PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • सात करङ भाँची चिया व्यापारीको हत्या: महिना बित्दा पनि पत्ता लागेन हत्यारा, प्रहरीले जालझेल गरेको परिवारको आरोप

    सात करङ भाँची चिया व्यापारीको हत्या: महिना बित्दा पनि पत्ता लागेन हत्यारा, प्रहरीले जालझेल गरेको परिवारको आरोप

    सुर्खेतः सुर्खेतको वीरेन्द्रनगर–६ बुद्धपथ नजिकै गत फागुन १८ गते राति रक्ताम्य अवस्थामा एक शव फेला पर्‍यो। राति १०:३० बजे प्रहरीले शव फेला पार्‍यो। शव थियो वीरेन्द्रनगर–१ स्थित स्थानीय चिया व्यापारी चन्द्रप्रसाद आचार्यको। आचार्यलाई कोही कसैले हत्या गरेको स्वयं प्रहरीले बताएको छ। प्रहरीले शव फेला पारी आवश्यक अनुसन्धान थालेको मंगलबार ३९ दिन पुगिसकेको छ। तर, प्रहरीले अहिलेसम्म दोषीलाई कानुनी कठघरामा उभ्याउन…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीलाई ‘अर्गानिक’ बनाउने योजना अघि सार्दै प्रदेश सरकार: व्यवसायी भन्छन्,‘टिकाउन र बिकाउनै मुस्किल’

    कर्णालीलाई ‘अर्गानिक’ बनाउने योजना अघि सार्दै प्रदेश सरकार: व्यवसायी भन्छन्,‘टिकाउन र बिकाउनै मुस्किल’

    सुर्खेतः प्रदेश सरकारले कर्णालीलाई ‘अर्गानिक’ बनाउने योजना अघि सारेको छ। सरकारले कर्णालीको उत्पादन र रैथाने खानामा विषादी प्रयोग नगरी उत्पादन गर्ने र बजारीकरण गर्ने अभियान नै चलाएको छ। अझै पनि कर्णालीका कतिपय जिल्लामा प्राङ्गारिक मलमात्रै प्रयोग गरिएको खाद्यान्न उत्पादन गरिन्छ। स्वास्थ्यका लागि फाइदा र स्थानीयस्तरमै पर्याप्त उत्पादन गर्न सकिने सम्भावना हुँदा अर्गानिकले विशेष महत्व राखेको छ। जसले गर्दा पनि कर्णालीको…

    विस्तृतमा पढ्नुस्

  • हावाहुरी पीडितलाई प्रतिपक्षी कांग्रेसको सहयोग प्रस्तावमा सत्तापक्षका सांसद मौन, कर्णालीबाट यसरी जुट्दैछ सहयोग

    हावाहुरी पीडितलाई प्रतिपक्षी कांग्रेसको सहयोग प्रस्तावमा सत्तापक्षका सांसद मौन, कर्णालीबाट यसरी जुट्दैछ सहयोग

     ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, तराईमा आँधी आए पहाडले छेक्नुपर्छ....’ गएको मंगलबार कर्णाली प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले ढ्याप्ढ्यापे समयमा देशभक्ती भावले ओतप्रोत यो गीत गुन्गुनाउने प्रयास गरे। नेता शाहीले थपे, ‘बारा र पर्सामा भयानक हावाहुरीले पीडितको अवस्था अहिले दर्दनाक छ। धेरै परिवार घरवारविहिन भएका छन्,’ उनले थपे, ‘यो गीतको भावनामा जोडिनुपर्छ। बारा र पर्साको…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले कर्णाली राजमार्ग शुक्रबारबाटै अवरुद्ध, दुई स्काभेटर चलाए पनि खुल्ने छाँट छैन अझै

    पहिरोले कर्णाली राजमार्ग शुक्रबारबाटै अवरुद्ध, दुई स्काभेटर चलाए पनि खुल्ने छाँट छैन अझै

    सुर्खेत: हिजो बेलुकादेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कालिकोटको गगने खोलामा आएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। वर्षातको समयमा पटक पटक पहिरोको सास्ती खेप्ने नागरिक शुक्रबार साँझदेखि सडक अवरुद्ध भएपछि सास्ती खेप्न बाध्य छन्।   शुक्रबार साँझ परेको वर्षाले कालिकोटको गगने खोलामा आएको पहिरोले कर्णाली राजमार्ग पूर्णरुपमा ठप्प भएको छ। राजमार्गको करिब ६ सय मिटर बढी गएको पहिरोले राजमार्ग ठप्प भएको…

    विस्तृतमा पढ्नुस्

  • भेरी बबई सुरुङ मार्ग छिचोलिन २ मिटर बाँकी: प्रधानमन्त्री ओली पुग्नसाथ बबईबाट पसेको टीबीएम भेरी किनारमा निस्कने

    भेरी बबई सुरुङ मार्ग छिचोलिन २ मिटर बाँकी: प्रधानमन्त्री ओली पुग्नसाथ बबईबाट पसेको टीबीएम भेरी किनारमा निस्कने

    सुर्खेत: राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ मार्ग खन्ने काम सकिएको छ। नेपालमा पहिलो पटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत तोकिएको समय अगावै सुरुङ मार्ग सकिएको हो। यद्यपि सुरुङ मार्ग निर्माण कार्य सकिएको घोषणा गर्न भने बाँकी नै छ। आयोजनाको सम्झौताअनुसार २०७६ चैत १५ गते निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो। तर, तोकिएको समय सीमा भन्दा करिब एक वर्ष…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो डोल्पामा हिमपहिरो, शे–गुम्बा दर्शन गर्न पुगेका तीन जना बेपत्ता

    माथिल्लो डोल्पामा हिमपहिरो, शे–गुम्बा दर्शन गर्न पुगेका तीन जना बेपत्ता

    सुर्खेतः कर्णालीको उच्च हिमाली जिल्ला माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन जना बेपत्ता भएका छन्। शे–फुक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ, र फुन्छोक गुरुङ ६ दिनदेखि बेपत्ता भएका हुन्।  क्रिस्टल माउन्टेन (दोस्रो कैलाश क्षेत्र) दर्शन गर्न पुगेका उनीहरु हिमपहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।  कैलाश पर्वतमा रहेको सेलरीढुक्टा शे–गुम्बाको दर्शन गर्न पुगेका उनीहरु चैत…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली नदी दोहन: अनुमतिबिना क्रसर उद्योग र स्काभेटर सञ्चालन

    कर्णाली नदी दोहन: अनुमतिबिना क्रसर उद्योग र स्काभेटर सञ्चालन

    सुर्खेत: दैलेखको आठबीस नगरपालिका वडा १ सिस्नेमा धमाधम कर्णाली नदी उत्खनन् भइरहेको थियो। शृंगेश्वर कन्स्ट्रक्सन दोलखाले नदी किनारमै क्रसर उद्योग राखेर नदीजन्य वस्तु उत्खनन् शुरु गरेको हो। अनुमतिबिनै कर्णाली नदीको किनारमा स्काभेटर र क्रसर उद्योग धमाधम सञ्चालन भइरहेको पाइएको छ । उक्त क्षेत्रमा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्न मिल्ने गरी वातावरणीय प्रभाव मूल्यांकन (ईआईई) गरेको छ। अहिले अनुमतिविनै सिस्नेमा करिव…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा क्रिकेट क्रेज बढ्दो : सरकारी पक्ष निरिह बनेपछि खेल मैदान बनाउन तात्दै नीजि क्षेत्र

    कर्णालीमा क्रिकेट क्रेज बढ्दो : सरकारी पक्ष निरिह बनेपछि खेल मैदान बनाउन तात्दै नीजि क्षेत्र

    सुर्खेत: कर्णाली प्रदेशको राजधानीमा खेलमैदानको अभाव खड्किएको छ। पछिल्लो समय देश विदेशमा लोकप्रिय बनेको क्रिकेट खेलका लागि खेल मैदान सुर्खेतमा छैन। स्थानीय र प्रदेश सरकारले समेत क्रिकेट मैदान निर्माणमा कुनै चासो नदेखाएपछि नीजि क्षेत्र आफैँ खेलमैदान निर्माण गर्न जुटेका छन्। उचित खेल मैदान नभएकै कारणले प्रदेशमा हुने खेल सञ्चालन गर्नसमेत समस्या भएको कर्णाली क्रिकेट एकेडेमीका अध्यक्ष जीवन शाही बताउँछन्। अहिले…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका कारागारमा पुस्तकालय, आउँदै साहित्यकार

    कर्णालीका कारागारमा पुस्तकालय, आउँदै साहित्यकार

    सुर्खेत : कर्णाली प्रदेशका कारागारमा पुस्तकालय स्थापना गरिँदैछ। प्रदेश प्रहरी कार्यालयले दश जिल्लाका कैदीबन्दीका लागि पुस्तकालय स्थापना गर्न लागेको हो। करिब पाँच महिनाको ‘कारागारलाई किताव’ अभियानपछि यही २३ गते एक साथ कर्णालीका दश जिल्लामा एक साथ औपचारिक रुपमा पुस्तकालय उद्घाटन हुने डिआइजी महेशविक्रम शाहले बताए। डिआइजीकै संयोजकत्वमा गठित समिति र जिल्लामा गठित उपसमितिहरु मिलेर जम्मा ८ हजार ३ सय ८८…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशसभा : बारा र पर्सामा चार दिनको पारिश्रमिक दिन प्रतिपक्षको प्रस्ताव

    कर्णाली प्रदेशसभा : बारा र पर्सामा चार दिनको पारिश्रमिक दिन प्रतिपक्षको प्रस्ताव

    सुर्खेत : कर्णाली प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर २ को बारा र पर्सामा आएको आँधीबाट पीडित भएकालाई सहयोगको प्रस्ताव गरेको छ। संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, तराईमा आँधी आए पहाडले छेक्नु पर्छ’ भन्दै उक्त सहयोगको प्रस्ताव पेश गरेको हुन्। ‘बारामा भयानक हावाहुरीले अहिले छटपटाइरहेका पीडितको अवस्था  दर्दनाक छ। त्यत्ति ठूलो क्षति…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा नदी संवाद: 'जथाभावी ड्याम बाँध्दा नेपालका माछा भारत पुगे, फर्कने बाटो छैन'

    कर्णालीमा नदी संवाद: 'जथाभावी ड्याम बाँध्दा नेपालका माछा भारत पुगे, फर्कने बाटो छैन'

    सुर्खेत: कर्णाली प्रदेशमा तेस्रो नदी शिखर सम्मेलनमा नदी संवाद सुरु भएको छ। दैलेखको आठबीस नगरपालिका राकम कर्णालीमा भएको तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलनको दोस्रो दिन नदीको जैविक विविधता र जलचरका लागि प्रभाव नपर्ने गरी विकास गरिनुपर्नेमा जोड दिएका छन्। सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका एक दर्जन नागरिकले आफ्नो अनुभवले साट्दै  चिन्ता व्यक्त गरेका छन्। पछिल्लो समय विकासका नामले विनाश गरेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको ‘एक्सन’ले कर्णालीमा विप्लव कार्यकर्ता भूमिगत हुने क्रम तीब्र

    प्रहरीको ‘एक्सन’ले कर्णालीमा विप्लव कार्यकर्ता भूमिगत हुने क्रम तीब्र

    सुर्खेत : गत फागुन २८ गते प्रतिबन्ध लगाएसँगै नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता पक्राउ पर्ने क्रम तीब्र भएको छ।  प्रतिबन्धपछि सुरक्षा निकायले तत्काल एक्सन थालेपछि विप्लवका अधिकांश नेता कार्यकर्ता भूमिगत भएका छन्।  यता, कर्णालीमा सक्रिय कार्यकर्ताहरु पनि पछिल्लो समय भूमिगत नै छन्। विप्लवको गढ कर्णालीमा उच्च पदमा रहेका केही नेता पक्राउ पर्न थालेपछि अन्य नेता तथा…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धित नेकपाका भेरीकर्णाली इन्चार्ज धनराज शाही पक्राउ

    प्रतिबन्धित नेकपाका भेरीकर्णाली इन्चार्ज धनराज शाही पक्राउ

    सुर्खेत: प्रतिबन्धित नेकपा नेत्र विक्रम चन्द (विप्लव)का भेरी–कर्णाली इञ्चार्ज धनराज शाहीलाई कालिकोट प्रहरीले पक्राउ गरेको छ। सोमबार कालिकोट प्रहरीले जुबिया–८ मोल्पा राताडाबाडबाट पक्राउ गरेको डिएसपी विनोद शर्माले जानकारी दिए।   उनी विप्लव नेकपाले गठन गरेको जनसरकार प्रमुख समेत हुन्। पक्राउ परेका शाहीले प्रहरीको गस्तीलाई आक्रमण गर्ने, विभिन्न ठाउँमा बम विस्फोट गर्ने लगाएतका योजनाकार रहेको प्रहरीको दाबी छ। ‘कोलिकोटकै जुबिया–८ मोल्पा…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा तेस्रो नदी शिखर सम्मेलन हुँदै, कर्णाली नदीको विशेष अध्ययन गरिने 

    कर्णालीमा तेस्रो नदी शिखर सम्मेलन हुँदै, कर्णाली नदीको विशेष अध्ययन गरिने 

    सुर्खेतः कर्णाली प्रदेशमा तेस्रो नदी शिखर सम्मेलन हुने भएको छ। दैलेखको आठबीस नगरपालिका राकम कर्णालीमा राष्ट्रिय नदी शिखर सम्मेलन हुने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिए।  कर्णालीमा नदीको क्षमता अध्ययन गरी नदी संरक्षण गर्ने उद्देश्यले नदी सम्मेलन आयोजना गर्न लागिएको उनले बताए। कर्णाली नदी ऊर्जा, कृषि र पर्यटनका लागि महत्वपूर्ण भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको उनको…

    विस्तृतमा पढ्नुस्

  • वागी उम्मेदवारदेखि भ्रष्टाचार आरोपीलाई मुख्यमन्त्रीले सल्लाहकार नियुक्त गरेपछि कर्णालीको ने क पाभित्र विवाद शुरु

    वागी उम्मेदवारदेखि भ्रष्टाचार आरोपीलाई मुख्यमन्त्रीले सल्लाहकार नियुक्त गरेपछि कर्णालीको ने क पाभित्र विवाद शुरु

    सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना सल्लाहकार नियुक्त गरेलगत्तै विवाद सुरु भएको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको तीन जना राजनीतिक सल्लाहकार नियुक्त गर्न निर्णय गरेको थियो।  सल्लाहकारमा सल्यानका भीमप्रकाश शर्मा, जनसम्पर्क सल्लाहकारमा कालिकोटका जनकनाथ योगी र प्रशासनिक सल्लाहकारमा सुर्खेतका रत्न गाहालाई नियुक्त गर्ने निर्णय गरेको थियो।   २०७४ सालको प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका तत्कालीन नेकपा एमालेको तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धित नेकपा दिउँसो लुक्दै र राति जुट्दै: विप्लवको 'लालकिल्ला' तोड्न कर्णालीमा यस्तो छ सुरक्षा रणनीति

    प्रतिबन्धित नेकपा दिउँसो लुक्दै र राति जुट्दै: विप्लवको 'लालकिल्ला' तोड्न कर्णालीमा यस्तो छ सुरक्षा रणनीति

    सुर्खेत: दश वर्षे जनयुद्धमा तत्कालीन माओवादीले ‘लालकिल्ला’को दाबी गरेको थियो कर्णालीलाई। जनयुद्धमासँगै होमिएका सारथी पुस्पकमल दाहाल (प्रचण्ड) र रामबहादुर थापा (बादल) अहिले सत्तामा छन्। तर, युद्धमा सँगै होमिएका नेत्रविक्रम चन्द (विप्लव) केही समय अघि पार्टी फुटाएर अहिले विद्रोहको मुडमा देखिन्छन्। कर्णालीमा विप्लवको दलबल पनि राम्रै छ। विप्लवपछि पार्टीका प्रभावशाली नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) कै पकड छ कर्णालीमा। जसले पनि जनयुद्धताका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकार र स्थानीय सरकारको हातेमालोपछि फेरिँदै 'वीरेन्द्रनगर', प्रदेशकै विकासको मोडल बन्ने

    प्रदेश सरकार र स्थानीय सरकारको हातेमालोपछि फेरिँदै 'वीरेन्द्रनगर', प्रदेशकै विकासको मोडल बन्ने

    सुर्खेतः गत फागुनमा प्रदेशसभाले राजधानी ‘वीरेन्द्रनगर’ र नाम ‘कर्णाली’ तोक्यो। प्रदेशसभाले राजधानी र नामाकरण टुङ्गो लगाएसँगै वीरेन्द्रनगरमा विकासको चर्चा शुरु भयो। ‘समृद्ध कर्णालीः सुखी कर्णालीवासी’ नारा बोकेको प्रदेश सरकार र ‘स्वच्छ, सफा समुन्नत शहर, सुन्दर वीरेन्द्रनगर’ नाराबीच तालमेल गराउने कसरत शुरु भएको छ।  प्रदेशको राजधानी वीरेन्द्रनगरलाई विशेष प्राथमिकतामा राखेको छ प्रदेश सरकारले। समन्वय र सहकार्य गरी नमुना राजधानी बनाउने अठोट…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा स्थानीय सरकारको हबिगतः व्यवस्था फेरिए पनि अवस्था उस्तै, एउटा हस्ताक्षर गर्न हप्तौ कुर्नुपर्ने!

    कर्णालीमा स्थानीय सरकारको हबिगतः व्यवस्था फेरिए पनि अवस्था उस्तै, एउटा हस्ताक्षर गर्न हप्तौ कुर्नुपर्ने!

    सुर्खेतः देश केन्द्रीकृत राज्य व्यवस्थाबाट संघीयतामा गयो। संघीयतामा गएसँगै आमनागारिकमा विश्वास थियो सेवा दिने र लिनेका पीडा कायापलट हुनेमा।  तर ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नाराले अहिलेसम्म सार्थकता पाउन सकेको छैन। अधिकांश नेता तथा जनप्रतिनिधिको मुखमा झुण्डिएको नारा व्यवहारतः मेल खाएको छैन। झण्डै २० वर्षपछि आएका जनप्रतिनिधिको अवस्था पनि उस्तै। न कार्यालयको सेवा चुस्तदुरुस्त बनाउन सकेका छन्, न विकास निर्माणका कामलाई गति…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको राजधानीमा खानेपानीको हाल: स्थानीय र प्रदेश सरकारको ध्यान नजाँदा समस्या विकराल

    कर्णालीको राजधानीमा खानेपानीको हाल: स्थानीय र प्रदेश सरकारको ध्यान नजाँदा समस्या विकराल

    सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा वर्षौदेखि खानेपानीको समस्या उस्तै छ। पछिल्लो समय प्रदेशको राजधानी भएपछि जनसंख्या बढ्दै गएको छ भने, खानेपानीको समस्या झन विकराल बन्दै गएको छ। स्थानीय  र प्रदेश सरकार आएको केहीसमय बितिसक्यो। दुवै तहका सरकार रहेको वीरेन्द्रनगरमा पानीको समस्या सल्टाउन कुनै योजना र पर्याप्त बजेट विनियोजन भने गरेको देखिदैँन।  स्थानीय सरकारका रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकासँग उपत्यकाको खानेपानी समस्या समाधानका…

    विस्तृतमा पढ्नुस्

  • कार्यालय ठप्प पारेर जन प्रतिनिधिको भ्रमण मस्तीः पुगे रारा तालदेखि नैनीताल, उपलब्धि 'हातमा लाग्यो शुन्य'

    कार्यालय ठप्प पारेर जन प्रतिनिधिको भ्रमण मस्तीः पुगे रारा तालदेखि नैनीताल, उपलब्धि 'हातमा लाग्यो शुन्य'

    सुर्खेत: गत वर्षको फागुन ३० गते लेकबेशी नगरपालिका–१ वडा कार्यालयमा हस्तबहादुर सलामी मगर पुगे। उनी छोराको नागरिकता बनाउने सिफारिस लिन दास्रो पटक पुगेका थिए। कार्यालय सहयोगीको भरमा रहेको कार्यालयबाट सिफारिस नपाउने भएपछि उनी खाली हात फर्किन बाध्य भए। कार्यालय सहयोगीले न सिफारिस दिन मिल्छ, न उनको हस्ताक्षर चल्छ। सेवाग्राहीलाई वडा नं. २ को कार्यालय र नगरपालिकामा पठाउने बाहेक कुनै काम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell