PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • कर्णाली प्रदेशका जनप्रतिनिधिको तलब तोकियो : जिसस प्रमुखको ४०, मेयरको ३५ र गाउँपालिका प्रमुखको ३१ हजार

    कर्णाली प्रदेशका जनप्रतिनिधिको तलब तोकियो : जिसस प्रमुखको ४०, मेयरको ३५ र गाउँपालिका प्रमुखको ३१ हजार

    सुर्खेत: निर्वाचित भएको झण्डै एक वर्ष पछि कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले सेवा सुविधा  भएका छन्। स्थानीय तह पदाधिकारीको सेवा सुविधा सम्वन्धी बनेको विधेयक अनुसार उनीहरुले मासिक तलव पाउने भएका हुन्। आईतबार बसेको संसद बैठकले विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै संशोधनका लागि ७२ घण्टे समय निर्धारण गरेको छ। विधेयकमा जिल्ला समन्वय समितिका प्रमुखको तलब ४० हजार, उपप्रमुखको ३५ हजार र सदस्यहरुको १५ हजार प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • 'महँगा' होटलमा 'गरीब' प्रदेश सरकारको कार्यक्रम, सरकारी सभाहल भने रित्तै

    'महँगा' होटलमा 'गरीब' प्रदेश सरकारको कार्यक्रम, सरकारी सभाहल भने रित्तै

    सुर्खेत :  ‘प्रदेश गरिब छ, ५२ प्रतिशत गरीवीलाई शून्यमा झारेर अब समृद्ध प्रदेश बनाउँछौँ’।'  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पटक पटक बोल्ने वाक्य हो यो। प्रदेशको राजधानीमा हुने औपचारिक या अनौपचारिक कार्यक्रममा उनी यो वाक्य बारम्बार दोहोर्‍याउँछन्।  अझ यतिमात्र हैन ‘प्रदेश गरीब छ, थोरै भन्दा थोरै खर्चमा धेरै र फाइदाजनक काम प्रदेश सरकारले गर्छ,’ यस्तै- यस्तै भाषण मुख्यमन्त्री शाहीले अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा पहिलो प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड : १०२ जना खेलाडी छानिँदै

    कर्णालीमा पहिलो प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड : १०२ जना खेलाडी छानिँदै

    सुर्खेतः प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुर्खेतको वीरेन्द्रनगरमा आज सुरु भएको छ। तिन दिनसम्म चल्ने प्रतियोगितामा कर्णाली प्रदेशका दश जिल्लाको सहभागिता रहने आयोजकले जनाएको छ।  यसअघि मध्यपश्चिमाञ्ल क्षेत्र स्तरीय हुदैँ आएको प्रतियोगिता पहिलो पटक प्रदेश स्तरीय हुन लागेको खेल समितिका संयोजक शान्ति सिंहले बताइन्। प्रतियोगितामा कर्णालीका सुर्खेत, दैलेख, हुम्ला, मुगु, कालिकोट, जाजरकोट, पश्चिम रुकुम, सल्यान, र डोल्पाका गरी ८…

    विस्तृतमा पढ्नुस्

  • पप्पु कन्स्ट्रक्सनको पक्की पुल प्रगति : ७ वर्षमा २५ प्रतिशतमात्र, ‘पचास लाख खर्च भइसक्यो, मलाई कुनै बेनिफिट छैन’

    पप्पु कन्स्ट्रक्सनको पक्की पुल प्रगति : ७ वर्षमा २५ प्रतिशतमात्र, ‘पचास लाख खर्च भइसक्यो, मलाई कुनै बेनिफिट छैन’

    सुर्खेतः कर्णाली प्रदेश र प्रदेश ५ जोड्ने निर्माणाधिन तेलपानी–भुरीगाउँ भेरी नदीको पक्की पुल सम्झौता मिति टरेको २ वर्ष भयो। तर, पुलको काम भने ७५ प्रतिशत अधुरै छ। पुललाई कर्णालीको विकासका लागि प्रमुख नाकाका रुपमा हेरिएको छ।   पुल निर्माण सम्पन्न भए प्रदेश ५ को बर्दिया भुरीगाँउ र कर्णाली प्रदेश सुर्खेतको रानिघाट सिधा जोडिने छ भने यसै पुल मार्फत प्रदेश ७…

    विस्तृतमा पढ्नुस्

  • पूर्व मन्त्री शर्माको आग्रह : आर्थिक जग हाल्ने गरी बजेट आएको छ, अनावश्यक टिकाटिप्पणी नगर्नुस्

    पूर्व मन्त्री शर्माको आग्रह : आर्थिक जग हाल्ने गरी बजेट आएको छ, अनावश्यक टिकाटिप्पणी नगर्नुस्

    सुर्खेत : सरकारको बजेट आर्थिक जग हाल्ने गरी आएको प्रतिनिधि सभाका सदस्य एवं पूर्वगृहमन्त्री जनार्धन शर्माले बताएका छन्। शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पत्रकार भेटघाटमा बोल्दै शर्माले बजेटका विषयमा कोही कसैले टिका टिप्पणी गर्न नपर्नेे बताए। बजेटका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै आर्थिक जग हाल्ने बजेट आएको दावी गरे। ‘बजेट जग हाल्नेगरी आएको छ,’ उनले भने, ‘बजेटका विषयमा अनावश्यक टिका टिप्पणी…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको दुर्गममा हवाई सेवा सुरु गर्दै सीता एअर, विमानस्थल खोजी गर्दै प्रदेश सरकार 

    कर्णालीको दुर्गममा हवाई सेवा सुरु गर्दै सीता एअर, विमानस्थल खोजी गर्दै प्रदेश सरकार 

    सुर्खेत : सीता एअरले कर्णाली प्रदेशको दुर्गम जिल्लाहरुमा हवाई सेवा सुरु गर्ने भएको छ। सीताले कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा उडान गर्ने भएको हो।  सीता एअरले असार १५ देखि प्रदेश राजधानी सुर्खेतबाट हवाई सेवा शुरु गर्ने जनाएको छ। अहिलेसम्म प्रदेशको राजधानी सुर्खेतसँग हवाई सेवा नजोडिएका जिल्लाहरु सीता एअरले जोड्ने प्रतिवद्धता जनाएको हो।  कर्णाली प्रदेशको विकास र पर्यटन क्षेत्रलाई…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकार १५ अर्ब बढीको बजेट ल्याउँदै 

    कर्णाली सरकार १५ अर्ब बढीको बजेट ल्याउँदै 

    सुर्खेतः चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न अलमलमा परेको कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने गृहकार्य थालेको छ। बाँकी रहेको डेढ महिनाको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कुनै योजना नगराई आर्थिक बर्ष २०७५/०७६का लागि बजेट बनाउने गृहकार्य थालेको हो।  चालु आर्थिक वर्ष सकिन अब डेढ महिना बाँकी रहँदा प्रदेश सरकारको कार्यान्वयन गर्ने कुनै तयारी छैन।  …

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश सरकारको सय दिनः तीन दर्जन निर्णय अलपत्र 

    कर्णाली प्रदेश सरकारको सय दिनः तीन दर्जन निर्णय अलपत्र 

    सुर्खेतः कर्णाली प्रदेश सरकार गठन भएको आज ठिक सय दिन पुगेको छ। सरकारले सय दिनको हनिमुन मनाईरहँदा आफैले गरेका निर्णय अलपत्रमा छन्। मन्त्रिपरिषद्को बैठकले महत्वकांक्षी निर्णय गरेकै कारणले होला तिन दर्जन बढि निर्णहरु अहिले सम्म कार्यान्वयन हुने छाँटमा छैनन्। फागुनको पहिलो साता बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले प्रदेश समृद्धिका लागि भन्दै २१ वटा निर्णय गर्‍यो।   उक्त निर्णयमा डिजिटल प्रदेशदेखि प्रत्येक…

    विस्तृतमा पढ्नुस्

  • केपीएल : रुपन्देही विरुद्ध बदला लिँदै आर्मी च्याम्पियन, सन्दीप सुनार 'म्यान अफ दि सिरिज'

    केपीएल : रुपन्देही विरुद्ध बदला लिँदै आर्मी च्याम्पियन, सन्दीप सुनार 'म्यान अफ दि सिरिज'

    सुर्खेतः कर्णाली प्रिमिएर लिग (केपिएल) क्रिकेट प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ। सुर्खेतको वीरेन्द्रनगरमा भएको पहिलो केपिएल प्रतियोगितामा रुपन्देही–११लाई ३७ रनले पछि पार्दै जित हात पारेको हो।  बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको प्रतियोगितामा विजेता आर्मी क्लवले नगद तिन लाख सहित ट्रफी आफ्नो पोल्टामा पारेको हो। प्रदेशको अहिले सम्मकै ठुलो धनराशी भएको प्रतियोगितामा टस जितेर व्याटिङ गरेको आर्मीले…

    विस्तृतमा पढ्नुस्

  • केपीएलको फाइनलमा रुपन्देही र आर्मी भिड्ने

    केपीएलको फाइनलमा रुपन्देही र आर्मी भिड्ने

    सुर्खेतः रुस्लान कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभुवन आर्मी क्लब र रुपन्देही–११ भिड्ने भएका छन्। जेठ ३ गते देखि सुर्खेतको रंगशालामा जारी लिगको शुक्रबार भएको सेमीफाइनल खेलमा रुपन्देहीले मध्यपश्चिम क्रिकेट क्लबलाई तथा त्रिभुवन आर्मीले धनगढी क्रिकेट एकेडेमीलाई पछि पार्दै फाइनलमा स्थान पक्का गरेका हुन्। फाईनल खेल भोली शनिवार विहान ९ः ३० बजे हुने आयोजकले जनाएको छ।   आज भएको पहिलो सेमीफाइनल…

    विस्तृतमा पढ्नुस्

  • चीनसँगको नाका खोल्ने कसरतमा कर्णाली प्रदेश: 'तीन नाका प्रम ओलीले अवलोकन गरिसके'

    चीनसँगको नाका खोल्ने कसरतमा कर्णाली प्रदेश: 'तीन नाका प्रम ओलीले अवलोकन गरिसके'

    सुर्खेतः कर्णाली प्रदेश सरकार उत्तरी छिमेकी चीनसँग जोडिएका नाका सञ्चालनमा ल्याउने कसरतमा लागेको छ। दक्षिणमा भारतसँग कुनै पनि सिमा नाका नजोडिएकाले कर्णाली प्रदेश सरकारले उत्तरी नाका सञ्चालन गर्ने योजना प्राथमिकतामा राखेको हो।   कर्णालीको समृद्धिका लागि नाका सञ्चालन गर्न आवश्यक औल्याउँदै प्रदेश सरकारले संघिय सरकारलाई समेत नाका सञ्चालनका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ। दुई वर्ष अघि केन्द्र सरकारसँग…

    विस्तृतमा पढ्नुस्

  • केपिएल क्रिकेट : मध्यपश्चिम एबीसी, रुपन्देही–११ र धनगढी सेमिफाइनल प्रवेश

    केपिएल क्रिकेट : मध्यपश्चिम एबीसी, रुपन्देही–११ र धनगढी सेमिफाइनल प्रवेश

    सुर्खेतः सुर्खेतको वीरेन्द्रनगरमा जारी रुस्लान कर्णाली प्रिमिएर लिग (केपिएल) क्रिकेट प्रतियोगिताको मध्यपश्चिम एबीसी क्रिकेट क्लब, रुपन्देही ११ र धनगढी क्रिकेट एकेडेमी सेमीफाईनलमा प्रवेश गरेका छन्।  आज भएका खेलहरुमा समुह ‘बि’ बाट ४ खेलमा ४ वटै जितको साथ धनगढी क्रिकेट एकेडेमीले तथा ४ खेलमा ३ जित र १ हारपछि मध्यपश्चिम क्रिकेट क्लबले सेमीफाइनलमा स्थान पक्का गरेको हो। समुह ’ए’ बाट रुपन्देही…

    विस्तृतमा पढ्नुस्

  • अपांग विद्यार्थी भर्ना गर्न एक खुट्टाले साइकलबाटै राराको यात्रा 

    अपांग विद्यार्थी भर्ना गर्न एक खुट्टाले साइकलबाटै राराको यात्रा 

    सुर्खेत : प्रदेश ७ लम्की चुहा नगरपालिका–१ कैलालीका यमलाल रसाइली एक खुट्टाकै भरमा साइकलको यात्रा गर्दै कर्णाली प्रदेशको रारा पुग्ने भएका छन्। जेठ ४ गते कैलालीबाट यात्रा सुरु गरेका रसाइली बुधवार सुर्खेत आइपुगेका छन्।  कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गर्दै वैशाख १ गते प्रधामन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियान समेत सुरु गरेका थिए। उक्त भर्ना कार्यक्रममा एक जना अपांगता भएका…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेत पुगेर गृहमन्त्री थापाले भने : गोरेहरुका दिन गए  

    सुर्खेत पुगेर गृहमन्त्री थापाले भने : गोरेहरुका दिन गए  

    सुर्खेतः गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’  र उनीजस्तै तस्करहरुका दिन सकिएको बताएका छन्। सुन तस्कर गोरे पक्राउ परेपछि उनले देशमा भएका गोरेजस्ता तस्करहरुको दिन सकिएको दाबी गरेका छन्। कर्णाली प्रदेशको सुरक्षा गोष्ठी उद्घाटन गर्न मंगलवार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले ३३ किलो सुन तस्करीका मुख्य नायक गोरेलाई पक्राउ गर्नु सरकारको ठूलो उपलब्धी भएको बताएका छन्। ‘सुन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell