PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • मापदण्ड विपरीत चलेका अटो रिक्सा प्रहरीको नियन्त्रणमा : लाइसेन्स खुलाउनु पर्ने भन्दै व्यवसायी आन्दोलित

    मापदण्ड विपरीत चलेका अटो रिक्सा प्रहरीको नियन्त्रणमा : लाइसेन्स खुलाउनु पर्ने भन्दै व्यवसायी आन्दोलित

    सुर्खेत : सुर्खेतका अटो रिक्सा व्यवसायीहरुले चालक अनुमति पत्र (लाइसेन्स) खुलाउन दवाव सिर्जना गरेका छन्। सरकारले आफूहरुमाथि अन्याय गरेको भन्दै मंगलवार प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा दवाव स्वरुप नाराजुलुस सहित प्रदर्शन गरेका हुन्। राज्यले अटोरिक्सा वितरण गर्न दिएको तर ऋण साहु गरेर किनेको अटोरिक्सा चलाउन नदिनु अन्याय भएको बताएका छन्। बेलावखत सरकारी संयन्त्रबाट हुने ज्यादतीको समेत विरोध गरेका छन्।  …

    विस्तृतमा पढ्नुस्

  • ‘हेल्लो मुख्यमन्त्री’मा गुनासाका चाङ : कार्यालय भन्छ शतप्रतिशत फर्छ्यौट, सेवाग्रही भन्छन् सुनुवाई नै भएन

    ‘हेल्लो मुख्यमन्त्री’मा गुनासाका चाङ : कार्यालय भन्छ शतप्रतिशत फर्छ्यौट, सेवाग्रही भन्छन् सुनुवाई नै भएन

    सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासाका चाङ लाग्न थालेको छ। गत जेठ २४ गतेदेखि सुरु गरिएको हेल्लो मुख्यमन्त्री हटलाइन सेवा १०९६ मा गुनासो गर्ने व्यवस्था रहेको छ। सोही हट लाइन मार्फत् कर्णालीका नागरिकले आफ्ना गुनासा र समस्या प्रस्तुत गरेका हुन्। मुख्यमन्त्री कार्यालयमा सेवा प्रवाह भएयता १ सय ७४ वटा गुनासा आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत…

    विस्तृतमा पढ्नुस्

  • हुम्लामा हेलिकप्टरको पंखामा ठोक्किएर भारतीय पर्यटकको मृत्यु 

    हुम्लामा हेलिकप्टरको पंखामा ठोक्किएर भारतीय पर्यटकको मृत्यु 

    सुर्खेत : हुम्लास्थित विमानस्थलमा हेलिकप्टरको पंखाले लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय पर्यटक नगेन्द्रकुमार कार्तिक मेहता रहेका छन्।  हेलिकप्टरबाट ओर्लिँदै गर्दा उनको ठोक्किएर मृत्यु भएको हो। सिमिकोट विमानस्थलबाट हिल्सा नाका जान लागेको मनाङ् एयरलाइन्स कम्पनीको (नाइन एनएएमभी) हेलिकोप्टरको पंखामा उनी ठोक्किएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • सीमान्तकृतलाई नि:शुल्क सोलार : वितरक संस्थाले असुल्यो प्रतिसोलार ६०० रुपैयाँ 

    सीमान्तकृतलाई नि:शुल्क सोलार : वितरक संस्थाले असुल्यो प्रतिसोलार ६०० रुपैयाँ 

    सुर्खेत: सीमान्तकृत समूदायलाई निःशुल्क वितरित सोलारबाट सेवा प्रदायक संस्थाले शुल्क असुलेको पाईएको छ। सुर्खेतमा रहेका विभिन्न सीमान्तकृत समुदायका नागरिकलाई प्रदान गर्नुपर्ने भए पनि रकम असुलेको पाईएको हो।  जनसंख्या तथा वातावरण मन्त्रालयको सहयोगमा लोपोन्मुख, सीमान्तकृत समाज उत्थान नेपाल नामक गैरसरकारी संस्थाले उक्त रकम असुलेको खुलेको हो।  उत्थान नेपालले प्रतिसोलार ६ सय रुपैँया असुलेको पाईएको छ।   संस्थाले सुर्खेतमा रहेका २२ सय…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मन्त्रालय सुनसान, जिल्ला कार्यालयमा भिड, मन्त्री भन्छन् : संघीय सरकारले प्रदेशलाई अधिकार नै दिएन

    कर्णालीका मन्त्रालय सुनसान, जिल्ला कार्यालयमा भिड, मन्त्री भन्छन् : संघीय सरकारले प्रदेशलाई अधिकार नै दिएन

    सुर्खेत: कर्णाली प्रदेश सरकारका मन्त्रालय सुनसान जस्तै छन्। यदाकदा मन्त्रालयकै कर्मचारीहरुको ओहोरदोहोर भए पनि अधिकांश सेवाग्राहीको भिड भने जिल्लास्तरीय कार्यालयमा देखिन्छ। मन्त्रालयमा भन्दा अन्य सरकारी कार्यालयको कामकाजमा सेवाग्राहीको भिडभाड बढी हुने गरेको छ। मन्त्रालयमा केही व्यक्तिहरु भेटघाटमा आए पनि प्राय कामका लागि जिल्ला स्तरका र क्षेत्रीय स्तरका कार्यालयमा भिड लाग्ने गरेका छन्।   यसको गतिलो दृश्य देख्न सकिन्छ कर्णाली प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • स्कुल बसको ठक्करबाट बालकको मृत्यु

    स्कुल बसको ठक्करबाट बालकको मृत्यु

    सुर्खेत : स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। वीरेन्द्रनगर–११ स्थित गाग्रेताल नजिकै ११ वर्षीय प्रदीप अधिकारीको मृत्यु भएको हो।  सुप्रिम इङ्ग्लिस बोर्डिङ स्कुलको भे १ क ४७३ नम्बरको बसले सोमबार साँझ उनलाई ठक्कर दिएको थियो। टाउकोमा गम्भीर चोट लागेका अधिकारीलाई उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ राखिएको थियो। बालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • पहिरो पीडितलाई राहत लिएर प्रदेश सरकारको टोली जाजरकोट 

    पहिरो पीडितलाई राहत लिएर प्रदेश सरकारको टोली जाजरकोट 

    सुर्खेत: अविरल वर्षाले आएको पहिरोबाट क्षति पुगेको जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं.–३, ठाँटी बजारमा प्रदेश सरकारको राहतसहितको टोली त्यसतर्फ लागेको छ। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी सहितको टोली राहत लिएर जाजरकोट पुगेका हुन्।   परिवारका प्रति मृतक रु २५ हजार नगद, खाद्यान्न तथा आवश्यक सामग्री लिएर टोली पुगेको हो।   पहिरोमा परी वेपत्ताको उद्धार कार्यलाई…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी नहुदाँ दुई वर्षअघि स्थापना भएको इलाका प्रशासनको सेवा ठप्प, 'कहिले पुग्ला गाउँमा सिंहदरबार?' 

    कर्मचारी नहुदाँ दुई वर्षअघि स्थापना भएको इलाका प्रशासनको सेवा ठप्प, 'कहिले पुग्ला गाउँमा सिंहदरबार?' 

    सुर्खेत:‘सिंहदरबार गाउँगाउँमा’ भन्ने थेगो निकै चर्चामा छ। प्रदेश सरकार पनि सिंहदरबार आएको महशुस गराउने कसरतमा लागेको छ। तर, कर्णाली प्रदेशको राजधानी पश्चिम सुर्खेतका नागरिकले पाउँदै आएको सेवासमेत बन्द भएको छ।   पश्चिम सुर्खेतका नागरिकलाई लक्षित गरी २०७३ मा इलाका प्रशासन कार्यालय स्थापना गरी सेवा सुचारु गरिएकोमा हाल बन्द भएको हो। कार्यालय बन्द हुँदा यहाँका नागरिकले प्राप्त गर्दै आएको सेवा लिनबाट…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोट पहिरो अपडेटः एकै परिवारका चार जनासहित नौ जनाको मृत्यु

    जाजरकोट पहिरो अपडेटः एकै परिवारका चार जनासहित नौ जनाको मृत्यु

    सुर्खेतः अविरल वर्षाका कारण गएराति जाजरकोटको सदरमुकाम खलङ्गामा पहिरो जाँदा दुई घर पुरिएका छन्। पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको छ।  जाजरकोट प्रहरी निरीक्षक इन्द्रजित सुनारकाअनुसार पहिरोले तीर्थ बोहोरा र गोपाल सुनारको घर पुरेको छ।  मृत्यु हुनेहरूमा ११ वर्षीय नविन परियार, १३ वर्षीय नरेन्द्र परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार रहेका छन्। उनीहरु एकै परिवारका भएको…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोट पहिरो अपडेटः एकै परिवारका चार जनाको मृत्यु, चार अझै बेपत्ता

    जाजरकोट पहिरो अपडेटः एकै परिवारका चार जनाको मृत्यु, चार अझै बेपत्ता

    सुर्खेतः अविरल वर्षाका कारण गएराति जाजरकोटको सदरमुकाम खलङ्गामा पहिरो जाँदा दुई घर पुरिएका छन्। पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन बालबालिकाको रहेको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ। मृतकमध्ये एकको पहिचान खुलेको छ। प्रहरीका अनुसार शितली लुहारको पहिचान भएको प्रहरीले जनाएको छ। जाजरकोट प्रहरी इन्सपेक्टर इन्द्रजित सुनारले पहिरोमा परी तीर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटमा पहिरोले दुई घर पुरिए, तीन जनाको मृत्यु, चार बेपत्ता

    जाजरकोटमा पहिरोले दुई घर पुरिए, तीन जनाको मृत्यु, चार बेपत्ता

    सुर्खेतः अविरल वर्षाका कारण गएराति जाजरकोटको सदरमुकाम खलङ्गामा पहिरो जाँदा दुई घर पुरिएका छन्। पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ।  जाजरकोट प्रहरी इन्सपेक्टर इन्द्रजित सुनारले पहिरोमा परी तीर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको जानकारी दिए। तीर्थको घरबाट तीन जनाको शव निकालिएको हो। थप एक हराइरहेको बताइएको छ। गोपाल सुनारको घरमा तीन जना पुरिएको…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश : प्रहरी परिचालन गर्दा पनि अदालतले सकेन कैद र जरिवाना असुल्न

    कर्णाली प्रदेश : प्रहरी परिचालन गर्दा पनि अदालतले सकेन कैद र जरिवाना असुल्न

    सुर्खेत: कर्णालीमा अदालतले फैसला भएका कैद र जरिवाना असुल उपर गर्न सकेको छैन। न्याय सम्पादनलाई प्राथमिकतामा राखेका अदालतले विभिन्न समयमा कैद र जरिवानातर्फका व्यक्ति र रकम असुल उपर गर्न नसकेको हो। अदालतले प्रदेश प्रहरीसँग समन्वय गर्दा समेत उक्त कैद र जरिवाना उपर गर्न नसकेको हो। केही समयअघि अदालतले प्रदेश प्रहरी कार्यालयसँग फैसला भएका व्यक्तिलाई पक्राउ गर्नसमेत आग्रह गरेको थियो। तर,…

    विस्तृतमा पढ्नुस्

  • सामूदायिक विद्यालयमा कम्प्युटर : विद्यार्थीबाट चर्को शुल्क लिन्छन्, तर विद्यार्थीले छुन नपाई थोत्रिन्छ

    सामूदायिक विद्यालयमा कम्प्युटर : विद्यार्थीबाट चर्को शुल्क लिन्छन्, तर विद्यार्थीले छुन नपाई थोत्रिन्छ

    सुर्खेत: सामूदायिक विद्यालयहरु कम्प्युटर शिक्षाको पढाईमा विद्यार्थीको मोह बढेको छ। पछिल्लो समय विज्ञान र प्रविधिले फड्को मारेसंगै अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाको पढाई हुने गरेको छ। शहरका नाम चलेका विद्यालयदेखि ग्रामीण क्षेत्रका सामूदायिक विद्यालयहरुमा समेत कम्प्युटर शिक्षाको पढाई थालिएको हो।  विद्यालय प्रशासनको लापरवाहीले नै कतिपय विद्यार्थीले कम्प्युटर छुन त के देख्नसमेत पाउँदैनन्। अधिकांश सामूदायिक विद्यालयले कम्प्युटर शिक्षाको नाममा विद्यार्थीबाट रकम असुली…

    विस्तृतमा पढ्नुस्

  • ‘दुई तिहाइको दम्भले चौतर्फी हस्तक्षेप’

    ‘दुई तिहाइको दम्भले चौतर्फी हस्तक्षेप’

    सुर्खेत : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सुर्खेतले सरकारले दुई तिहाई बहुमतको दम्भले चौतर्फी हस्तक्षेप गरेको आरोप लगाएको छ। सरकारले सर्वसत्तावाद लाद्न खोजेको भन्दै सडकदेखि सदन र न्यायालयमा समेत हस्तक्षेप गर्न खोजेको आरोप छ।   दुई तिहाईको दम्भमा सरकारले न्यायालयदेखि सडकसम्म हस्तक्षप गरेको भन्दै कांग्रेस सुर्खेतले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेको हो।   कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा ३२० जनाको भागमा एक प्रहरीः सुरक्षामा चुनौति

    कर्णालीमा ३२० जनाको भागमा एक प्रहरीः सुरक्षामा चुनौति

    सुर्खेत: कर्णाली प्रदेशमा आवश्यक संख्यामा पर्याप्त प्रहरीको दरबन्दी नभएकाले शान्ति सुरक्षामा चुनौति बढ्दो छ। कर्णालीवासीको शान्ति सुरक्षामा खटिने प्रहरी पर्याप्त नभएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ।  भौगोलिक विकटता रहेको कर्णालीमा एक आफैँमा सुरक्षा दिन प्रहरीलाई चुनौति छ भने एकातिर जनशक्ति अभाव हुदाँ नागरिकको सुरक्षा गर्न हम्मे।   कर्णालीमा हाल पाँच हजार ९० जना प्रहरीको दरबन्दी भएको प्रदेश प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • अघि बढ्यो स्वदेशी लगानीमा बन्ने दोस्रो ठुलो बेतान कर्णाली जलविद्युत् आयोजनाको डीपीआरको काम  

    अघि बढ्यो स्वदेशी लगानीमा बन्ने दोस्रो ठुलो बेतान कर्णाली जलविद्युत् आयोजनाको डीपीआरको काम  

    सुर्खेत: कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत् आयोजना निर्माणको काम अघि बढाएको छ। कोषले ४ सय २५ मेगावाट क्षमताको आयोजनाको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्य अघि बढाएको हो। तामाकोशीपछिको स्वदेशी लगानीमा निर्माण हुन लागेको दोस्रो ठुलो आयोजनाको डीपीआर तयार भएलगत्तै टेण्डर प्रक्रियामा जाने तयारी गरेको कोषले जनाएको छ। यसका लागि कम्पनीले वित्तीय स्रोत जुटाइसकेको छ। आयोजना निर्माणमा कम्तीमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकारको बजेट : हतारमै सक्यो १५ करोड 

    प्रदेश सरकारको बजेट : हतारमै सक्यो १५ करोड 

    सुर्खेत: कर्णाली प्रदेशमा बजेट खर्च गर्ने परिपाटी पुरानै ढर्राको पाईएको छ। सरकारले वैशाख १६ गते ल्याएको बजेट असारकै महिनामा सबै भन्दा बढी खर्च गरेको देखिन्छ। यसअघि पनि नगर तथा गाविस, जिल्ला विकास समिति लगायतका सरकारी कार्यालयले अधिकांश बजेट असारमै सक्ने प्रवृत्ति थियो। त्यस्तै अहिले प्रदेश सरकारको पनि बजेट खर्च असारमै अत्यधिक खर्च देखिएको छ।  करिब ५१ प्रतिशत गरिबीलाई अबको पाँच…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारको जालो बुन्दै स्थानीय तह, साढे २ सय उजुरी : प्रदेश मन्त्रालयसमेत अख्तियारमा तानियो

    भ्रष्टाचारको जालो बुन्दै स्थानीय तह, साढे २ सय उजुरी : प्रदेश मन्त्रालयसमेत अख्तियारमा तानियो

    सुर्खेत : स्थानीय तहले जनप्रतिनिधि पाएको एक वर्ष बितिसकेको छ। देश संघीय संरचनामा हुदैँ गर्दा काठमाडौंको सिंहदरबार गाउँगाउँमा ‘थेगो’ चर्चित बन्यो। यो थेगो सुन्दै सर्वसाधारणले सर्वसुलभ र सहज सेवा सुविधा उपभोग गर्न पाउने आशा राख्नु स्वभाविक नै थियो।   दुई दशकपछि पाएको जनप्रतिनिधिले स्थानीय तहलाई विकास र समृद्धितर्फ लैजाने सर्वसाधारणको अपेक्षा छ। तर, स्थानीय तहका जनप्रतिनिधिको कामको तरिकाले भने ‘कागलाई बेल…

    विस्तृतमा पढ्नुस्

  • संघले माग्यो कर्णाली सरकारको यर्थाथ विवरण

    संघले माग्यो कर्णाली सरकारको यर्थाथ विवरण

    सुर्खेत : संघीय सरकारले कर्णाली प्रदेश सरकारको वस्तुस्थितिबारेको विवरण पठाउन निर्देशन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्णालीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रदेको भौतिक संरचना, प्रदेशमा अहिलेसम्म बनेका ऐन कानून, कर्मचारी दरबन्दी विवरण लगाएतको वस्तुस्थितिको विवरण पठाउन निर्देशन आएको हो।   मुख्यमन्त्री कार्यालयका प्रवक्ता नवराज बरालका अनुसार संघीय सरकारको निर्देशनअनुसार सम्पूर्ण वस्तुस्थिति विवरण पठाउने तयारी भएको छ।  ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले…

    विस्तृतमा पढ्नुस्

  • भेरी–बबई डाइभर्सन निर्माण तीव्र गतिमा : ८ महिनामा ५.६ किमी सुरुङ 

    भेरी–बबई डाइभर्सन निर्माण तीव्र गतिमा : ८ महिनामा ५.६ किमी सुरुङ 

    सुर्खेत: राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तीव्र रुपमा अघि बढेको छ। २०७५ कात्तिक महिनाको पहिलो साताबाट नेपालमा पहिलो पटक आयोजनाको सुरुङ खन्न टनेल बोरिङ (टीबीएम) मेसिन प्रयोग भईरहेको छ। उक्त मेसिनले दैनिक २५ मिटर बढी सुरुङ खन्दै आएको छ भने मेसिन सञ्चालनका लागि ८४ जना चिनियाँ प्राविधिक, नेपाली र चिनियाँँ गरी ६ सय बढी कामदार सुरुङ निर्माणमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell