PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

कर्णालीमा वर्षाका कारण केही समय रोकिएको निर्वाचन  फेरि सुरु, उत्साहजनक सहभागिता

कर्णालीमा वर्षाका कारण केही समय रोकिएको निर्वाचन  फेरि सुरु, उत्साहजनक सहभागिता

पी बी खड्का/पहिलोपोस्ट


काठमाडौं : आज बिहानैदेखि देशभर स्थानीय तह निर्वाचनका लागि मतदान भइरहेको छ। हालसम्म देशभर ४१ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

कर्णाली प्रदेशमा पनि बिहानैदेखि मतदानमा सहभागी हुनेको संख्या उच्च छ। केही समय वर्षाका कारण मतदान रोकिए पनि अहिले पनि मतदान कार्य सुरु भएको छ।

प्रदेशका विभिन्न पालिकाहरुमा खटिएका अधिकृतहरुका अनुसार प्रदेशभर उत्साहजनक रुपमा मतदाताहरु सहभागी भएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell