PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • चोर पक्रन सहयोग गरेको भन्दै घुस माग्ने प्रहरी निरीक्षक अख्तियारको फन्दामा

    चोर पक्रन सहयोग गरेको भन्दै घुस माग्ने प्रहरी निरीक्षक अख्तियारको फन्दामा

    सुर्खेत: सुर्खेतको पञ्चपुरी नगरपालिकामा सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा प्रहरी निरीक्षकसहित अर्का एक जवान अख्तियारको फन्दामा परेका छन्। ईलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई प्रक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ।   पञ्चपुरीको सालकोटस्थित अस्थायी प्रहरी पोष्टबाट १५ हजार घुस रकम मागेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको आयोगको सुर्खेत…

    विस्तृतमा पढ्नुस्

  • अपुग कर्मचारी करारमा नियुक्त गर्दै कर्णाली सरकार

    अपुग कर्मचारी करारमा नियुक्त गर्दै कर्णाली सरकार

    सुर्खेत: कर्णाली प्रदेश सरकारले प्राविधिक कर्मचारी करारमा नियुक्त गर्ने भएको छ। आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशमा अपुग कर्मचारी सेवा करारमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिईन्।   ‘सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अपुग प्राविधिक कर्मचारी सेवा करारमा नियुक्त गर्ने निर्णय भएको छ। उनले भनिन्,‘अब कर्मचारी नियुक्त गरेपछि सरकारको कामलाई तिव्रताका साथ अघि बढाउँछौं।’ अहिले…

    विस्तृतमा पढ्नुस्

  • बाढीपीडितको बस्तीमा दशैँ दशा जस्तोः भन्छन्, ‘बासै गतिलो छैन, के दशैँ मनाउने’

    बाढीपीडितको बस्तीमा दशैँ दशा जस्तोः भन्छन्, ‘बासै गतिलो छैन, के दशैँ मनाउने’

    सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतको व्यस्त सडक। सडकको छेउमै धुजा–धुजा परेका पालको अस्थायी शिविर। सोही शिविरमा ४ वर्षअघिदेखि च्यातिएका पालको बास बस्दै आएका बाढीपीडित। चाडपर्व नजिकिँदै गर्दा र बिस्तारै चिसो मौसम सुरु हुँदा बाढीपीडितलाई कष्टकर जीवन बिताउनुपर्ने बाध्यता छ। नेपालीलाई दशैँको रौनकले छोइरहँदा बाढीपीडितको बस्तीमा खाने लाउने र बासकै पिरलो छ। दिनभरि अर्काको मजदुरी गरेर बिहान बेलुका छाक टार्ने पीडित बस्तीलाई…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय गैसस लखेट्ने घोषणा गरेको कर्णाली सरकार तिनैसामू हात पसार्दै

    अन्तर्राष्ट्रिय गैसस लखेट्ने घोषणा गरेको कर्णाली सरकार तिनैसामू हात पसार्दै

    ‘अब कर्णाली प्रदेशमा निजि एनजिओ र आइएनजिओलाई लखेट्नु पर्छ, यिनै एनजिओ र आइएनजीओले कर्णालीलाई मागी खाने र हात थाप्नेबाहेक अरु केही दिन सकेनन्। अब कर्णालीमा पस्न दिनु हुन्न।’   मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय राजधानी काठमाडौँमा भएको एक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका थिए। कर्णालीलाई एनजिओ र आईएनजिओले गरिब बनाएको आरोप शाहीको थियो। प्रदेश सरकार गठन भएको केही दिनमा शाहीले यस्तो अभिव्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश नेकपा संसदीय दलको नेतामा मुख्यमन्त्री शाही 

    कर्णाली प्रदेश नेकपा संसदीय दलको नेतामा मुख्यमन्त्री शाही 

    सुर्खेत: नेकपाको एकताले रिक्त रहेको कर्णाली प्रदेशसभाको संसदीय दलको नेतामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुने पक्कापक्की भएको छ। कर्णाली प्रदेश नेकपाका ईन्चार्ज जनार्दन शर्माले पार्टी एकतामा दुई पार्टीविच भएको समझदारीमा नै संसदीय दलको नेता चयन हुने दावी गर्दै मुख्यमन्त्री शाही हुने बताए।  ‘पार्टी एकताले संसदीय दलको नेतामा चयनमा ढिलाई भएको छ,’ उनले भने,‘विगतमा पार्टी एकताको समयमा भएको समझदारी अनुसार नै हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले रातो किताब खोज्दा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

    कांग्रेसले रातो किताब खोज्दा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

    सुर्खेत: झण्डै दुई महिनापछि बसेको कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। प्रदेश सरकारले गरेको गतिविधि र कामप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्। पहिलो पटक आफ्नै संसद भवनमा बसेको बैठकमा प्रतिपक्ष दलका सांसद दिनबन्धु श्रेष्ठले विशेष समय मागेर अहिलेसम्म सरकार संसदप्रति गम्भीर नबनेको आरोप लगाए। उनले बजेट ल्याएको चार महिना वितिसक्दा पनि अझै रातो किताब उपलब्ध नगराएको…

    विस्तृतमा पढ्नुस्

  • ‘दशैं आयो, के खान्या, के लाउन्या’ भन्दै राउटे मुखिया प्रधानमन्त्रीलाई भेट्न काठमाडौंतिर

    ‘दशैं आयो, के खान्या, के लाउन्या’ भन्दै राउटे मुखिया प्रधानमन्त्रीलाई भेट्न काठमाडौंतिर

    सुर्खेत: दैलेखबाट केही साता अघिमात्र सुर्खेत बसाई सरेका फिरन्ते राउटे काठमाडौं हानिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राउटेका मुखिया हरिबहादुर शाहीको नेतृत्वमा ४ जना काठमाडौं हिडेका हुन्।  चाडपर्व नजिकिएसँगै खाने र लाउनेको पिरलोमा उनीहरु प्रधानमन्त्रीलाई भेटन गएका हुन्। सोमबार विहान उनीहरु सुर्खेतबाट काठमाण्डौका लागि गाडि चढेका छन्। दशैं आइसक्दा लत्ता कपडा नभएकाले प्रधामन्त्रीलाई भेट्न जान लागेको मुखिया शाहीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • बजेट कार्यान्वयनमा कर्णाली सरकारको प्रगति ‘शुन्य’: मन्त्री भन्छन्,‘संघीय सरकारले लगाम लगायो’ 

    बजेट कार्यान्वयनमा कर्णाली सरकारको प्रगति ‘शुन्य’: मन्त्री भन्छन्,‘संघीय सरकारले लगाम लगायो’ 

    सुर्खेत: कर्णाली प्रदेश सरकारलाई बजेट कार्यान्वयन गर्न सकस परेको छ। सरकारले आर्थिक वर्ष २०७५/०७६को लागि २८ अर्ब २८ करोड २८ लाख बजेट कार्यान्वयनका लागि ल्याएको थियो। बजेट ल्याएको करिब ४ महिना पुग्नै लाग्दा प्रदेश सरकारको पुँजीगत तर्फको बजेट खर्च ‘शुन्य’ छ। सरकारले गत आर्थिक वर्षको बजेट समेत यस आर्थिक वर्षमा कार्यान्वयनमा लैजाने योजना गरेको थियो।  तर, सरकारको बजेट कार्यान्वयमा देखिएको…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको कसरत अन्तर्राष्ट्रिय लगानी भित्र्याउनेतिर : त्रिदेशीय सडक जोड्दै चीन, लिंक रोडको जिम्मा बेलायतलाई

    कर्णालीको कसरत अन्तर्राष्ट्रिय लगानी भित्र्याउनेतिर : त्रिदेशीय सडक जोड्दै चीन, लिंक रोडको जिम्मा बेलायतलाई

    सुर्खेत: कर्णाली प्रदेश सरकार विकासलाई गति दिन अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउने कसरतमा लागेको छ। संघीय सरकारको भरले मात्रै कर्णालीको विकास र समृद्धि सम्भव नहुने भन्दै लगानीकर्ता भित्र्याउन प्रदेश सरकार लागेको हो।  अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भौतिक पूर्वाधारमा निकैपछि परेकाले दातृ निकाय भित्र्याउन आवश्यक रहेको मुख्यमन्त्री महेन्द्रबहादुर शाही बताउँछन्।  ‘प्रदेशको विकास र समृद्धिका लागि केन्द्र सरकारको भरले मात्र पुग्दैन,’ उनले भने,‘अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिकाले दिएको परिचयपत्र छाडेर बसाई सारे राउटे

    गाउँपालिकाले दिएको परिचयपत्र छाडेर बसाई सारे राउटे

    सुर्खेतः दैलेखको गुराँस गाउँपालिकाले फिरन्ते जीवन विताउँदै अाएका 'राउटे' जातिलाई परिचय पत्रसहितको सुरक्षा भत्ता दिए पनि बसाइसरार्इकाे क्रम राेकिएन। स्थायी परिचय पत्र पाएको करीब तीन महिना नबित्दै राउटे सुर्खेतको लेकबेशी नगरपालिकाको वडा १० साटाखानीमा बसाइ सरेका हुन्। गाउँपालिकाले स्थायी रुपमा बसोबासको व्यवस्था मिलाए पनि उनीहरु सुर्खेत झरे। साटाखानीमा भर्खर बसाइ सरी आएका राउटेका मुखियाँ दीलबहादुर शाहीले परापूर्वकालदेखिको चलन छोड्न नसकिने बताए।…

    विस्तृतमा पढ्नुस्

  • भवन नभएर दुई महिनादेखि बस्न नसकेको कर्णाली प्रदेश सभाको बैठक असोज २३ मा बस्दै

    भवन नभएर दुई महिनादेखि बस्न नसकेको कर्णाली प्रदेश सभाको बैठक असोज २३ मा बस्दै

    सुर्खेत :  आफ्नै भवन नभएका कारण  साउन २५ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको कर्णाली प्रदेश सभा बैठक आगामी असोज २३ गते दिउँसो १ बजे बस्ने भएको छ। ‘सकेसम्म २३ गते बस्ने संसद बैठक नयाँ आफ्नै भवनमा बस्ने तयारीमा छौँ,’ प्रदेश सभामुख राजबहादुर शाहीले,‘नयाँ भवनमा निर्माणमा जुटेका कामदारलाई जतिसक्यो छिटो काम गर्न भनेका छौँ, सम्भवत २०/२२ गतेसम्म काम सकिन्छ होला।’ प्रदेशसभाका अघिल्ला…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट फर्केपछि मुख्यमन्त्रीको घोषणा : चीनले ऋण दिए प्रदेशको आफ्नै 'कर्णाली एयरलाइन्स'

    चीनबाट फर्केपछि मुख्यमन्त्रीको घोषणा : चीनले ऋण दिए प्रदेशको आफ्नै 'कर्णाली एयरलाइन्स'

    सुर्खेतः साता लामो चीन भ्रमणबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेशमा फर्किएका छन्। उनी बुधवार स्वदेश फर्किएका थिए। उनी शनिवारमात्र प्रदेश फर्किए। शनिवार सुर्खेत आइपुगेका मुख्मन्त्री शाहीले पत्रकार सम्मेलन गरी चिनियाँ लगानीकर्तालाई कर्णालीको पूर्वाधार विकासमा लगानी गर्न आह्वान गरेको जानकारी दिए। उनले कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय लगानिकर्तासँग छलफल गरि फर्किएको बताए। उनले हिल्सादेखि जमुनाह नाकासम्मको द्रुतमार्ग सञ्चालनका लागि चीन सरकारसँग समझदारी…

    विस्तृतमा पढ्नुस्

  • कालिकोटमा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ  

    कालिकोटमा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ  

    कालिकोटः कालिकोटमा मेला हेरेर फर्किँदै गरेकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। खाँडाचक्र नगरपालिका–९ पाखाँमा १९ वर्षीय किशोरीमाथि धिमाल मेला हेरेर फर्किने क्रममा गत मंगलबार सामूहिक बलात्कारमा परिकी हुन्। स्थानीय आठ जनाले सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कालिकोटले आठै जना युवालाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको अाराेपमा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्व विक,…

    विस्तृतमा पढ्नुस्

  • चाडपर्व नजिकिँदा कर्णालीका खाद्यान्न डिपो रित्तिएः सवा लाख क्विन्टल चामल अभाव

    चाडपर्व नजिकिँदा कर्णालीका खाद्यान्न डिपो रित्तिएः सवा लाख क्विन्टल चामल अभाव

    सुर्खेतः चाडपर्व नजिकिसँगै कर्णालीका नागरिकले खाद्यान्न अभाव झेल्नु पर्ने सबैकाे नियती बनेकाे छ। वर्षदिनमा आउने चाडपर्वमा कसलाई हुँदैनर मिठो खाने, राम्रो लाउने? तर, कर्णाली प्रदेशको विकट मानिने हुम्ला, मुग र डोल्पालगायत जिल्लाका नागरिकले चाडपर्वमा मात्रै नभएर अन्य समयमा पनि खाद्यान्न अभाव झेलिरहेका छन्। रुखो जग्गा र न्युन उत्पादन हुनुले यहाँका नागरिकले वर्षैपिच्छे भोकमरीसँग पौठेजोरी खेल्नुपर्ने बाध्यता छ।  विगतका वर्षहरुमा झै…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीबाट कांग्रेसलाई गुनासो : पार्टीको अनुशासन समिति फितलो भयो

    कर्णालीबाट कांग्रेसलाई गुनासो : पार्टीको अनुशासन समिति फितलो भयो

    सुर्खेत: कर्णालीका कांग्रेस नेताहरुले नेपाली कांग्रेसको विधान लोकतान्त्रिक बनाउन सुझाव दिएका छन्। कांग्रेसको विधान संशोधन सुझाव संकलनका लागि कर्णालीमा भएको प्रदेशस्तरीय भेलाका सहभागीले पार्टीमा देखिएको चुनौतिलाई सामना गर्दै लोकतान्त्रिक पार्टीका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिईयो। कांग्रेस केन्द्रीय विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि दुई दिनसम्म चलेको छलफलमा कर्णालीका नेता तथा कार्यकर्ताले पार्टीको संरचनामा समेत छलफल चलाएको विधान संशोसन…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मन्त्रालय मातहत कार्यालयमा रहने कर्मचारी दरबन्दी प्रस्ताव : कुन कार्यालयमा कति कर्मचारी?

    कर्णालीका मन्त्रालय मातहत कार्यालयमा रहने कर्मचारी दरबन्दी प्रस्ताव : कुन कार्यालयमा कति कर्मचारी?

    सुर्खेत: कर्णालीका विषयगत मन्त्रालयले आफू मातहतका कार्यालय प्रस्तावसँगै आवश्यक कर्मचारी दरबन्दीको समेत प्रस्ताव गरेको छ। प्रदेश सरकारले प्रवाह गर्ने सेवासुविधा पारदर्शिता र सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गराउने उद्देश्यले कर्मचारी दरबन्दीको प्रस्ताव गरेको हो।   जनताको सेवामा पहुँच वृद्धि गर्नसमेत सहज हुने भन्दै मन्त्रालयबाट हुने कामकारबाहीमा सहज गराउन कर्मचारीको प्रस्ताव गरिएको सरकारको प्रवक्ता विमला केसी बताउँछिन्। ‘प्रदेश सरकारले गर्ने…

    विस्तृतमा पढ्नुस्

  • २१ तोला सुन सहित व्यवसायी पक्राउ 

    २१ तोला सुन सहित व्यवसायी पक्राउ 

    सुर्खेत : प्रदेश नं. ५ नेपालगञ्जका एक सुन व्यवसायी कर्णालीको राजधानी सुर्खेतमा पक्राउ परेका छन्। करिब २१ तोलाभन्दा बढी सुनसहित नेपालगञ्ज उपमहानगरपालिका–१४ सुनारमण्डीस्थित नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष व्युरोका प्रहरी टोलीले वीरेन्द्रनगरको सुब्बाकुनाबाट पक्राउ गरेको हो।  भे ५ प १८ नम्बरको मोटरसाइकलमा लुकाउँदै ल्याएको विशेष…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा सत्र शैयाको फिस्टुला अस्पताल सुरु

    कर्णालीमा सत्र शैयाको फिस्टुला अस्पताल सुरु

    सुर्खेत : फिस्टुला विरामीले अबदेखि नियमितरुपमा पश्चिम नेपालमै उपचार पाउने भएका छन्। यस अघि विरामीले उपचार गर्नको लागि काठमाडौैका अस्पताल पुग्नुपर्थ्यो।   कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १७ शैयाको अस्पताल सञ्चालनमा आएसँगै फिस्टुलाका बिरामीले सहज उपचार पाउने भएका हुन्। यसअघि विरामीले फिस्टुला जँचाउन वर्षको एक पटक सञ्चालन हुने शिविर कुर्नुपर्ने बाध्यता थियो। पश्चिम क्षेत्रमा फिस्टुलाको उपचार हुन नसक्दा प्रदेश नं. ७, कर्णाली प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा विषयगत मन्त्रालय मातहतका कार्यालय प्रस्ताव: यी हुन् १० जिल्लामा रहने कार्यालय  

    कर्णालीमा विषयगत मन्त्रालय मातहतका कार्यालय प्रस्ताव: यी हुन् १० जिल्लामा रहने कार्यालय  

    सुर्खेत: कर्णालीका विषयगत मन्त्रालयले प्रदेशका जिल्लामा कार्यालय स्थापनाको प्रस्ताव पेश गरेको छ। प्रदेश सरकारबाट हुने सेवासुविधा प्रवाहमा पारर्दशिता र प्रभावकारी बनाउन कार्यालय स्थापनाको प्रस्ताव गरिएको हो। प्रदेश सरकारले गर्ने कामकारवाहीमा जनताको प्रत्यक्ष पहुँच स्थापित हुनुको साथै प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि सहज हुने सरकारकी प्रवक्ता विमला केसीको भनाई छ।  ‘सरकारले गर्ने हरेक गतिविधिमा जनतको पहुँच हुनुपर्छ भन्ने…

    विस्तृतमा पढ्नुस्

  • सवारी ऐनले मार परेको भन्दै गाडी नचलाउन धम्की, बन्द गराउँदै हिँड्ने समातिए

    सवारी ऐनले मार परेको भन्दै गाडी नचलाउन धम्की, बन्द गराउँदै हिँड्ने समातिए

    सुर्खेत : मंगलवारदेखि सुर्खेत बसपार्कबाट बाहिरिने अधिकांश बसहरु छुट्न सकेका छैनन्। लामो दुरीका बस नछुट्दा यात्रु अलपत्र परेका छन्। सरकारले जारी गरेको सवारी तथा यातायात व्यवस्था ऐन तेस्रो संशोधनमा भएको व्यवस्थाले चालकहरु मारमा परेको भन्दै मंगलवारबाट चालकको नाममा  गाडी नचलाउन धम्की दिएकाले गाडी चल्न नसकेका हुन्।   प्रहरी प्रशासनले यातायात सेवालाई सुचारु गर्ने क्रममा बिहीवार सुर्खेत बसपार्कमा बन्द गर्दै हिँड्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell