PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • प्रहरीमा भर्ना हुन् कोहलपुर पुगेका २२ वर्षीय युवकको घाँटी रेटी हत्या

    प्रहरीमा भर्ना हुन् कोहलपुर पुगेका २२ वर्षीय युवकको घाँटी रेटी हत्या

    सुर्खेत : सिम्ता गाउँपालिका काफलकोटस्थित २२ वर्षीय दिपकसिंह ठकुरीको हत्या भएको छ।  नेपाल प्रहरीमा भर्ना छनौटका लागि कोहलपुर गएका ठकुरीको शनिवार बिहान बाँकेको कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि आधा घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।  कोहलपुर आफन्तको घरमा बस्दै आएका उनी शुक्रवार साँझ घरबाट निस्केको आफन्तले बताएका छन्। हत्याको विषयमा थप…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिलाई नै टेर्दैन कर्णाली सरकार, '९ महिना अघि मागेको खर्च विवरण अझै दिइएन'

    संसदीय समितिलाई नै टेर्दैन कर्णाली सरकार, '९ महिना अघि मागेको खर्च विवरण अझै दिइएन'

    सुर्खेत: कर्णाली प्रदेश सरकारले प्रदेश सभालाई बेवास्ता गरेको गुनासो छ। संसदप्रति उत्तरदायी नभएको भन्दै बेलाबखत आलोचना खेपिरहेको छ। सरकार आफैँ पारदर्शी बन्नु पर्ने बेला अझै संसदीय समितिको निर्देशनलाई समेत लत्याएको गुनासो छ। प्रदेशसभा अन्तर्गतको प्राकृतिक स्रोत तथा साधन समितिले बैशाख १७ गते बैठक बसेर बिषयगत मन्त्रालयसँग खर्च विवरण माग गरेको थियो। तर, अझै कतिपय मन्त्रालयले भने, खर्च विवरण पेश गरेका…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा बिदा निर्धारण गर्न समिति गठन, माघे संक्रान्तिको सार्वजनिक बिदा

    कर्णालीमा बिदा निर्धारण गर्न समिति गठन, माघे संक्रान्तिको सार्वजनिक बिदा

    सुर्खेतः कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिनेबारे सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठन गरेको छ। बिहिवार बसेको मन्त्रीपरिषद् बैठकले कुन–कुन पर्वमा के–कति बिदा दिने भन्ने विषयमा अध्ययन गरेर सार्वजनिक बिदाको तय गर्न समिति गठन गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए।  मन्त्री भण्डारी संयोजकत्व रहेको समितिमा सामाजिक विकास मन्त्री दल रावल, सदस्य छन् भने मुख्यमन्त्री परिषद् कार्यालयका…

    विस्तृतमा पढ्नुस्

  • राउटेलाई राहत : प्रदेश सरकारले दिएको दुई लाखको कोट रक्सी र सूर्तीमा बेचिँदै, तीन लाखको परिचयपत्र जंगलमा

    राउटेलाई राहत : प्रदेश सरकारले दिएको दुई लाखको कोट रक्सी र सूर्तीमा बेचिँदै, तीन लाखको परिचयपत्र जंगलमा

    सुर्खेत: कर्णाली प्रदेशमा बस्दै आएका लोपउन्मुख राउटे जातिको उत्थानका नाममा करोडौँ रकम बालुवामा पानी हाले झै भएको छ। विगतका २/४ वर्ष यता राउटेको उत्थानका नाममा गरिएको लगानी बालुवामा पानी हालेजस्तै भएको हो।  विभिन्न एनजीओ/आइएनजीओले उनीहरुको उत्थानमा करोडौँ रकम बगाईसकेका छन्। पछिल्लो समय स्थानीय र प्रदेश सरकारसमेत राउटेको जीवनस्तर सुधार गर्ने भन्दै लागी परेका छन्। यसरी सरकार नै राउटेको अस्तित्व मेट्न…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषदको निर्णयबिनै माघीमा सार्वजनिक बिदा दिने घोषणा गरे मुख्यमन्त्री शाहीले

    मन्त्रिपरिषदको निर्णयबिनै माघीमा सार्वजनिक बिदा दिने घोषणा गरे मुख्यमन्त्री शाहीले

    सुर्खेत: कर्णाली प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने तयारी गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतमा सुरु भएको माघे संक्रान्ति मेला – २०७५ को उद्घाटन गर्दै माघ १ गते सार्वजनिक बिदा गर्ने निर्णय भइसकेको घोषणा गरे। तर, आधिकारीक रुपमा भने मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी नै छ। मुख्यमन्त्री शाहीले बुधवारै माघी मेलामा बिदाको घोषणा गरेपछि उनी बिहीवार निर्णय गर्ने सुरसारमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • सहकर्मीलाई जबरजस्ती गरेको आरोपमा एक पक्राउ

    सहकर्मीलाई जबरजस्ती गरेको आरोपमा एक पक्राउ

    सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरमा क्रिश्चियन धर्मावलम्बीको केरल उत्सव हेर्न आएको सहकर्मीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।  गत मंसिर २७ गते साँझ ९ बजे वीरेन्द्रनगरको खुला मञ्चमा बलात्कार गरेको आरोपमा ३६ वर्षीय चिरञ्जीवि गैरेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ‘मंसिर २७ गते साँझ ९ बजेतिर खुलामञ्चमा गैरेले बलात्कार गरेको पीडितको उजुरी परेको थियो।’ जिल्ला प्रहरी कार्यालयका डिएसपी…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशका मन्त्री भन्छन्, 'कर्मचारी अभावमा काम गर्न असहज’, कर्मचारी भने घाम तापेर कटाउँछन् दिन

    कर्णाली प्रदेशका मन्त्री भन्छन्, 'कर्मचारी अभावमा काम गर्न असहज’, कर्मचारी भने घाम तापेर कटाउँछन् दिन

    सुर्खेत: कर्णाली प्रदेश सरकारले कर्मचारी अभावमा बजेट कार्यान्वयन गर्न नसकेको गुनासो गरिरहन्छन्। मुख्यमन्त्रीदेखि विषयगत मन्त्रीहरुले समेत कर्मचारी अभावमा मन्त्रालयको काम गर्न नसकेको गुनासो बारम्बार गरेका हुन्। मन्त्रालयको कार्यक्रममा होस् या अन्य कुनै औपचारिक कार्यक्रममा, उनीहरुले केन्द्र सरकारले कर्मचारी नपठाउँदा काम गर्न नसकेको गुनासो गर्दै आएका छन्। अझै पनि कर्मचारीको आपूर्ति हेर्ने हो भने ५० प्रतिशत कर्मचारी अपुग देखिन्छ। तर, प्रदेशका विषयगत…

    विस्तृतमा पढ्नुस्

  • ‘जंगलका राजा’ राउटेः मेटिँदैछ ऐतिहासिक पहिचान, यसरी तानिँदैछन् आधुनिकतामा

    ‘जंगलका राजा’ राउटेः मेटिँदैछ ऐतिहासिक पहिचान, यसरी तानिँदैछन् आधुनिकतामा

    सुर्खेतः लोपोन्मुख फिरन्ते राउटे (जंगलका राजा) बिस्तारै आधुनिकतातर्फ ढल्किँदै गएका छन्। पछिल्लो समय उनीहरू दैलेखदेखि सुर्खेतमा बसाई झरेपछि थप आधुनिकतातर्फ तानिँदै गएका छन्। पहिले काठका भाडासँग अन्न साटेर र जङ्गलमा सिकार खेलेर जीविका चलाउँदै आएका थिए। पछिल्लो समय राउटेले आफ्नो काम र पेसा छाडिसकेका छन्। बजारका खाद्यान्न किनेर खान थालेका छन् भने सबैसँग घुलमिल हुन थालेका छन्। सरकारले समेत उनीहरूलाई…

    विस्तृतमा पढ्नुस्

  • कालिकोटमा आगलागी, मदिरा पार्टीका कारण! राहत पाउने आशमा झुटो विवरण पेश, वडाध्यक्षसहित पाँच जना अनुसन्धानको घेरामा 

    कालिकोटमा आगलागी, मदिरा पार्टीका कारण! राहत पाउने आशमा झुटो विवरण पेश, वडाध्यक्षसहित पाँच जना अनुसन्धानको घेरामा 

    सुर्खेतः कालिकोटको पलाता गाउँपालिकास्थित न्यौपानेवाडामा भएको आगलागीको कारण यथार्थ अझै खुल्न सकेको छैन। तर, प्रहरीका अनुसार आगलागी हुनु पूर्व खानोपानी आयोजनाको ट्यांकी शिलान्यास गरेपछि मदिरा सहितको पार्टी भएको पाइएको छ। मान्छे नबस्ने स्थानीय नवीन न्यौपानेको घरमा उक्त पार्टी आयोजना भएको प्रहरीको भनाई छ।  उक्त भोजमा सहभागी भएको आशंकामा पलाता गाउँपालिका–१ का वडा सचिव विष्णुकान्त प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ। उनीसँगै…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा ‘कारागारलाई किताब' अभियान

    कर्णालीमा ‘कारागारलाई किताब' अभियान

    सुर्खेत: कर्णाली प्रदेशमा रहेका कारागारमा पुस्तकालय स्थापना गर्न प्रदेश प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी अन्तर्गत कारागारलाई किताब अभियान सञ्चालनमा ल्याएको छ। कारागारमा रहेका कैदीहरूको पुस्तक मागलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालयले कारागारलाई किताब अभियान सञ्चालन गरेको हो।   प्रदेशका विभिन्न कारागारहरूमा रहने कैदीहरूले पुस्तकालयको माग गरेकाले उनीहरूलाई किताब उपलब्ध गराउन अभियान चलाईएको लागिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा पनि सुत्केरी भैंसीलाई भत्ता 

    कर्णालीमा पनि सुत्केरी भैंसीलाई भत्ता 

    सुर्खेत : कर्णालीमा पनि सुत्केरी भैंसीलाई स्याहार भत्ता रकम दिन शुरु गरिएको छ। पहिलो पटक सल्यानको कुमाख गाउँपालिका र बागचौर नगरपालिकामा प्रोत्साहन स्वरुप कृषकलाई सुत्केरी भैँसी भत्ता वापत रकम दिइएको छ।   कुमाख गाउँपालिकाले कृषकलाई नगद २५ सय दिँदै आएको छ भने, बागचौर नगरपालिकाले तीन हजार दिन शुरु गरेको छ। कृषकलाई थप प्रोत्साहन स्वरुप र कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने उद्देश्यले…

    विस्तृतमा पढ्नुस्

  • कुरुप बन्दै वीरेन्द्रनगर : सार्वजनिक जग्गा मनलाग्दी वितरण, संस्था र व्यक्ति मोटाए 

    कुरुप बन्दै वीरेन्द्रनगर : सार्वजनिक जग्गा मनलाग्दी वितरण, संस्था र व्यक्ति मोटाए 

    सुर्खेत : प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर दिनप्रतिदिन कुरुप बन्दै गएको छ। राजधानीस्थित नगर कार्यपालिकाले सभ्य र सुन्दर नगर बनाउने योजना अघि सारिरहेका बेला अव्यवस्थित बन्दै गएको हो। संघीय संरचना अनुसार प्रदेशको राजधानी तोकिए सँगै सुर्खेत सबैको आकर्षणको केन्द्र बढेको छ। जनसंख्या अधिकमात्र होइन, बाह्य जिल्लाबाट बसाई सरेर आउनेको संख्या समेत बढेको छ। राजधानीस्थित प्रदेशद्वार सुव्वाकुनादेखि पश्चिम बांगेसिमलसम्म जग्गा प्लटिङ, खाली ठाउँमा…

    विस्तृतमा पढ्नुस्

  • कालिकोटका आग्नीपीडिलाई प्रतिपरिवार पाँच लाख राहत

    कालिकोटका आग्नीपीडिलाई प्रतिपरिवार पाँच लाख राहत

    सुर्खेत: कालिकोटका आगलागी पीडितलाई प्रदेश सरकारले प्रतिपरिवारलाई पाँच लाख रुपैयाँ दिने भएको छ। शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले आगलागी पीडितहरुलाई पुनस्र्थापनाका लागि कर्णाली प्रदेश सरकारले प्रतिपरिवार पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो।  जसअन्तरगत प्रदेश सरकारले आगलागी पीडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग र प्रति घरपरिवार नगद पाँच लाख आर्थिक सहयोग गर्ने भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला…

    विस्तृतमा पढ्नुस्

  • आगलागीका घटनाले कर्णालीवासी आक्रान्त, कसरी हुन्छ छिनभरमै बस्ती खरानी?

    आगलागीका घटनाले कर्णालीवासी आक्रान्त, कसरी हुन्छ छिनभरमै बस्ती खरानी?

    सुर्खेतः एक वर्षअघि यसै समयमा मुगुको कार्मारोङ गाउँपालिकाको वडा नं. ४ मा पर्ने किम्री गाउँमा बिहान ९ बजे आगलागी भयो। वडाअध्यक्ष छिरिङ टासी लामाको घरबाट सुरु भएको आगो छिमेकीका १९ घर जलेर खरानी बने। सदरमुकाम गमगढीदेखि करिव ३ दिनको पैदल दुरीमा पर्ने किम्री गाउँमा लागेको आगो नियन्त्रण आउन सकेन। अन्तत: गाउँका १९ घर खरानी बने।  कसैले आफ्नो धनसम्पत्ती जोगाउन पाएनन्। …

    विस्तृतमा पढ्नुस्

  • बरालिएको कर्णाली सरकार : संसदलाई ‘बिजनेस’ छैन, हिउँदे अधिवेशनको कहिले?

    बरालिएको कर्णाली सरकार : संसदलाई ‘बिजनेस’ छैन, हिउँदे अधिवेशनको कहिले?

    सुर्खेत: कर्णाली प्रदेशसभा बैठकको दोस्रो अधिवेशन असोज १९ गते अन्त्य भयो। दोस्रो अधिवेशन अन्त्य भएको दुई महिना बित्दा पनि हिउँदे अधिवेशन बस्ने कुनै टुंगो लागेको छैन। प्रदेशसभा सरकारले कुनै ‘बिजनेस’ दिन नसकेको सांसदहरुको गुनासो रहेको छ। चालु आर्थिक वर्ष सरकारले कानुन निर्माणलाई गति दिनुपर्ने थियो। तर, सरकारले बिजनेस दिन नसकेकाले कर्णालीका सांसदहरु फुर्सदिला बनेका छन्। प्रदेशसभा सभामुख राजबहादुर शाहीले सरकारले…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका बाढीपीडित शीतबाट जोगिन 'कट्टा'को टालो बनाउँदै, चार वर्ष बित्दा पनि पाएनन् स्थायी वास 

    कर्णालीका बाढीपीडित शीतबाट जोगिन 'कट्टा'को टालो बनाउँदै, चार वर्ष बित्दा पनि पाएनन् स्थायी वास 

    सुर्खेत: पुस महिना दिउँसोको न्यानो घाम। त्यही घाम ताप्दै बाढीपीडत प्लाष्टिकको कट्टाकबाट पाल सिलाउँदै थिए। च्यातिएका पालमा टालो हाल्ने र ओछ्याउन। चार वर्षदेखिका त्रिपाल च्यातिएर न घाम छेक्छ न पानी।  यस्तै कथा छ सुर्खेतका बाढीपीडितको। सिमेन्टको कट्टा जम्मा गरेर पाल बनाउँदै थिईन् ४६ वर्षीया मनरुपा सुनार। विगत चार वर्षदेखि वीरेन्द्रनगर महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी छिन् सुनार। ‘बस्ने वास छैन।…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश कप टी-२० क्रिकेट पश्चिम रुकुममा शूरु

    कर्णाली प्रदेश कप टी-२० क्रिकेट पश्चिम रुकुममा शूरु

    सुर्खेत : रुकुम जिल्ला क्रिकेट संघको आयोजनामा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता मंगलवारदेखि रुकुमपश्चिमको चौरजहारीमा शूरु भएको छ। यही पुष १७ गतेसम्म हुने प्रतियोगितामा कर्णालीका ७ जिल्लाका खेलाडीको सहभागि भएको संघका अध्यक्ष दिपक बाँठाले जानकारी दिए। प्रदेशका रुकुम, सल्यान, सुर्खेत, कालिकोट, जुम्ला, जाजरकोट र डोल्पा जिल्ला गरी ७ वटा जिल्ला खेलाडिले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले नगद १ लाख…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री शाहीको निर्वाचन क्षेत्रका ४७ घर खरानी, आगोमा परी ११ जना घाइते, ५ चिन्ताजनक

    मुख्यमन्त्री शाहीको निर्वाचन क्षेत्रका ४७ घर खरानी, आगोमा परी ११ जना घाइते, ५ चिन्ताजनक

    सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादर शाहीको निर्वाचन क्षेत्रमा ४७ घर जलेर खरानी बनेका छन्। कालिकोटको पलाता गाउँपालिकास्थित वडा नं. १ खाडा वस्तीमा भएको आगलागीबाट ४७ घर जलेर खरानी बनेको प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख महेशविक्रम शाहले जानकारी दिए। अहिले सम्म ४७ घर जलेर नष्ट भएपनि ८७ भन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेको वस्ती…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा राजधानीभित्रको सरकारी जग्गा हत्याउने हानथापमा स्थानीय र प्रदेश सरकार 

    कर्णालीमा राजधानीभित्रको सरकारी जग्गा हत्याउने हानथापमा स्थानीय र प्रदेश सरकार 

    सुर्खेत: कर्णाली प्रदेशको राजधानीभित्र रहेको खाली जग्गा हत्याउन प्रदेश र स्थानीय तह लागी परेका छन्। पछिल्लो समय प्रदेश सरकारले राजधानीमा रहेको खाली जग्गा हत्याउने निर्णय गरेसँगै स्थानीय सरकारसमेत चनाखो बनेर हत्याउने कसरतमा लागेको हो।   यस अघि नै प्रदेश मन्त्रिपरिषद्को बैठकले सुर्खेतस्थित सरकारी जग्गा तथा भवन हस्तान्त्रण गर्न केन्द्र सरकारसँग माग गर्ने निर्णय गरेको थियो।  ‘प्रदेश सरकारलाई आवश्यक पर्ने पूर्वाधार…

    विस्तृतमा पढ्नुस्

  • सर्वाेच्चको अन्तरिम आदेशपछि काममा फर्किए रजिष्ट्रार

    सर्वाेच्चको अन्तरिम आदेशपछि काममा फर्किए रजिष्ट्रार

    सुर्खेत: मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार महेन्द्रकुमार मल्लले विहिवारदेखि पुनः काम शुरु गरेका छन्। सर्वाेच्च अदालतले मुद्दाको टुंगो नलाग्ने बेलासम्म काम गर्न दिन अन्तरिम आदेशपछि उनले विश्वविद्यालयको काम शुरु गरेका हुन्।  मंगलवार सर्वोच्च अदालतका न्यायधीश डम्बरबहादुर शाहीको एकल इजलासले मुद्दाको टुंगो नलागेसम्म रजिष्ट्रारलाई काम गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो। बिहीवारमात्रै सुर्खेत पुगेर रजिष्ट्रार मल्लले विश्वविद्यालयको काम शुरु गरेका हुन्। कामकाज…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell