त्यतिबेला नेकपा एमाले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस उपसभापति पूर्णबहादुर खड्काकै किल्लामा कसरी गुम्यो कांग्रेसको विरासत

    कांग्रेस उपसभापति पूर्णबहादुर खड्काकै किल्लामा कसरी गुम्यो कांग्रेसको विरासत

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली कांग्रेस कमजोर सावित भएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस एक्लैले जिल्लाका ६ वटा पालिकाको नेतृत्व गरेको थियो। तर, यसपटक चुनावी तालमेल गर्दा पनि कांग्रेस चारवटा पालिकामा झरेको छ। पार्टीकै किल्लाका रुपमा रहेको भेरीगंगा नगरपालिका र चिंगाड गाउँपालिकाको प्रमुख उपप्रमुख दुवै कांग्रेसले गुमायो। अघिल्लो निर्वाचनमा कांग्रेसले प्रदेशको राजधानी वीरेन्द्रनगरसहित भेरीगंगा, गुर्भाकोट,…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा वर्षाका कारण केही समय रोकिएको निर्वाचन  फेरि सुरु, उत्साहजनक सहभागिता

    कर्णालीमा वर्षाका कारण केही समय रोकिएको निर्वाचन  फेरि सुरु, उत्साहजनक सहभागिता

    काठमाडौं : आज बिहानैदेखि देशभर स्थानीय तह निर्वाचनका लागि मतदान भइरहेको छ। हालसम्म देशभर ४१ प्रतिशत मतदान भएको आयोगले जनाएको छ। कर्णाली प्रदेशमा पनि बिहानैदेखि मतदानमा सहभागी हुनेको संख्या उच्च छ। केही समय वर्षाका कारण मतदान रोकिए पनि अहिले पनि मतदान कार्य सुरु भएको छ। प्रदेशका विभिन्न पालिकाहरुमा खटिएका अधिकृतहरुका अनुसार प्रदेशभर उत्साहजनक रुपमा मतदाताहरु सहभागी भएका छन्।

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन नजिकिँदै गर्दा कर्णालीमा बढ्दै झडप, प्रहरी प्रमुखको दाबी: प्रचार प्रसारका क्रममा छिटफुट घटना भएका हुन्

    निर्वाचन नजिकिँदै गर्दा कर्णालीमा बढ्दै झडप, प्रहरी प्रमुखको दाबी: प्रचार प्रसारका क्रममा छिटफुट घटना भएका हुन्

    सुर्खेत: बैशाख २२ गते बुधवार दिउँसो जाजरकोटको कुशे गाउँपालिका ९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भयो। चुनावी प्रचार प्रसारको विषयलाई लिएर पार्टी कार्यकर्ताबीच झडप भएको हो। झडप नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि नै ढुंगा प्रहार गर्न थालेपनि प्रहरीले एक राउण्ड हवाई फायर गर्नु पर्‍यो। बिहीवार मात्रै रुकुमपश्चिममा दुई वटा घटना भयो। त्रिवेणी गाउँपालिका ९ नुवाकोटमा…

    विस्तृतमा पढ्नुस्

  • आचार संहितालाई यसरी मिचिरहेका छन् राजनीतिक दलका नेता-कार्यकर्ताले

    आचार संहितालाई यसरी मिचिरहेका छन् राजनीतिक दलका नेता-कार्यकर्ताले

    सुर्खेत : स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा आचार संहिता उल्लंघनका घटनाहरु समेत बढ्दै गएको छ। प्रमुख राजनीतिक दलले निर्वाचनका क्रममा कुनै पनि आचार संहिता उल्लंघनका गतिविधि नगर्ने प्रतिवद्धता जनाए पनि पछिल्लो समय त्यस्ता घटना बढिरहेको देखिन्छ। प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत साना दलहरुले निर्वाचन आचार संहित विपरीत गतिविधि गरिरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा गठबन्धनबाट एकीकृत समाजवादी ‘आउट’, कांग्रेस र माओवादीबिच यी पालिकामा भयो तालमेल

    सुर्खेतमा गठबन्धनबाट एकीकृत समाजवादी ‘आउट’, कांग्रेस र माओवादीबिच यी पालिकामा भयो तालमेल

    काठमाडौं : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच गठबन्धन भएको छ। दलहरुबिच लामो रस्साकस्सी पछि सत्तारुढ नेकपा एकीकृत समाजवादीलाई ‘आउट’ गरेर दुई दलबिच गठबन्धन भएको हो। स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबिच पाँचपालिकामा तालमेल गर्ने सहमति भएको छ। सहमतिअनुसार सुर्खेतको ९ स्थानीयतह मध्ये पाँच वटामा तालमेल गर्ने सहमति भएको छ भने ४ वटा स्थानीय तहमा…

    विस्तृतमा पढ्नुस्

  • वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व हत्याउन दलबीच रस्साकस्सी, कांग्रेसभित्रको संघर्षले कसलाई पुग्ला फाइदा?

    वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व हत्याउन दलबीच रस्साकस्सी, कांग्रेसभित्रको संघर्षले कसलाई पुग्ला फाइदा?

    सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको नेतृत्वका लागि स्थानीय तह निर्वाचनमा १७ जनाले उम्मेदवारी दिएका छन्। नगरको नेतृत्व लिन सत्तारुढ गठबन्धनको निर्णयलाई समेत लत्याउँदै दलहरुले एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका छन्। सँगै कार्यकर्ताहरुले घरदैलो सुरु गरिसकेका छन्। प्रदेशकै सुविधा सम्पन्न र ठूलो नगरपालिका भएले पनि यस नगरपालिकाको नेतृत्व लिन दलहरु तम्सिएका छन्। अघिल्लो निर्वाचनमा एमालेको तर्फबाट उपप्रमुखमा विजयी भएकी मोहनमाया ढकाललाई…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा टिकेन सत्ता गठबन्धनः कसको भागमा कुन पालिका?

    कर्णालीमा टिकेन सत्ता गठबन्धनः कसको भागमा कुन पालिका?

    सुर्खेतः कर्णालीमा सत्तारुढ दलहरुबीच गठबन्धन भत्किएको छ। स्थानीय तहको निर्वाचनका लागि सोमबार गरेको मनोनयन दर्ताका लागि सत्तारुढ प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले आ-आफ्ना छुट्टाछुट्टै उम्मेदवार बनाएका छन्। निर्वाचनमा तालमेल गर्ने सहमति अनुसार जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वले पनि पटक-पटक छलफल गरे पनि मनोनयनको अन्तिम घडीमा दलहरुले सुर्खेत र रुकुम पश्चिममा अलग-अलग उम्मेदवारी दर्ता गराएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • भागबन्डाको भद्रगोल : कर्णालीमा साझा उम्मेदवार छनोट गर्न गठबन्धन सफल होला ?

    भागबन्डाको भद्रगोल : कर्णालीमा साझा उम्मेदवार छनोट गर्न गठबन्धन सफल होला ?

    सुर्खेत : आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति गर्ने सहमति सत्तारुढ गठबन्धनमा भइसकेको छैन। तर, भागबन्डाको विषयमा टकरावहुँदा गठबन्धनबाट साझा उम्मेदवार टुंगो लगाउनै सकिएको छैन। सिट बाडँफाँटको टुंगो लगाउन सत्ता गठबन्धन दलहरुबिचको बैठक पटक पटक बसे पनि आआफ्नो दाबी र अडानबाट पछि नहटेपछि सत्ता गठबन्धन दलहरुबिचले सहमति हुन नसकेको हो। विशेषगरी प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहमा 'अपग्रेड'देखि दोहोरिने दाउमा जनप्रतिनिधि : अबको कार्यकालमा अधुरा काम पुरा गर्ने दौडधुपमा लागेकाहरुको दाबी

    स्थानीय तहमा 'अपग्रेड'देखि दोहोरिने दाउमा जनप्रतिनिधि : अबको कार्यकालमा अधुरा काम पुरा गर्ने दौडधुपमा लागेकाहरुको दाबी

    सुर्खेत : स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी चहलपहल बढेको छ। स्थानीय तहको नेतृत्वमा होमिन टिकटका लागि शीर्ष नेतृत्व र जिल्ला स्तरका नेताहरुसँग लबिइङ बढ्न थालेको छ भने, बहालवाला जनप्रतिनिधिले समेत दोहोरिने एवं अपग्रेड हुन दौडधुपमा छन्। स्थानीय तहको नेतृत्वमा आउन नयाँ अनुहारहरु जति जोडतोडले लागेका छन् बहालवाला वडाअध्यक्षदेखि पालिका प्रमुख र अध्यक्षहरु पनि दोहोरिने दाउमा छन्। बहालवाला पालिका उपप्रमुख र…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशमा अघिल्लो स्थानीय तहको निर्वाचनमा कुन दल कति शक्तिशाली?

    कर्णाली प्रदेशमा अघिल्लो स्थानीय तहको निर्वाचनमा कुन दल कति शक्तिशाली?

    सुर्खेत : कर्णालीमा क्रियाशिल राजनीतिक दलहरु आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत बनेका छन्। सरकारले निर्वाचनको तयारीलाई तीव्रता दिएसँगै राजनीतिक दलहरु पनि सक्रिय बनेका हुन्। आगामी निर्वाचनमा पहिलो दल बन्ने प्रमुख चार राजनीतिक शक्तिहरुको आ-आफ्नै दावी छ। राजनीतिक दलहरु जनतालाई आफ्नो पक्षमा तान्न घरदैलोमा छन् भने पार्टी प्रवेश गराउने लहर पनि बढ्दो छ। अघिल्लो स्थानीय तहको निर्वाचनलाई…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको उम्मेद्वार छनोटमा सकस : दुई वडा सदस्यका लागि दर्जन आकांक्षी

    स्थानीय तहको उम्मेद्वार छनोटमा सकस : दुई वडा सदस्यका लागि दर्जन आकांक्षी

    सुर्खेत : स्थानीय तहको निर्वाचन नजिकिएसँग दलका नेता कार्याकर्ता आफ्नो पार्टीलाई जिताउने भन्दै घरदैलो गर्ने क्रम ह्वातै बढेको छ। पार्टी प्रवेश कार्यक्रमको रापताप यो बेला देखिन्छ नै। यही रापमा आफ्नो दलको उम्मेदवार टुंगो लगाउन लागिपरेका छन् दलहरु। यद्यपि आकांक्षी धेरै देखिएपछि उम्मेद्वार टुंगो लगाउन दलहरुलाई हम्मे परेको देखिन्छ। प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रमुख राजनीतिक दलहरुलाई उम्मेदवारीको छिनोफानो गर्न मुश्किल परेको हो।…

    विस्तृतमा पढ्नुस्

  • सल्यानको कुपिन्डे दह : बराहदेव र डुंगा सयरले तान्दै पर्यटक

    सल्यानको कुपिन्डे दह : बराहदेव र डुंगा सयरले तान्दै पर्यटक

    सुर्खेत : सल्यानको कुपिण्डे दह (ताल) पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बनेको छ। जिल्लाको बनगाड नगरपालिकामा पर्ने यो दह सदरमुकाम खलंगादेखि करिब २४ किलोमिटर पश्चिममा पर्छ। ‘मिनि रारा’का नामले चिनिने दह क्षेत्र पहाडले घेरिएको छ। यसैले पनि यहाँ पिकनिकका लागि ओइरिन्छन्। यतिमात्र हैन बराहदेवको दर्शन गर्न आउनेको घुँइचो उस्तै देखिन्छ। उत्तर–दक्षिणमा फैलिएको दहको क्षेत्रफल करिब दुई हजार आठ सय रहेको अनुमान…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतको चक्रपथ : शुरु १६ वर्ष अघिबाट तर विवादै विवादले काम अझै अपुरा

    सुर्खेतको चक्रपथ : शुरु १६ वर्ष अघिबाट तर विवादै विवादले काम अझै अपुरा

    सुर्खेत : प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा निर्माणाधिन चक्रपथ (रिङरोड)को काम झण्डै डेढ दशकसम्म पनि पुरा हुन सकेको छैन। २०६२ सालबाट निर्माण कार्य सुरु गरिएको चक्रपथको काम अझै पुरा हुन नसकेको हो। वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले १६ वर्षअघि चक्रपथको काम थालिएको थियो। वीरेन्द्रनगरको सुब्बाकुनादेखि घुस्रा हुदैँ दक्षिण भागबाट बाङ्गेसिमल जोड्ने चक्रपथ करिव २९ किलोमिटर लामो छ। जसमध्ये हालसम्म…

    विस्तृतमा पढ्नुस्

  • निजी सवारीले यात्रु बोकेको आरोपमा सुर्खेतका यातायात व्यवसायी आन्दोलित, यात्रु अलपत्र

    निजी सवारीले यात्रु बोकेको आरोपमा सुर्खेतका यातायात व्यवसायी आन्दोलित, यात्रु अलपत्र

    सुर्खेत : यातायात बस व्यवसायीले सुर्खेतमा चल्ने सम्पूर्ण सार्वजनिक सवारी साधनहरु बन्द गरेका छन्। निजी सवारी साधनले यात्रु बोकेको भन्दै बिहान देखिनै सार्वजनिक सवारीका साधनहरु बन्द गरेका हुन्। निजी सवारी साधनले मनपरी रुपमा भाडा लिएर यात्रु बोक्ने र पछिल्लो पटक तेलको मूल्य वृद्धि भएपनि आफुहरुले पुरानै भाडादरमा चलाउनु परेको बस व्यवसायी राकेश मल्लको भनाई छ। यस विषयमा जिल्ला प्रशासन र…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि कर्णाली उत्सव, यस्ता छन् १२ सत्रका वक्ता र बहसका विषय

    आजदेखि कर्णाली उत्सव, यस्ता छन् १२ सत्रका वक्ता र बहसका विषय

    सुर्खेत : कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ। ‘कुडा कर्नालीका’ मूल नारासहित सञ्चालन हुने तीनदिने उत्सवको उद्घाटन बिहान ११ बजे हुनेछ। उत्सवमा १२ वटा सत्र सञ्चालन हुने आयोजक ऋति फाउण्डेसनका अध्यक्ष कमलराज लम्सालले जानकारी दिए। उत्सवको हरेक सत्रमा कर्णालीको विषयवस्तु समेटिने उनको भनाइ छ। उत्सवका सीईओ दिनेश गौतमका अनुसार उत्सवमा कर्णालीको पहिचान झल्काउने विषयवस्तु समेटिएका छन्। लुकेका, चर्चामा आएका र…

    विस्तृतमा पढ्नुस्

  • हमाल मृत्यु प्रकरण : मृतकका आफन्तले प्रहरीविरुद्ध दिए जाहेरी

    हमाल मृत्यु प्रकरण : मृतकका आफन्तले प्रहरीविरुद्ध दिए जाहेरी

    सुर्खेत : कालिकोट तिलागुफा नगरपालिका–३ का ३१ वर्षीय कृष्ण हमाल ‘मिनी’को प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै आफन्तले जाहेरी दिएका छन्। मृतकका आफन्तले प्रहरीको कुटाईबाट मृत्यु भएको दावी गर्दै सुब्बाकुना प्रहरी चेकपोष्टका इन्चार्ज ४२ वर्षीय प्रहरी सहायक निरीक्षक शेर सिंह धामी विरुद्ध फागुन आईतवार जाहेरी दिएका हुन्। शुक्रवार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको भे १ क ९२२ नम्बरको मिनि ट्रकमा आएका…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी नियन्त्रणमा रहेका हमालको मत्युः आफन्तको विरोध, स्थानीय प्रशासनद्वारा छानबिन समिति गठन

    प्रहरी नियन्त्रणमा रहेका हमालको मत्युः आफन्तको विरोध, स्थानीय प्रशासनद्वारा छानबिन समिति गठन

    सुर्खेतः कालिकोट तिलागुफा नगरपालिका ३ का ३४ वर्षीय कृष्ण हमालको सुर्खेत अस्पतालमा मृत्यु भएको छ। शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको भे १ क ९२२ नम्बरको मिनी ट्रकमा आएका उनलाई मदिरा सेवन गरेको भन्दै वीरेन्द्रनगरस्थित सुब्बा कुनामा प्रहरीले उनलाई केरकार गरी नियन्त्रणमा लिएको थियो।  नियन्त्रणमा लिएकै अवस्थामा बेहोस भएपछि शनिबार विहान करिब सवा १० बजेतिर सुर्खेत अस्पताल पु¥याइएको थियो। हमालको…

    विस्तृतमा पढ्नुस्

  • कलिलैमा बिहे, बुझ्ने भएपछि सम्बन्ध विच्छेद : बालविवाहले यसरी निम्त्याउँदैछ पारिवारिक संकट

    कलिलैमा बिहे, बुझ्ने भएपछि सम्बन्ध विच्छेद : बालविवाहले यसरी निम्त्याउँदैछ पारिवारिक संकट

    सुर्खेत : जुनीचाँदे गाउँपालिका-४ का नरेश शाहीले सुर्खेत लेकबेँशी नगरपालिकाकी अञ्जना रानासँग तीन वर्षअघि भागी विवाह गरे। उनीहरु वीरेन्द्रनगरस्थित एक निजी विद्यालयमा कक्षा सातमा पढ्दै थिए, जतिबेला नरेश १४ र अञ्जना १३ वर्षकी थिइन्। पढ्ने उमेरमा विवाह गरेको भन्दै केटाका परिवारले अस्वीकार गरे। जोडी अलग भएर सुर्खेतमै बस्यो। विस्तारै आर्थिक समस्याले घर खर्च टार्न मुस्किल भएपछि रोजगारीका लागि नरेश भारत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell