PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • मध्य पश्चिमाञ्चल विश्वविद्यालय राजनीतिक अखडा बन्दा भागवण्डामा उपकुलपति र रजिस्ट्रारको रस्साकस्सी 

    मध्य पश्चिमाञ्चल विश्वविद्यालय राजनीतिक अखडा बन्दा भागवण्डामा उपकुलपति र रजिस्ट्रारको रस्साकस्सी 

    सुर्खेत: मध्य पश्चिमाञ्चल विश्वविद्यालय स्थापना कालदेखि नै विवादमा मुछिँदै आएको छ। विश्वविद्यालय राजनीतिक अखडा बनेकाले बेलाबखत विवादित बन्दै आएको हो। मुख्य गरी पदाधिकारीको राजनीतिक भागबण्डाका कारण।   पछिल्लो समय विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारबिच कर्मचारी नियुक्तिमा तालमेल नमिल्दा विवाद सिर्जना भएको छ। विश्वविद्यालय स्थापनाकालबाटै प्राध्यापकदेखि कर्मचारीसम्मको भागबण्डा मिलाईदै आएकोमा भर्खरै मात्र पदाधिकारी नियुक्तिको विषयमा भागवण्डा नमिलेपछि दुबैबिच द्वन्द्व चर्किएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • सरकारले प्राथमिकतामा नराख्दा द्वन्द्व पीडितले न्याय पाउन सकेनन् : सिटौला

    सरकारले प्राथमिकतामा नराख्दा द्वन्द्व पीडितले न्याय पाउन सकेनन् : सिटौला

    सुर्खेत: शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निभाएका नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले द्वन्द्व पीडितलाई न्याय दिन सरकारले प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष वितिसक्दा पनि सरकारले यसलाई प्राथमिकतामा नराख्न पीडितले न्याय पाउन नसकेको दाबी गरे।   बुधवार वीरेन्द्रनगरमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो सिटौलाले भने, 'विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा, ‘अब डोल्पाको विकास र समृद्धिको ढोका खुल्यो’ : उपप्रधानमन्त्री पोखरेल

    राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा, ‘अब डोल्पाको विकास र समृद्धिको ढोका खुल्यो’ : उपप्रधानमन्त्री पोखरेल

    सुर्खेतः हिमाली जिल्ला डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। केही दिन अघिमात्र नेपाली सेनाले जाजरकोटको–पासगाड–त्रिपुराकोटसम्मको १०३.४ किलोमीटर सडकको ट्रयाक खुलेसँगै सडक सञ्जालमा जोडिएको हो।  मंगलवारमात्रै नेपाल सरकारका रक्षा मन्त्री एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त सडक सञ्जालको औपचारिक उद्घाटन गरेका छन्।  उद्घाटन गर्दै मन्त्री पोखरेलले अब डोल्पाको मात्रै नभएर समग्र कर्णालीकोसमेत विकास र समृद्धिको ढोका खुलेको बताए। ‘अहिलेसम्म सडक सञ्जालले जोड्न नसकिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश कानुन आयोग र योजना आयोग गठन गर्दै कर्णाली सरकारः योजना आयोगको अध्यक्ष मुख्यमन्त्री रहने

    प्रदेश कानुन आयोग र योजना आयोग गठन गर्दै कर्णाली सरकारः योजना आयोगको अध्यक्ष मुख्यमन्त्री रहने

    सुर्खेतः कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले कानुन र योजना आयोग गठनको निर्णय गरेको छ। सदस्य सचिवसहित सात सदस्यीय कानुन आयोगमा तीन जना पदेन सदस्य रहनेछन्। अध्यक्ष र अन्य दुई सदस्यको भने सरकारले नियुक्त गर्नेछ। योजना आयोग भने मुख्यमन्त्रीकै नेतृत्वमा रहनेछ।    कानुन आयोगको पदेन सदस्यमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव र मुख्य न्यायाधिवक्ता रहनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • कार्यालय हाताभित्रै चन्दननाथ नगरपालिकाको गाडीमा आगजनी, गुठीचौरको कार्यालयमा तोडफोड

    कार्यालय हाताभित्रै चन्दननाथ नगरपालिकाको गाडीमा आगजनी, गुठीचौरको कार्यालयमा तोडफोड

    सुर्खेत: गए राति जुम्लाको चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। नगरपालिकाकै हाताभित्र पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिए।  राति करिब एक बजेको आसपासमा क १ झ १ नम्बरको गाडीमा आगो लगाएको र आगलागी भए लगत्तै स्थानीय र प्रहरीलाई खबर गरेको गाउँपालिकाका सुरक्षा गार्ड विष्णुप्रसाद न्यौपानेले खबर गरेर तत्काल आगो नियन्त्रण गरेको उनको…

    विस्तृतमा पढ्नुस्

  • अखण्ड मध्यपश्चिम’ आन्दोलन : पीडितका आफन्त न्यायको पर्खाइमा, ‘शहीदको रगतमा मन्त्रीको मस्ती’

    अखण्ड मध्यपश्चिम’ आन्दोलन : पीडितका आफन्त न्यायको पर्खाइमा, ‘शहीदको रगतमा मन्त्रीको मस्ती’

    सुर्खेत : संविधान निर्माणका क्रममा प्रमुख चार दलका नेताहरू संलग्न विशेष समितिले २०७२ को साउन २३ गते ६ वटा प्रदेशको खाका सार्वजनिक गर्‍यो। जसमा सुदूरका ९ तथा मध्यपश्चिमाञ्चलका १० जिल्ला समावेश गरेर एउटै प्रदेशको खाका सार्वजनिक गरिएको थियो।  सार्वजनिक खाकाको असहमति जनाउँदै भेरी अञ्चल र कर्णाली अञ्चलमा आगो बल्यो। ‘अखण्ड मध्यपश्चिम’ नाम दिएर भेरी र कर्णालीका १० जिल्लालाई छुट्टै अर्को प्रदेशमा…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतको पश्चिम क्षेत्रमा विकासले गति लिँदै : चार करोडको बजेटमा १७ योजना, शिक्षा र सडक प्राथमिकतामा

    सुर्खेतको पश्चिम क्षेत्रमा विकासले गति लिँदै : चार करोडको बजेटमा १७ योजना, शिक्षा र सडक प्राथमिकतामा

    सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतको पश्चिम क्षेत्र विकासमा गति लिन थालेको छ। भौगोलिक रुपमा विकासको दृष्टिले पछि परेको पश्चिम क्षेत्र यतिवेला विकासमा गति लिन थालेको हो।  उक्त पश्चिम क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सांसद नवराज रावतले विकास निर्माणलाई गति दिन थालेका हुन्। उनी अहिले स्थानीय, प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म लगाव राख्दै आफ्नो क्षेत्रमा विकासलाई तीव्रता दिन थालेका छन्।  पश्चिम क्षेत्र आफैँमा विकासको…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ टोलीसहित मुख्यमन्त्री शाहीले गरे हिल्सा - जमुनाहा द्रुत मार्गको हवाई सर्भे

    चिनियाँ टोलीसहित मुख्यमन्त्री शाहीले गरे हिल्सा - जमुनाहा द्रुत मार्गको हवाई सर्भे

    सुर्खेतः कर्णाली प्रदेशको कर्णाली करिडोर अन्तर्गत हिल्सा–कोहलपुर–जमुनाहा द्रुत मार्गको हवाई सर्भे गरिएको छ । मंगलवार प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित चिनिया टोलीले हिल्सा नाकादेखि जमुनाहासम्म प्रारम्भिक सर्भे गरेका हुन्। मुख्यमन्त्री शाहीको नेतृत्वमा चीनको सिचुवान प्रान्तको सिआरसी रेल वे कम्पनीको टोलीले उक्त द्रुत मार्गको हवाई सर्भे गरे।   कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पहिलो प्राथमिकता सडक भएकाले अहिले तत्काल सडक सञ्जाल…

    विस्तृतमा पढ्नुस्

  • अझै बनेन कर्णाली प्रदेश केन्द्रको नमुना बसपार्क :  साँघुरो बसपार्कमा सास्ती खेप्दै सेवाग्राही

    अझै बनेन कर्णाली प्रदेश केन्द्रको नमुना बसपार्क :  साँघुरो बसपार्कमा सास्ती खेप्दै सेवाग्राही

    सुर्खेत: प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन सिटी बसपार्कको काम सुस्ताउँदा अस्थायी बसपार्कमा यात्रुले सास्ती खेप्दै आएका छन्। प्रदेशको प्रवेशद्वार वीरेन्द्रनगरमा निर्माणाधीन नमुना सिटी बसपार्क कामको सम्झौता मिति भन्दा झण्डै डेढ वर्ष नाघिसक्दासमेत अझै पुरा हुन सकेको छैन।  सिटी बसपार्कको निर्माण कार्य हालसम्म करिव ८० प्रतिशत काम पूरा भएको निर्माण कम्पनी चाङ्मिला÷नरसिंह जेभीले जनाएको छ। विविध समस्याले आवश्यक सामग्री ढुवानी गर्न समस्या देखाउँदै…

    विस्तृतमा पढ्नुस्

  • अझै परेन राज्यको नजरमा कर्णाली, छुटाउनै नहुने दर्जन पर्यटकीय गन्तव्य सूचीमा अटाएनन्, 'पहुँचको भरमा छनोट गरियो'

    अझै परेन राज्यको नजरमा कर्णाली, छुटाउनै नहुने दर्जन पर्यटकीय गन्तव्य सूचीमा अटाएनन्, 'पहुँचको भरमा छनोट गरियो'

    सुर्खेत: भर्खरै सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यस्थललाई प्रवर्द्धन गर्ने भन्दै एक सय वटा सार्वजनिक गरेको छ। सरकारले सार्वजनिक गरेको पर्यटकीय गन्तव्यमा अझै कर्णालीका ऐतिहासिक महत्व बोकेका दर्जनौ स्थल पर्न सकेनन्। अहिले पनि चर्चामा रहेका कर्णालीका ऐतिहासिक, धार्मिक प्राकृतिक सम्पदाहरु सरकारले सार्वजनिक गरेको लिष्टमा परेनन्।  यसरी कर्णालीको पहिचान बोकेका र महत्वपूर्ण पर्यटकीय स्थल नपर्नुमा सरकारले पहुँचको भरमा छनौट गरेको यहाँका जानकारहरुको…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यको सेवा सुविधासम्बन्धी विधेयक पारित गर्दै सकियो कर्णालीको दोस्रो अधिवेशन

    मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यको सेवा सुविधासम्बन्धी विधेयक पारित गर्दै सकियो कर्णालीको दोस्रो अधिवेशन

    सुर्खेतः कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन आइतबारबाट सकिएको छ। आइतबार बसेको ४१ औँ प्रदेशसभा बैठक बसेपछि दोस्रो अधिवेशन सकिएको हो। यस अवधिमा प्रदेशको विभिन्न कानुन र प्रदेशको चालु आर्थिक बजेट र नीति तथा कार्यक्रम पारित गरेको छ। ‘मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ र ‘प्रदेशसभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको…

    विस्तृतमा पढ्नुस्

  • 'धर्तीको स्वर्ग' मानिने रारामा पर्यटकको लर्को, यसरी पुग्न सकिन्छ सजिलै

    'धर्तीको स्वर्ग' मानिने रारामा पर्यटकको लर्को, यसरी पुग्न सकिन्छ सजिलै

    सुर्खेतः कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा तालमा पर्यटकको लर्काे लाग्न थालेको छ। मनै लोभ्याउने रारा ताल घुम्न यो समय उपयुक्त भएकाले पर्यटकको लर्काे लाग्न थालेको हो।  रारामा असोज र कात्तिकविचमा सबैभन्दा बढी पर्यटक भित्रिने गरेका छन्।  प्रदेशको प्रमुख पर्यटकीय आकर्षणको केन्द्रविन्दु बनाएर प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ शुरु गरिसकेको छ। उक्त अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले राराको किनारबाटै…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्रीको चियापानमा मार्सी चामलको खिर

    मुख्यमन्त्रीको चियापानमा मार्सी चामलको खिर

    सुर्खेत : कर्णाली प्रदेश सरकारले शुक्रवार बेलुका शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा विभिन्न चाडपर्वको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रमलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अनौपचारिक सम्बोधन गर्दै यसले भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने बताए। बेलाबखतमा गरिने भेटघाट र यस्ता चियापान कार्यक्रले सम्पूर्ण नागरिकसँगको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउन सघाउने उनको धारणा थियो।  ‘खास यो चियापान त्यस्तो कुनै…

    विस्तृतमा पढ्नुस्

  • ‘यस्तो छ कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदको सेवा सुविधा’

    ‘यस्तो छ कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदको सेवा सुविधा’

    सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्रीले मासिक तलब करिब ६१ हजार पाउने भएका छन्। प्रदेश सभामा पेस गरिएको ‘मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा मुख्यमन्त्रीको पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ हुने उल्लेख छ। त्यस्तै प्रदेशका मन्त्रीलाई मासिक ५२ हजार पारिश्रमिक प्रस्ताव गरिएको छ। सभामुखलाई मासिक ५३ हजार पारिश्रमिकको प्रस्ताव गरिएको छ। विपक्षी दलको…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश सरकारलाई संसदीय समिति लगाम लगाउँदै : सरकारलाई भने कर्मचारीकै पिरलो

    कर्णाली प्रदेश सरकारलाई संसदीय समिति लगाम लगाउँदै : सरकारलाई भने कर्मचारीकै पिरलो

    सुर्खेतः कर्णाली प्रदेशमा गठित संसदीय समितिहरु (मिनी संसद) आफ्नो भूमिकालाई प्रभावकारी बनाउने कसरतमा लागेका छन्। प्रदेश सरकारको कार्यशैली सन्तोषजनक नभएको भन्दै उनीहरुले सरकारको गतिविधिमा कडाई गर्न थालेका हुन्। प्रदेश सरकारले ऐन कानुन बनाएर मात्रअघि बढ्नु पर्ने, सार्वजनिक खरिद ऐन बमोजिम काम गर्नुपर्ने, सरकारले असोजसम्मको खर्च विवरण पेश गर्नुपर्ने लगाएतको विवरण लेखा समितिले माग गरेको थियो। वित्तीय अनुशासनप्रति सरोकार राख्ने लेखा समितिले यसअघिनै…

    विस्तृतमा पढ्नुस्

  • पूर्वाधारमा कमजोर क्षेत्रीय अस्पताल बन्यो प्रदेश अस्पताल, विज्ञ भन्छन् : हतार गरियाे 

    पूर्वाधारमा कमजोर क्षेत्रीय अस्पताल बन्यो प्रदेश अस्पताल, विज्ञ भन्छन् : हतार गरियाे 

    सुर्खेतः कर्णाली प्रदेशमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई आवश्यक पूर्वाधार विनानै प्रदेश अस्पताल नामाकरण गरिएको छ। सुर्खेतमा २०६२ मा स्थापना भएको ५० शैय्याको जिल्ला अस्पताल केही समयपछि क्षेत्रीय अस्पतालको रुपमा विकास गरिए पनि प्रभावकारी सेवा भने दिन सकेको थिएन । अञ्चल अस्पतालबाट क्षेत्रीय अस्पतालमा बिरामी रिफर गर्नु पर्ने भएपनि सुर्खेतमा रहेको क्षेत्रीय अस्पतालले भने नेपालगञ्जमा रहेको अञ्चल अस्पताललाई बिरामी रिफर गर्दै…

    विस्तृतमा पढ्नुस्

  • मुगुकाे सदरमुकाम १० दिनदेखि अन्धकार

    मुगुकाे सदरमुकाम १० दिनदेखि अन्धकार

    सुर्खेतः मुगुको सदरमुकाम गमगढी १० दिनदेखि अन्धकारमय भएको छ। छायानाथ रारा नगरपालिकास्थित गमगाड साना जलविद्युत आयोजनाको मेसिन बिग्रिदा सो समस्या आएको हो। आयोजनाको मेसिन बिग्रिएकाले नगरपालिका अन्धकार भएको वडा नं. ४ का वडाध्यक्ष विष्णु रामले जानकारी दिए।   ‘१६ वर्षअघिदेखि सञ्चालनमा आएको गमगाड जलविद्युत आयोजना १० दिनअघि मेसिन बिग्रीएकाले बन्द भएको छ।’ उनले भने,‘नेपालगञ्जबाट इन्जिनियर बोलाएर हेराउँदा चाइनिज मेसिन भएकालेव चाइनाबाटै…

    विस्तृतमा पढ्नुस्

  • हिल्सा नाका र हिल्सा - जमुनाहा द्रुत मार्ग मुख्य प्राथमिकतामाः उपाध्यक्ष कंडेल

    हिल्सा नाका र हिल्सा - जमुनाहा द्रुत मार्ग मुख्य प्राथमिकतामाः उपाध्यक्ष कंडेल

    सुर्खेतः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले कर्णाली प्रदेशको विकासलाई पहिलो प्राथमिकता राखेको बताएका छन्।सोमबार वीरेन्द्रनगरमा उनले कर्णाली प्रदेश विकासको सुचांकमापछि परेकाले पहिलो प्राथमिकतामा राखेको बताए। सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली' भन्ने नारालाई सार्थकता दिन कर्णाली प्रदेशलाई केन्द्रमा राखेको बताएका छन्। यहाँको पूर्वाधार निर्माणमा राष्ट्रिय योजना आयोगले प्राथमिकताका साथ लाग्ने बताए। अहिले योजना आयोगले कर्णाली प्रदेश सरकारको प्राथमिकतामा रहेको…

    विस्तृतमा पढ्नुस्

  • रातो किताब नआएपछि आज पनि बस्न सकेन कर्णाली प्रदेशको प्रदेशसभा बैठक

    रातो किताब नआएपछि आज पनि बस्न सकेन कर्णाली प्रदेशको प्रदेशसभा बैठक

    सुर्खेत: कर्णाली प्रदेशसभा बैठक बस्दै नबसी स्थगित गरिएको छ। असोज २३ गते बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम (रातो किताव) मागेपछि संसद बैठक स्थगित गरिएको थियो।  १९ दिनपछि आज दिउँसो १ बजेका लागि बोलाईए पनि सरकारको तयारी पुरा नभएपछि बैठक स्थगित गरिएको हो। कांग्रेसले चालु आर्थिक वर्षको रातो किताव माग्दै संसद बैठक अवरुद्ध गरेको…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको राजधानीमै फोर लेन सडकको हरिविजोक : घाम लागे धुलाम्मे, पानी परे हिलाम्मे!

    कर्णालीको राजधानीमै फोर लेन सडकको हरिविजोक : घाम लागे धुलाम्मे, पानी परे हिलाम्मे!

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन फोर लेन सडकको निर्माण कार्य ढिलाइले हरिविजोक भएको छ। सडक निर्माणको कामले गति लिन नसक्दा सर्वसाधारणले सास्ती खेपिरहेका छन्। धुलो, धुँवा र सडकको बीचमा भएको निर्माण सामग्रीले सर्वसाधारण यात्रुलाई आवतजावत गर्न सास्ती भएको हो। मान्छेको चहलपल बढ्ने राजधानी सुर्खेतको निर्माणाधीन फोर लेनको कतै पुल नबन्दा त कतै फोर लेन सडकमै निर्माण सामाग्री राखिएकाले सर्वसाधारण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell