PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

  • कर्णाली प्रदेशमा तीन महिना अघिको सूचना, आजमात्र थाहा पाए सांसदले

    कर्णाली प्रदेशमा तीन महिना अघिको सूचना, आजमात्र थाहा पाए सांसदले

    सुर्खेतः नामाकरण र स्थायी राजधानी तोकिएको राजपत्रमा प्रकाशित सूचना कर्णाली प्रदेश सभामा आईपुगेको छ। प्रकाशित भएको झण्डै तीन महिनापछि उक्त सूचना आईपुगेको हो।  २०७४ फागुनको १२ गते बसेको प्रदेशसभा बैठकले ‘कर्णाली प्रदेश’ नामाकरण र स्थायी राजधानी ‘वीरेन्द्रनगर, सुर्खेत’ तोक्ने निर्णय गरिसकेको थियो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त सूचना छपाएको छ। मन्त्रालयले काठमाडौँमा राजपत्रको तल उल्लेख छ।  निर्णय भएको २…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको बजेट : पूर्वाधार प्राथमिकता सहित २८ अर्व २८ करोड २८ लाखको बजेट 

     कर्णालीको बजेट : पूर्वाधार प्राथमिकता सहित २८ अर्व २८ करोड २८ लाखको बजेट 

    सुर्खेत : कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत भएको छ। आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गरेका हुन्।   आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु. २८ अर्ब २८ करोड २८ लाख २८ हजार विनियोजीत बजेट प्रस्तुत गरेका थिए। कूल विनियोजन मध्ये चालु तर्फ रु. ६ अर्ब ६३…

    विस्तृतमा पढ्नुस्

  • सानोमा मोजाको बल खेल्ने वीरेन्द्रनगरका मेयर भन्छन्, 'यसपालि नसुती वर्ल्डकप हेर्छु'

    सानोमा मोजाको बल खेल्ने वीरेन्द्रनगरका मेयर भन्छन्, 'यसपालि नसुती वर्ल्डकप हेर्छु'

    कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी विश्वकप फुटवल खेल हेर्न निकै उत्सुक भएको बताउँछन्।   फुटबलप्रेमी मेयर सुवेदी आफू सानो छँदा मोजाको बल र पछि ठूलो बल खेलेको भन्दै फुटबल असाध्यै मन पर्ने सुनाउँछन्। स्कूले जीवनमा सबैभन्दा बढी फुटबलनै खेल्ने गरेको सम्झना पनि उनले गरे।    रसियामा हुने विश्वकप पनि समय भएसम्म नसुतेरै भएपनि फुटबल हेर्ने योजनामा…

    विस्तृतमा पढ्नुस्

  • २३ अर्ब बढीको बजेट ल्याउँदै कर्णाली प्रदेश

    २३ अर्ब बढीको बजेट ल्याउँदै कर्णाली प्रदेश

    सुर्खेत : कर्णाली प्रदेश सरकारले संघले अनुदान दिएको भन्दा दोब्बरको बजेट ल्याउने तयारी गरेको छ। आर्थिक वर्ष २०७५/०७६ मा झण्डै २३ अर्ब बढीको बजेट ल्याउन लागेको हो।  संघीय सरकारले दिएको बजेट अनुदानमध्ये समानीकरण अनुदान अन्तरगतको ९ अर्ब १३ करोड र सशक्त अनुदानबाट ६ अर्ब ६१ करोड रुपैयाँ बजेट सहितको कार्यक्रम आएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका खेलकुद मन्त्री अर्जेन्टिनाका फ्यान : भन्छन्, 'प्रदेशमा बहुआयामिक रंगशाला बनाउँछौँ'

    कर्णालीका खेलकुद मन्त्री अर्जेन्टिनाका फ्यान : भन्छन्, 'प्रदेशमा बहुआयामिक रंगशाला बनाउँछौँ'

    सुर्खेत : विश्वकप फुटबल प्रतियोगिता नजिकिँदै जाँदा पछिल्लो समय फुटबल खेल खुम्चिएको कर्णालीमा समेत चिया, पसलदेखि साथीभाइबीच कुरा विश्वकप फुटबलकै हुने गर्छन्। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले समेत विश्वकपलाई सयम पाएसम्म विशेष नियाल्ने दाउमा छन्। खेलकुद मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका मन्त्री रावल खेलकुद असाध्यै मनपर्ने बताउँछन्। खेलकुद स्वास्थ्यका लागि फाइदा हुने भन्दै आफूले पनि स्कुले जीवनमा निकै फुटबल खेल्ने…

    विस्तृतमा पढ्नुस्

  • वडा सदस्य मना सार्कीलाई शहीद घोषणा गर्न माग, प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन

    वडा सदस्य मना सार्कीलाई शहीद घोषणा गर्न माग, प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन

    सुर्खेत : कालीकोट नरहरिनाथ गाउँपालिका–९ का निर्वाचित दलित महिला वडा सदस्य मना सार्कीलाई शहीद घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रामबहादुर थापालाई छुट्टा छुट्टै ज्ञापन पत्र बुझाइएको छ। सोमबार सल्यान र सुर्खेतका दलित महिला अधिकारकर्मीहरुले विभिन्न माग राखी ज्ञापन पत्र बुझाएका हुन्।   यसैबीच सार्कीको हत्यारालाई कार्बाहीको माग गर्दै सल्यानमा समेत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • २९ करोड लागतको फोर लेन सडकको उपहार : धुलो, धुवाँ र सास्ती 

    २९ करोड लागतको फोर लेन सडकको उपहार : धुलो, धुवाँ र सास्ती 

    सुर्खेत : रत्न राजमार्ग अन्तर्गत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधिन फोरलेन सडक। सडकको निर्माण कार्य तिव्र गतिमा नहुँदा सर्वसाधारलाई निकै सास्ती। गाडि चालक सहित पैदल यात्रु सर्वसाधारणले करिव ३ वर्ष अघिदेखि सास्ती खेप्न बाध्य छन्।  निर्माण व्यवसायीले निर्माणाधिन सडकको विच भागमै ढुङ्गा, माटो लगाएतका निर्माण सामग्रीले झनै हिड्ने पैदल यात्रु र सवारी आवागमनमा समस्या छ। सुर्खेतको मुख्य नाका मंगलगढी चोकमा समेत…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका सांसदको मागः एक करोड र स्वकीय सचिव !

    कर्णालीका सांसदको मागः एक करोड र स्वकीय सचिव !

    सुर्खेत : कर्णाली प्रदेशका सांसदहरूले एक करोड माग गर्दै आएका छन्। प्रायः बस्ने प्रदेशसभा बैठकमा अधिकांश सांसदले एक्लैले आफै खर्च गर्न पाउने गरी निर्वाचन क्षेत्र विकासका लागि एक करोड रकम माग गर्दै आएका हुन। संघिय सांसदले जस्तै प्रदेश सांसदलाई निर्वाचन क्षेत्रमा खर्च गर्ने रकमको व्यवस्था गर्न माग गर्दै सांसद हिमबहादुर शाहीले यसो नगरिए जनताले सांसदलाई विश्वास नगर्ने बताए। ‘संघीय सांसदले…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा तारा एयरको ट्वीन अटर विमान दुर्घटना : सबै यात्रु सकुशल

    जुम्लामा तारा एयरको ट्वीन अटर विमान दुर्घटना : सबै यात्रु सकुशल

    सुर्खेत : नेपालगन्जबाट जुम्लाका लागि उडेको तारा एयरको 9N-AEV ट्विन अटर विमान जुम्ला बिमानस्थलमा दुर्घटना भएको छ। करिब ३ बजे ल्यान्ड गर्ने बेला अगाडिको टायर पञ्चर भएर अगाडिको भाग तारको जालीमा ठोक्किएपछि दुर्घटना भएको जुम्ला प्रमुख जिल्ला अधिकारी विष्णु पाैडेलले जानकारी दिए। विमानमा १६ जना यात्रु र २ जना चालक थिए। सबैजना सकुशल रहेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको नीति तथा कार्यक्रम सार्वजनिक : प्रतिव्यक्ति आय २१ सय डलर पुर्‍याउने

    कर्णालीको नीति तथा कार्यक्रम सार्वजनिक : प्रतिव्यक्ति आय २१ सय डलर पुर्‍याउने

    सुर्खेत : कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। दोस्रो अधिवेशनको ११ औँ बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले संसदमा प्रस्तुत गरेका थिए।   प्रस्तुत नीति तथा कार्यक्रममा कर्णाली प्रदेशको भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको छ। ठूला पूर्वाधारमा त्रिदेशीय दुर्तमार्ग, रेलमार्ग, सुर्खेतमा प्रदेशस्तरीय एयरपोर्ट, विभिन्न स्थानका अन्य एयरपोर्टहरुको स्तरोन्नतीका साथै पर्यटकीय एयरपोर्टको रुपमा हुम्ला र…

    विस्तृतमा पढ्नुस्

  • वडा सदस्यको हत्यारा पत्ता लगाउन सांसदहरुको माग : ‘दोषीलाई कारवाही गरी हाम्रो सुरक्षा गर’

    वडा सदस्यको हत्यारा पत्ता लगाउन सांसदहरुको माग : ‘दोषीलाई कारवाही गरी हाम्रो सुरक्षा गर’

    सुर्खेत: कर्णाली प्रदेश सभाको बैठकमा सांसदहरुले वडा सदस्य मना सार्कीको हत्यारालाई कारवाही गर्न माग गरेका छन्। शुक्रवार बसेको दोस्रो अधिवेशनको १० औँ बैठकमा अधिकांश सांसदहरुले छिटो भन्दा छिटो सत्यतथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका हुन्।  सांसद कौशिलावती खत्रीले घटनाको विषयलाई चर्को रुपमा उठान गरिन्। घटना छुवाछुतको र अमानविय घटना भएको दावी गरिन्। जातिय भेदभावकै कारणले ज्यान…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको दबाबपछि सार्वजनिक भयो कर्णाली–रारा पर्यटन वर्षको खर्च विवरण

    कांग्रेसको दबाबपछि सार्वजनिक भयो कर्णाली–रारा पर्यटन वर्षको खर्च विवरण

    सुर्खेतः कर्णाली–रारा पर्यटन वर्ष २०७५ को उद्घाटनमा भएको खर्च विवरण सार्वजनिक नगरेको कर्णाली प्रदेश सरकारले प्रतिपक्ष दल कांग्रेसको दवाव पछि मात्रै सार्वजनिक गरेको छ। विहिवार बसेको संसद बैठकमा प्रतिपक्ष सांसद जीवनबहादुर शाहीले खर्च विवरण स्पस्ट आउनुपर्ने भन्दै संसद अवरोध गरेका थिए।   शुक्रवार पर्यटन वर्षको खर्चविवरण सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले खर्च विवरण सार्वजनिक गर्न ढिला…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसद्वारा कर्णालीको संसद अवरुद्ध, सांसदले उठाएका विषयमा सरकारले वेवास्ता गरेको भन्दै आपत्ति

    कांग्रेसद्वारा कर्णालीको संसद अवरुद्ध, सांसदले उठाएका विषयमा सरकारले वेवास्ता गरेको भन्दै आपत्ति

    सुर्खेत: कर्णाली प्रदेश सभामा पहिलो पटक प्रतिपक्ष दलका सांसदहरुले संसद अवरुद्ध गरेका छन्। प्रदेश सभाको दोस्रो अधिवेशनको ९ औं बैठकको कारवाही प्रारम्भ गर्दै सभामुख राजबहादुर शाहीले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन विशेष समय उपलब्ध गराएका थिए। सोही क्रममा नेपाली कांग्रेस प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले शुरुमै विशेष समयमा बोल्ने पालो पाए।  सांसद शाहीले कालिकोटमा भएको वडा सदस्य घटना कसले, किन, कसरी…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा घर नभएका ‘गरीब’ मन्त्री सबै भन्दा धनी! 

    कर्णालीमा घर नभएका ‘गरीब’ मन्त्री सबै भन्दा धनी! 

    सुर्खेत : कर्णाली प्रदेश सरकारका मन्त्रीहरु मध्ये सबैभन्दा धनी मन्त्री भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्री रहेका छन्।  प्रदेश सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण केलाउँदा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सम्पत्ति भन्दा अघि देखिन्छन् खत्री। मन्त्री खत्रीको प्रदेश राजधानी सुर्खेतदेखि संघीय राजधानी काठमाडौंमात्र होइन प्रदेश सातमा समेत जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ भने उनले घर भने देखाएका छैनन्।  निर्माण व्यवसायी समेत…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा पनि हेल्लो मुख्यमन्त्री : आमाको हत्यारालाई कारवाही गर्न माग गर्दै प्रेम सार्कीको 'कल'

    कर्णालीमा पनि हेल्लो मुख्यमन्त्री : आमाको हत्यारालाई कारवाही गर्न माग गर्दै प्रेम सार्कीको 'कल'

    सुर्खेत: कर्णाली प्रदेश सरकारले हेल्लो मुख्यमन्त्री हटलाइन सेवा र प्रदेशको वेबसाइट सुरु गरेको छ। जनताकाबीच प्रदेशको सूचना र जानकारी सहज तरिकाले पहुँच पुर्‍याउनका लागि प्रदेश सरकारले यो सेवा सुरु गरेको हो।  अबदेखि जनताले प्रत्यक्ष मुख्यमन्त्री कार्यालयमा सीधै हटलाइन टेलिफोन नं. १०९६ मा फोन गरी आफ्नो गुनासो र समस्या राख्न पाउने भएका छन्। उक्त टेलिफोन नम्बरमा फोन गर्दा कुनै पनि शुल्क…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघले गर्‍यो चक्काजाम

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघले गर्‍यो चक्काजाम

    सुर्खेत: पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको विरोध गर्दै नेपाल विद्यार्थी संघले कर्णालीमा आन्दोलन सुरु गरेको छ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मूल्य वृद्धि तत्काल फिर्ता गर्नुपर्ने भन्दै अपरान्ह् ४ बजे देखि ५ बजे १ घण्टा सडक चक्का जाम गरेको छ। यातायातका साधन कुनै पनि चल्न नदिएर सडक अवरुद्ध गरेको थियो।  संघीय सरकारले यो निर्णय तत्काल फिर्ता नगरे चरण बद्ध आन्दोलन गर्न…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मुख्यमन्त्रीको सम्पति : ५ हजार वटा कुखुरा, २ लाखको तरकारी

    कर्णालीका मुख्यमन्त्रीको सम्पति : ५ हजार वटा कुखुरा, २ लाखको तरकारी

    सुर्खेत : कर्णाली प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मंगलवार प्रदेश सरकारका सात जनै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सम्पत्ति विवरणमा एभरेष्ट र राष्ट्रिय वाणिज्य बैकमा गरी ७ लाख रुपैयाँ रहेको छ। त्यस्तै चल सम्पत्ति विवरणमा ६ तोला सुन र २ सय तोला चाँदी रहेको छ। सुन र चाँदी पुर्खाैली सम्पत्ति हो। धनबहादुर शाहीको नाममा पतालझरणा…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रियस्तरको विमानस्थल खोज्न मन्त्री रवीन्द्र अधिकारी कर्णालीमा 

    अन्तर्राष्ट्रियस्तरको विमानस्थल खोज्न मन्त्री रवीन्द्र अधिकारी कर्णालीमा 

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थलको ‘खोजी गर्न’ नागरिक उड्डयन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी सुर्खेतमा पुगेका छन्।  देश प्रादेशिक संरचनामा गइसकेकाले कर्णालीमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल अध्ययन र सम्भावनाको खाँचो रहेकाले मन्त्री अधिकारी यहाँ आइपुगेका हुन्।  प्रदेशको राजधानी उपत्यकामा सम्भावना नभएकाले अब उपत्यकाबाहिर अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा हुने सम्भावना बोकेको विमानस्थलको खोजी गर्ने उद्देश्यका साथ मंगलवार सुर्खेतमा आएको उनले स्पस्ट…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय सरकारको एक वर्ष बित्यो अलमलमै

    स्थानीय सरकारको एक वर्ष बित्यो अलमलमै

    सुर्खेत : स्थानीय तहमा जनप्रतिनिधिले काम गर्न थालेको एक वर्ष पूरा भइसकेको छ। तर, अधिकांश स्थानीय तहका जनप्रतिनिधिको कामकारवाही भने निकै सुस्त गतिमा छ। कुनै औपचारिक कार्यक्रममा र अन्य अनौपचारिक कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले उदाहरणीय र देखिने काम गर्ने उद्घोष बेलाबेलामा गरिरहन्छन्। यदि यही गतिमा स्थानीय सरकार अघि बढेमा जनपेक्षा भने पूरा गर्न सकस देखिन्छ।  स्थानीय तहको ढिलासुस्तीले कानून निर्माणमा…

    विस्तृतमा पढ्नुस्

  • दुई दर्जन योजना अलपत्र पारी ठेकेदार फरार : काम नगर्नेको लिस्ट पठाइयो 'बादल'कोमा

    दुई दर्जन योजना अलपत्र पारी ठेकेदार फरार  : काम नगर्नेको लिस्ट पठाइयो 'बादल'कोमा

    सुर्खेतः निर्माण व्यवसायीहरुको चरम लापरवाहीले वर्षौदेखि दर्जनौ विभिन्न निर्माणाधीन संरचनाहरु अलपत्र परेका छन्। सम्बन्धित सरोकारवालाको फितलो अनुगमन र योजनाको काम प्रतिको बेवास्ताले कतिपय काम छोडेर ठेकेदार वेपत्ता छन् भने कतिपय ठेकेदारले काम विचमै अलपत्र बनाएका छन्।  कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी झण्डै दुई दर्जन बढी योजना अलपत्र परेको देखिन्छ। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell