PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • कर्णालीमा मुख्यमन्त्री रनिङ शिल्ड हुँदै, खेलाडीलाई हवाई भाडादेखि भत्तासम्म

    कर्णालीमा मुख्यमन्त्री रनिङ शिल्ड हुँदै, खेलाडीलाई हवाई भाडादेखि भत्तासम्म

    सुर्खेत: कर्णालीमा प्रदेशस्तरीय मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ। सामाजिक विकास मन्त्रालयको आयोजनामा आगामी फागुन १ देखि ४ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो। मन्त्रालयको चालु आर्थिक वर्षको विनियोजित ५० लाख रकमबाट महिलापुरुष भलिबल खेलकुद प्रतियोगिता हुने मन्त्रालयका सचिव मानबहादुर विकेले जानकारी दिए। कर्णालीमा रहेका खेलाडीहरुलाई थप अवसर र हौसला प्रदान गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको…

    विस्तृतमा पढ्नुस्

  • तीब्र गतिबाट सुरु भएको कर्णाली सरकारको यात्रामा नराम्ररी ब्रेक, चुस्तबाट सुस्त बन्दै प्रदेश सरकार

    तीब्र गतिबाट सुरु भएको कर्णाली सरकारको यात्रामा नराम्ररी ब्रेक, चुस्तबाट सुस्त बन्दै प्रदेश सरकार

    सुर्खेत : कर्णाली प्रदेश सरकार गठन भई कामकारवाही थालेको एक वर्ष बितेको छ। २०७४ माघदेखि ४ महिना तिव्र गति बनाएको कर्णाली सरकारको त्यो गतिमा ‘ब्रेक’ लागेको छ। गठन भएका बेला आफ्नो गति तिव्र बनाएर अरु प्रदेशको तुलनामा अग्रपङ्तिमा रहेको कर्णाली सरकार यतिबेला ब्रेकजाम भएजस्तै बनेको छ। सरकारको औपचारीक कार्यक्रम र छलफल बाहेक अन्य कुनै पनि काम अघि बढेको छैन। सरकार गठनको केही दिनमै प्रदेशको राजधानी…

    विस्तृतमा पढ्नुस्

  • करोडौँ खर्चेको मौसमी राडार प्रयोगविहीन, निर्माण कम्पनीले हस्तान्तरण गर्ने निकाय पाएन

    करोडौँ खर्चेको मौसमी राडार प्रयोगविहीन, निर्माण कम्पनीले हस्तान्तरण गर्ने निकाय पाएन

    सुर्खेतः जल तथा मौसमसम्बन्धी पूर्वसूचना दिने नेपालकै पहिलो मौसमी राडार केन्द्र कर्णालीमा बन्यो। राडार बन्दै गर्दा कर्णालीको राजधानी वीरेन्द्रनगरमा रहेको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय कोहलपुर सार्ने निर्णय सरकारले ग¥यो। सरकारले गरेको यो निर्णयसँगै अहिले बनिसकेको राडार प्रयोगमा आउन सकेको छैन। सुर्खेतको रातानाङ्गला डाँडामा विश्व बैङ्कको ऋण तथा अनुदान सहयोगमा अमेरिकाको ‘इन्टरप्राइज इलेक्ट्रोनिक को–अपरेशन कम्पनी’ले राडार केन्द्र निर्माण गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी अभावले रोकियो लाइसेन्स वितरण, अझै हटेन कर्णालीवासीलाई अन्यत्र धाउनुपर्ने बाध्यता

    कर्मचारी अभावले रोकियो लाइसेन्स वितरण, अझै हटेन कर्णालीवासीलाई अन्यत्र धाउनुपर्ने बाध्यता

    सुर्खेतः कर्णाली प्रदेशको राजधानीमा रहेको यातायात व्यवस्था कार्यालय सुर्खेतले चालक अनुमति पत्र (लाइसेन्स) वितरणको अधिकार पाएको करिब ३ महिना बढी भयो। लाइसेन्सका लागि आवश्यक पूर्वाधार समेत तयार भइसकको छ। कार्यालयले यसअघि माघ महिनाबाट लाइसेन्स वितरणको प्रक्रिया हुने जनाए पनि अझै हुन सकेको छैन। कार्यालयले आवश्यक पूर्वाधारको तयारी पुरा नगरेको भने होइन। लाइसेन्स वितरण प्रक्रिया रोकिएको एउटै समस्याले हो कर्मचारी अभाव। …

    विस्तृतमा पढ्नुस्

  • यातायात कार्यालयमा लेखनदासबाटै यसरी ठगिन्छन् सेवाग्राही 

    यातायात कार्यालयमा लेखनदासबाटै यसरी ठगिन्छन् सेवाग्राही 

    सुर्खेत: यातायात व्यवस्था कार्यालय सुर्खेतमा सर्वसाधारण नागरिक ठगिदैँ आएका छन्। कार्यालयको गेटबाहिर बसेका लेखनदासबाट उनीहरु ठगिएका हुन्। यसरी सरकारी कार्यालयको कामकाज गर्ने बाहानामा सर्वसाधारण नागरिकबाट ब्रह्मलुट मच्चाइरहेका छन्। उनीहरुसँग यसरी सरकारी कार्यालयको परिसरमा बसेर कामकाज गर्न कुनै वैधानिकता पनि छैन। तर, खुलेआम सेवाग्राहीलाई उनीहरुले ठग्दै आएका छन्। लाइसेन्स नवीकरण, रुट परमिट जारी, सवारी नविकरण, जाँच पास लगाएतका निवेदन लेखेकै भरमा…

    विस्तृतमा पढ्नुस्

  • निर्माणाधिन फोरलेन सडकका २ पुल डिजाइनमै फल्ट, रि-डिजाइन गर्नुपर्ने निर्माण कम्पनीको माग

    निर्माणाधिन फोरलेन सडकका २ पुल डिजाइनमै फल्ट, रि-डिजाइन गर्नुपर्ने निर्माण कम्पनीको माग

    सुर्खेत: राजधानी सुर्खेत वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडक अन्तर्गतका निर्माणाधिन क्रममै रहेका दुई वटा पुलको डिजाइन फल्ट देखिएको छ। धुलियाविट–बांगेसिमल सडक खण्ड अन्तरगत खोर्केखोला र इत्राम खोला पुलको डिजाइनमै फल्ट देखिएको हो। सडक डिभिजन कार्यालय सुर्खेतले पुलको डिजाईन गरी निर्माण कार्य अघि बढाएको थियो। अहिले निर्माण कार्यको काम अन्यौलता रहेको भन्दै निर्माण कम्पनीले रि–डिजाइन गर्नुपर्ने माग अघि सारेको  छ।   निर्माण…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको विकास मोडलः पाँच सय मेगावाट जलविद्युत उत्पादन, लगानीका लागि परियोजना बैंक (पढ्नुस् समन्वय परिषद्को प्रतिबद्धता)

    कर्णालीको विकास मोडलः पाँच सय मेगावाट जलविद्युत उत्पादन, लगानीका लागि परियोजना बैंक (पढ्नुस् समन्वय परिषद्को प्रतिबद्धता)

    सुर्खेतः कर्णाली प्रदेशको समन्वय परिषद्को पहिलो बैठक ३१ बुँदे साझा प्रतिबद्धतापत्र जारी गर्दै सकिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०५ को व्यवस्था अनुसार गठित समन्वय परिषद्को बैठकले साझा प्रतिबद्धतापत्र जारी गरेको हो।  राजधानी वीरेन्द्रनगरमा २ दिनसम्म चलेको बैठकले कर्णालीको विकास र समृद्धिको खाकासहित कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए। बैठकले तीन तहको सरकारको अन्तर…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको राजधानीमा सडकको हालः ज्यानमारा भ्वाङ् अनि बग्छ मुख्य चोकमै ढल

    कर्णालीको राजधानीमा सडकको हालः ज्यानमारा भ्वाङ् अनि बग्छ मुख्य चोकमै ढल

    सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर आफैमा व्यस्त शहर। कर्णालीको मुख्य प्रवेशद्वार। मान्छेको ओइरो लाग्छ। छिनभर चहल पहल नरोकिने वीरेन्द्रनगर भित्रका अधिकांश सडकको हालत भने बिजोग छ। राजधानी भएपछि सडक स्तरोन्नति हुनुपर्ने, तर हालत उस्तै छ। निर्माणाधिन फोरलेन सडकको अवस्था त्यस्तै छ नै, त्यसैमाथि बजारको मुख्य क्षेत्रका पिच सडक भ्वाङ् परेका छन् भने, कतै खाल्डाखुल्डी परेका छन्। केही समयअघि पिच…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशबाट तरुण दलले दियो सडकबाटै सरकार ढाल्ने चेतावनी

    कर्णाली प्रदेशबाट तरुण दलले दियो सडकबाटै सरकार ढाल्ने चेतावनी

    सुर्खेत: देशव्यापी रुपमा विरोधका कार्यक्रम सार्वजनिक गर्दै नेपाल तरुण दलले कर्णालीमा शक्ति प्रर्दशन तथा विरोध कार्यक्रम गरेको छ। कर्णालीका दश वटै जिल्लाका युवाहरु सुर्खेतमा केन्द्रित गरेर आइतवार शक्ति प्रर्दशन गरेको हो। डा. गोविन्द केसीको माग वेवास्ता गरेको र कांग्रेसका नेताका नाममा रहेको अस्पताल अलपत्र पार्न खोजेको सरकारविरुद्ध आन्दोलन गरेका छन्।   सरकार मन परीतन्त्रबाट अघि बढेको भन्दै विरोधका कार्यक्रम सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशमा विकासको अवधारणा सिकाउँदै केन्द्र सरकार, प्राथमिकतामा सडक

    प्रदेशमा विकासको अवधारणा सिकाउँदै केन्द्र सरकार, प्राथमिकतामा सडक

    सुर्खेत: केन्द्र सरकारले पछिल्लो समय प्रदेश सरकारलाई विकासको अवधारणा सिकाउन थालेको छ। देश संघीय ढाँचामा गइसकेकाले अब प्रदेशले नै बजेट कार्यान्वय गरी विकास निर्माण गर्ने भएकोले यसबारे प्रशिक्षण थालेको हो। स्थानीय र प्रदेश सरकारको प्राथमिकतामा रहेको सडकको विकास गर्न केन्द्र सरकारले सडकको अवधारणा सिकाएको छ कर्णालीमा। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत स्थानीय पूर्वाधार विभागको टोलीले कर्णाली सरकारका पदाधिकारीलाई…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् कर्णालीका डुलुवा मन्त्री! उपलब्धिहीन उद्घाटन कार्यक्रममा जान लाखौं खर्चँदै

    यी हुन् कर्णालीका डुलुवा मन्त्री! उपलब्धिहीन उद्घाटन कार्यक्रममा जान लाखौं खर्चँदै

    सुर्खेत: कर्णाली प्रदेशका मन्त्रीहरूले डुलेरै लाखौं स्वाहा पारेका छन्। प्रदेशको राजधानीमा हुने औपचारिक तथा राजधानी बाहिरका जिल्लामा हुने औपचारिक कार्यक्रम उद्घाटन गर्न जाँदा लाखौँ रकम खर्चेका छन् भने भ्रमण खर्चसमेत छुटाउँदैनन्। अधिकांश मन्त्रीहरू कार्यक्रम उद्घाटनमै हिँड्दा इन्धन खर्च र भ्रमण खर्च लिने गरेका छन्। उनीहरू एक दिनमै अन्तर जिल्लाका औपचारिक कार्यक्रम उद्घाटन गर्न भ्याउँछन् भने, राजधानीभित्र एकै दिन ३/४ वटा…

    विस्तृतमा पढ्नुस्

  • बजेट कार्यान्वयन सुस्ताएपछि मुख्यमन्त्री शाहीको निर्देशन, 'कर्णालीका नाङ्गो छाती र भोको पेट हेरी काम गर्नुस्'

    बजेट कार्यान्वयन सुस्ताएपछि मुख्यमन्त्री शाहीको निर्देशन, 'कर्णालीका नाङ्गो छाती र भोको पेट हेरी काम गर्नुस्'

    सुर्खेत: कर्णाली प्रदेशमा बजेट कार्यान्वयनको गति सुस्ताएकाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँ तातिएका छन्। प्रदेशको बजेट कार्यान्वयमा निकै कमजोर देखिएकाले मुख्यमन्त्री शाहीले बुधवार प्रदेशको विषयगत मन्त्रालयका सचिवलाई बजेट कार्यान्वयनमा तीव्रता दिन निर्देशन दिएका छन्। प्रदेशको बजेट कार्यान्वयन अवस्था हेर्ने हो भने, अहिले सम्म पुँजीगत तर्फ करिव १५ प्रतिशतमात्रै कार्यान्वयन भएकाले मुख्यमन्त्री शाही बजेट कार्यान्वयलाई गति दिन निर्देशन गरेका हुन्। मुख्यमन्त्री तथा…

    विस्तृतमा पढ्नुस्

  • कर्म अमेरिकातिर, मन भने कर्णालीतिरै : बालबालिकादेखि विपदमा परेकालाई यसरी सघाउँदै जयन्ती 

    कर्म अमेरिकातिर, मन भने कर्णालीतिरै : बालबालिकादेखि विपदमा परेकालाई यसरी सघाउँदै जयन्ती 

    सुर्खेत: सुर्खेतमा हुर्किएकी जयन्ती थापा हाल अमेरिकाको भर्जिनिया बस्छिन्। अमेरिकामा बसेपनि बेलाबेला थापाले कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा असहाय बालबालिकादेखि विपदमा परेकालाई सहयोग गर्दै आएकी छिन्। थापाले सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, कैलाली र बाजुराका असहाय र विपन्न वर्गका बालबालिकाको पढाई लगायत स्वास्थ्योपचार खर्चका लागि सहयोग गर्दै आएकी छिन्।  ‘कर्णाली प्रदेशका केही जिल्ला र सुदूरपश्चिमका केही जिल्लाका गरिब, असहाय बालबालिकाको पढाई…

    विस्तृतमा पढ्नुस्

  • ‘चेक बाउन्स’का मुद्दा लिएर उच्च अदालत धाउँदै पीडित, 'घरायसी लेनदेन, चेकको कारोबारले डुबियो'

    ‘चेक बाउन्स’का मुद्दा लिएर उच्च अदालत धाउँदै पीडित, 'घरायसी लेनदेन, चेकको कारोबारले डुबियो'

    सुर्खेत: रुकुम बाँफिकोटका दिपेन्द्रकुमार देवकोटाले गत मंसिर १७ गते बैंकको चेक हातमा पर्‍यो। उनी चेक लिएर बैंक पुगे। तर, उनलाई दिएको ‘चेक बाउन्स’ थियो। उनलाई दैलेखका अनिल(नाम परिवर्तन)ले व्यक्तिगत लेनदेनको चेक दिएका थिए। अहिले उच्च अदालत सुर्खेतमा पुनरावेदनका लागि आएका छन्। जिल्ला अदालतले गरेको मुद्दा फैसलामा विश्वास नमानेर उच्च अदालत सुर्खेत पुगेका हुन् उनी। तर, अझै उच्च अदालतले पनि फैसला गर्न…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश समन्वय परिषद्को तयारीमा कर्णाली सरकार, साझा अवधारण तयार पार्न कार्यदल गठन

    प्रदेश समन्वय परिषद्को तयारीमा कर्णाली सरकार, साझा अवधारण तयार पार्न कार्यदल गठन

    सुर्खेतः कर्णाली प्रदेशको प्रदेश समन्वय परिषद्को पहिलो बैठक माघ १४ र १५ गते हुने भएको छ। गत असोजमा आह्वानको तयारी भए पनि बैठक हुन सकेको थिएन। प्रदेश सचिव रामप्रसाद थपलियाले माघमा समन्वय परिषद्को बैठक गर्ने निर्णय प्रदेश मन्त्रिपरिषद् गरेको जानकारी दिए। थपलियाका अनुसार बैठकमा परिषद् पदाधिकारीका अतिरिक्त कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सङ्घीय संसदका सदस्यहरू, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका अधिकारीहरू, गाउँपालिका…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको राजधानीमा खानेपानी समस्या, 'बस्ती छ पानी छैन, पानी छ बस्ती छैन'

    कर्णालीको राजधानीमा खानेपानी समस्या, 'बस्ती छ पानी छैन, पानी छ बस्ती छैन'

    सुर्खेत: 'गाउँमा खानेपानी छैन। पानी ल्याउन राति २ बजे नै जानुपर्छ। पानी नै हुदैँन। भएको पनि सानो। लाइनमा बसेर ३/४ घण्टापछि पालो आउँछ। त्यसपछि उकालोमा २ घण्टाको बाटो हिड्नु पर्छ।’ यसरी आफ्नो गाउँको नालीबेली सुनाए कर्णालीको राजधानी रहेको सुर्खेत बराहताल गाउँपालिकाका वडा १० का वडाध्यक्ष हरिलाल सलामीले, ‘सिचाँइ त आकाशको फल आँखा तरी मर भने जस्तै हो हामीलाई।’ सलामी आफै…

    विस्तृतमा पढ्नुस्

  • सजाय नपाइ उम्किन्छन् दोषी , न्यायको पर्खाइमा पीडित : सुर्खेतमा कैद र जरिवाना तोकिएका ९५५ जना अझै फरार

    सजाय नपाइ उम्किन्छन् दोषी , न्यायको पर्खाइमा पीडित : सुर्खेतमा कैद र जरिवाना तोकिएका ९५५ जना अझै फरार

    सुर्खेत: भारतको बराइचस्थित घर भएका गोविन्द ठाकुरविरुद्धको मुद्दा जिल्ला अदालत सुर्खेतबाट फैसला भएको ७ वर्ष बित्यो। उनीविरुद्ध लागेको जबरजस्ती करणीको मुद्दा २०६८ सालमै फैसला भएको हो। अदालतले फैसला गरे अनुसार ठाकुरले दण्ड सजाय भोग्नुपर्ने थियो। तर, अहिले सम्म ठाकुर फरार छन्। उनी एक प्रतिनिधिमुलक पात्र मात्रै हुन्। उनी जस्तै कैद र जरिवाना तोकिएका झण्डै हजार अभियुक्त अहिले फरारको सुचीमा छन्।…

    विस्तृतमा पढ्नुस्

  • रक्सी पोखाउँदा पत्रकार सम्मेलन गर्ने प्रहरी सुन पक्रँदा गुपचुप

    रक्सी पोखाउँदा पत्रकार सम्मेलन गर्ने प्रहरी सुन पक्रँदा गुपचुप

    सुर्खेत: घरेलु मदिरा पोखाउँदा पत्रकार सम्मेलन गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेत तीन किलो सुन चोर पक्रँदा मौन रहेको छ। भारतबाट चोरी गरेर ल्याएको ३ दशमलव ८७ केजी सुनसहित एक दम्पतीलाई सुर्खेत प्रहरीले पुस २४ गते पक्राउ गरेको थियो। पुस ११ गते भारतको ब्याङलोरबाट चोरी गरेर ल्याएको सुन र हीरासहित ४७ वर्षका मंगल शाही र उनकी श्रीमती सौभाग्य शाहीलाई प्रहरीले पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • ‘गरिब’ प्रदेशका मन्त्रीले भ्रमणमै पारे साढे ७ लाख स्वाहा, तोकिएभन्दा बढी बुझे भैपरी खर्च 

    ‘गरिब’ प्रदेशका मन्त्रीले भ्रमणमै पारे साढे ७ लाख स्वाहा, तोकिएभन्दा बढी बुझे भैपरी खर्च 

    सुर्खेत:  कर्णाली प्रदेशका मन्त्रीहरूले भ्रमण खर्चमा साढे सात लाख भन्दा बढी स्वाहा पारेका छन्। ५२ प्रतिशत गरिबी रहेको कर्णालीका मन्त्रीहरू समृद्धिको कथा गाउँदै ठुलो रकम भ्रमण खर्चमै सकाएका हुन्। विभिन्न औपचारिक कार्यक्रमदेखि लिएर अन्य कार्यक्रममा जति सक्यो खर्च कम गर्ने भन्दै भाषण गर्ने मन्त्रीहरूले लाखौँ रकम भ्रमण खर्च बापत बुझ्दै आएका छन्।  चालु आर्थिक वर्षको ६ महिनामा साढे सात लाख…

    विस्तृतमा पढ्नुस्

  • सरकार ट्रायलमै फेल, दुई अध्यक्षले चलाएको पार्टी भौतारिएको जहाजजस्तै, कति बेला ड्याम्म खस्ने हो: निधि

    सरकार ट्रायलमै फेल, दुई अध्यक्षले चलाएको पार्टी भौतारिएको जहाजजस्तै, कति बेला ड्याम्म खस्ने हो: निधि

    सुर्खेत: नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकार ट्रायलमै फेल भएको दाबी गरेका छन्। आइतवार सुर्खेतमा भएको कार्यक्रर्ता भेटघाटमा दुई तिहाई बहुमत पाएको सरकारले अहिलेसम्म कुनै पनि काम गर्न नसकेको उल्लेख गर्दै ट्रायलमै फेल भएको बताएका हुन्।   ‘निर्वाचनपछि दुई तिहाई बहुमत पाएको सरकार असफल भएको सावित भैसक्यो,’ उनले भने,‘जनताले मत दिएर डाडुपन्यु सुम्पिदा समेत भात दाल पकाउन सकेन। यो अवधि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell