PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • लैंगिक हिंसा पीडितको सहयोगी बन्दै ‘ओसीएमसी', अधिकांश सेवाग्राही यौनजन्य हिंसा पीडित

    लैंगिक हिंसा पीडितको सहयोगी बन्दै ‘ओसीएमसी', अधिकांश सेवाग्राही यौनजन्य हिंसा पीडित

    सुर्खेत: कोही समुदायमा घरेलु हिंसा सहन बाध्य त छैनन्? कहि कतै यौनजन्य हिंसा र बलात्कारको शिकारबाट पीडित बनेका त छैनन्? कसैले बेवारिसे व्यक्ति फेला पारेका त छैनन्? अब यी सबै पीडितका लागि सेवा, न्याय र परामर्शको सेवा दिदैँ आएको छ प्रदेश अस्पताल सुर्खेतले। त्यो पनि अझ निःशुल्क। झण्डै एक वर्षअघि देखि प्रदेश अस्पताल सुर्खेतले लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश सभाः विप्लवको आतंक रोक्न सरकारसँग माग, 'चन्दा आतंक मच्चाएर हैरान पार्न थाले'

    कर्णाली प्रदेश सभाः विप्लवको आतंक रोक्न सरकारसँग माग, 'चन्दा आतंक मच्चाएर हैरान पार्न थाले'

    सुर्खेत: पछिल्लो समय नेकपा नेत्रविक्रम चन्द (विप्लव) समुहका कारण देशको शान्ति सुरक्षामा चुनौति थपेको छ। सरकारका प्रमुख सुरक्षा निकायलाई समेत गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएका छन्। शनिबारमात्रै कर्णाली पुगेर विप्लवलाई 'तत्त्व'को संज्ञा दिदैँ अब निस्तेज हुने दावी गरेका थिए गृहमन्त्री थापाले। विस्तार हुने कुनै पनि आधार नभएको भन्दै अब निस्तेज भएर जाने दावी गरेका थिए। तर,…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली पुगेर गृहमन्त्रीले भनेः ‘विप्लव’ जस्ता तत्त्व विस्तार हुने छैन, छिट्टै तह लगाइनेछ

    कर्णाली पुगेर गृहमन्त्रीले भनेः ‘विप्लव’ जस्ता तत्त्व विस्तार हुने छैन, छिट्टै तह लगाइनेछ

    सुर्खेतः कर्णालीमा भइरहेको सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत पुगेका गृहमन्त्री रामबहादुर थापाले अपराधिक तत्त्वलाई तह लगाउन कठोरतापूर्वक अगाडि बढ्ने बताएका छन्। शनिवार वीरेन्द्रनगर सुर्खेतमा पत्रकारसँग थापा बादलले त्यत्ति ठुलो चुनौतीका रुपमा नभएको भन्दै उक्त निस्तेज भएर जाने दाबी गरे। राज्य शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको भन्दै विध्वंसात्मक गतिविधि गर्ने विस्तार हुने कुनै पनि आधार नभएको भन्दै निस्तेज हुने दावी…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा सभा हलको अभाव, राष्ट्रिय नाटक महोत्सव अब प्रहरी व्यायामशालामा

    कर्णालीमा सभा हलको अभाव, राष्ट्रिय नाटक महोत्सव अब प्रहरी व्यायामशालामा

    सुर्खेत: कर्णालीमा पहिलो पटक हुन लागेको ‘रारा राष्ट्रिय नाटक महोत्सव–२०७५’ सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ। यही फागुन २३ देखि २९ गतेसम्म हुने नाटक महोत्सवमा सात प्रदेशका रंगकर्मीहरुको १३ वटा नाटक मञ्चन हुने छन्। सोही नाटक मञ्चनका लागि अहिले सुर्खेतमा उपयुक्त सभाहल भने पाउन आयोजकलाई हम्मे भएको छ। पाएका हल पनि दर्शकको क्षमता थाम्न नसक्ने र प्राविधिक हिसावले उपयुक्त नभएकाले जसोतसो सुर्खेत…

    विस्तृतमा पढ्नुस्

  • ८० प्रतिशत काम सकिएको हाइड्रोपावरमा लगानी आह्वान, 'पूँजी अभाव हुन नदिन'

    ८० प्रतिशत काम सकिएको हाइड्रोपावरमा लगानी आह्वान, 'पूँजी अभाव हुन नदिन'

    सुर्खेत: निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको दैलेखको अपर पराजुली साना जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ। पटक–पटक समस्याले सुस्ताएको आयोजना पछिल्लो तीन महिना तीव्र गतिमा काम भइरहेको छ। दैलेखको डुङ्गेश्वर गाउँपालिका–४ व्युराखेतमा निर्माण भइरहेको २.१५ मेगावाट जलविद्युत आयोजनाको ८० प्रतिशत काम पुरा भएको रारा हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडका परियोजना प्रमुख तथा इन्जिनियर चित्रलाल विश्वकर्माले जानकारी दिए।  विस २०६७ सालदेखि…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, भन्छन्, 'त्रिपालमुनि ओचकोच सुतिन्छ’

    कर्णालीका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, भन्छन्, 'त्रिपालमुनि ओचकोच सुतिन्छ’

    सुर्खेत: सुर्खेत कारागार भवन जीर्ण अवस्थामा छ। २०२९ सालमा स्थापना भएको भवनको स्तरोन्नति अझै हुन सकेको छैन। अझ त्यसैमाथि क्षमता भन्दा बढी बस्छन् कैदीबन्दी। ५० जनाको क्षमता भएको कारागारमा झण्डै आठ गुणा बढी कैदीबन्दी बस्न बाध्य छन्। क्षमताभन्दा धेरै कैदीबन्दी भएकै कारण उनीहरु त्रिपालमुनि बस्न बाध्य छन्। पक्की भवनको हाताभित्रै त्रिपालको टहरा बनाएर बस्दै आएका छन्। २०७१ देखि पाँच वर्षदेखि पालमुनि बस्दै आएका बाढीपीडितको…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो संस्करणको केपीएल टि–२० टुर्नामेन्ट बैशाखमा

    दोस्रो संस्करणको केपीएल टि–२० टुर्नामेन्ट बैशाखमा

    सुर्खेत: दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल) टि ट्वान्टी राष्ट्रिय टुर्नामेन्ट आगामी बैशाखमा हुने भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको रंगशालामा केपीएल टुर्नामेन्ट हुन लागेको आयोजकले जनाएको छ।  कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा बैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए। कर्णाली प्रदेशबाट राष्ट्रिय क्रिकेटमा च्याम्पियन बनाउने, राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन वर्षको उद्घाटनमै लाखौँ अनियमितता, कारवाही गर्न लेखा समितिको निर्देशन  

    पर्यटन वर्षको उद्घाटनमै लाखौँ अनियमितता, कारवाही गर्न लेखा समितिको निर्देशन  

    सुर्खेतः ‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’को उद्घाटनमै लाखौं रकम अनियमितता भएको पाइएको छ। कर्णालीको संसदीय लेखा समितिले झण्डै पाँच महिना बढी लगाएर गरेको अध्ययनमा यस्तो अनियमितता देखिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट बैशाख १ गते ‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’को औपचारिक घोषणा गरेका थिए। उक्त उद्घाटन कार्यक्रममा भएको खर्चमा लाखौँको अनियमितता भएको देखिएको छ।   समितिका अनुसार खर्च प्रक्रियामै अनियमितता…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा झण्डै डेढ लाखले गरे स्वास्थ्य बीमा, थप चार जिल्लामा सञ्चालन हुँदै

    कर्णालीमा झण्डै डेढ लाखले गरे स्वास्थ्य बीमा, थप चार जिल्लामा सञ्चालन हुँदै

    सुर्खेत : कर्णाली प्रदेशमा एक लाख नागरिकहरुले स्वास्थ्य बीमा गरेका छन्। १९ महिनादेखि सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत कर्णालीका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० जनाले स्वास्थ्य बीमा गरेका हुन्। आर्थिक वर्ष ०७२/०७३ बाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको थियो। सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याउन स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने सरकारको…

    विस्तृतमा पढ्नुस्

  • जब एसपी सा’प नै शिक्षक बने...

    जब एसपी सा’प नै शिक्षक बने...

    सुर्खेत : मध्याह्नको करीब १२ बजेको थियो। वीरेन्द्र नगरस्थित प्रतीक्षा मन्टेश्वरी स्कुलका विद्यार्थी लामवद्ध भएर प्रहरीको गेटभित्र प्रवेश गरे। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुखसहितको टोली स्वागत गर्न हतारिए। हातहातमा पुष्पगुच्छा लिएर गेटबाट प्रवेश गर्दै गरेका विद्यार्थीलाई पुष्पगुच्छा दिएर स्वागत गरे प्रहरी प्रमुख वसन्त रजौरे सहितको टोलीले। साना उमेरका विद्यार्थी भने प्रशन्न मुद्रामा देखिन्थे। सम्भवत पहिलो पटक प्रहरीसँग हात मिलाउँदै…

    विस्तृतमा पढ्नुस्

  • यसरी हुँदैछ कर्णालीमा एउटै मञ्चबाट सात प्रदेशका रंगकर्मीको नाटक मञ्चन

    यसरी हुँदैछ कर्णालीमा एउटै मञ्चबाट सात प्रदेशका रंगकर्मीको नाटक मञ्चन

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने रारा राष्ट्रिय नाटक महोत्सव–२०७५ मा सात वटै प्रदेशका रंगकर्मीको जमघट हुने भएको छ। पहिलो पटक हुन लागेको नाटक महोत्सवमा सात प्रदेशका रंगकर्मीहरुले सहभागिता जनाउने भएसँगै सुर्खेतको एउटै मञ्चमा जमघट हुने भएको हो। सास्कृतिक संस्थान काठमाडौं र आरङ्ग नेपाल सुर्खेतको आयोजनामा हुने नाटक महोत्सवमा सात वटै प्रदेशका १३ वटा नाटक मञ्चन हुने आरङ्ग नेपालका अध्यक्ष गणेश गौतमले…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो कर्णालीको काम शून्यः जिएमआरलाई नै फेरि समय थप्दै सरकार, जिएमआरबाट आयोजना खोस्न स्थानीयको माग

    माथिल्लो कर्णालीको काम शून्यः जिएमआरलाई नै फेरि समय थप्दै सरकार, जिएमआरबाट आयोजना खोस्न स्थानीयको माग

    सुर्खेतः नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना अलपत्र परेको छ। आयोजना निर्माणको अनुमति पाएको करिब एक दशक वितिसक्दासमेत भारतीय निर्माण कम्पनी जिएमआरले काम नगरेर अलपत्र पारेको हो। निर्माण कम्पनीको प्रगति शून्य छ। दशक बढीको अवधिमा कम्पनीले कुनै पनि काम गर्न सकेको छैन। सन् २००६ मा विश्वव्यापी प्रतिस्पर्धाबाट निर्माणको अनुमति (लाइसेन्स) प्राप्त गरेको जिएमआरले अहिलेसम्म आयोजनाको न्यूनतम पूर्वाधारको कामसमेत…

    विस्तृतमा पढ्नुस्

  • अनाथ बालबालिका पढ्ने कोपिला भ्याली प्रदेश सरकारलाई विद्युत बेच्ने योजनामा

    अनाथ बालबालिका पढ्ने कोपिला भ्याली प्रदेश सरकारलाई विद्युत बेच्ने योजनामा

    सुर्खेत: हरियो जंगल। जंगलको छेवैमा पर्खालले घेरिएको साना साना घर। झट्ट हेर्दा समुदायको झल्को दिने। घरमा जोडिएको मनमोहक बरन्डा। माटोले लिपेका घर। बाँसबाट बन्दै गरेका घर। गार्डेनमा सागसब्जी। यो दृश्य हो सुर्खेतको वीरेन्द्रनगर–१ धारापानीमा रहेको कोपिला भ्याली स्कुलको। २०६७ सालदेखि भाडामा सञ्चालित स्कुलले भर्खरै आफ्नै नयाँ भवन पाएको छ। अनाथ, गरिब बालबालिका अध्ययन गर्ने उक्त विद्यालय यसरी मनमोहक बनाउनमा अमेरिकाको…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली मुख्यमन्त्री रनिङ शिल्डको उपाधि कालिकोट र रुकुमको पोल्टामा

    कर्णाली मुख्यमन्त्री रनिङ शिल्डको उपाधि कालिकोट र रुकुमको पोल्टामा

    सुर्खेतः कर्णाली प्रदेशमा भएको मुख्यमन्त्री रनिङ शिल्डको उपाधि कालिकोट र रुकुम पश्चिमले जित हात पारेका छन्। पहिलो पटक भएको प्रदेशस्तरिय भलिवल प्रतियोगितामा पुरुष तर्फ रुकुम पश्चिमले उपाधि जित्न सफल भएको छ भने, महिला कालिकोटले जितेको छ।  प्रदेश सरकारले आयोजना गरेको प्रतियोगिता राजधानी सुर्खेतमा फागुन १ गतेदेखि सुरु भएको थियो। उक्त खेलमा पुरुष तर्फ आइतवार भएको फाइनल खेलमा रुकुमपश्चिमले सल्यानलाई ३–०को…

    विस्तृतमा पढ्नुस्

  • सरकारी कर्मचारीसमेत रोज्दैनन् कर्णाली, कहिले पुग्ला कर्णालीमा सिटामोल र सिंहदरबार?

    सरकारी कर्मचारीसमेत रोज्दैनन् कर्णाली, कहिले पुग्ला कर्णालीमा सिटामोल र सिंहदरबार?

    सुर्खेत: देशमा संघीय संरचनाको खाका तय गरियो। सोहीअनुरुप प्रदेशस्थित आवश्यक पूर्वाधारविना धमाधम कार्यालय र संरचना खडा भए। तीनै कार्यालय र संरचनालाई आवश्यक जनशक्तिको आपूर्ति भने अझै हुन सकेको छैन। सात प्रदेशमा सरकार गठन भएको एक वर्ष बित्यो। तर, अहिले सम्म कर्मचारी अभाव झेलिरहेका छन् ती प्रदेशले। अझ त्यत्तिमात्रै नभएर केन्द्र सरकारले सिंहदरबार गाउँगाउँमा आएको महसुस गराउने नाममा प्रादेशिक संरचनाहरु स्थापना…

    विस्तृतमा पढ्नुस्

  • कस्तो रह्यो कर्णाली सरकारको एक वर्ष : मुख्यमन्त्रीको भनाइमा 'पूर्व तयारी विनाको शिशु'

    कस्तो रह्यो कर्णाली सरकारको एक वर्ष : मुख्यमन्त्रीको भनाइमा 'पूर्व तयारी विनाको शिशु'

    सुर्खेत : प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ। कर्णाली प्रदेश सरकारले सोही अवसरमा वर्षभरि गरेका कामको प्रगति विवरण सार्वजनिक गरेको छ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत फागुन ३ गते पदभार ग्रहण गरी फागुन ६ गते ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए। सरकार गठन भएलगत्तै प्रदेशको नामाकरण ‘कर्णाली’ र राजधानी ‘वीरेन्द्रनगर,सुर्खेत’ घोषणा गरी ऐतिहासिक सफलता प्राप्त गरेको थियो।  पूर्व…

    विस्तृतमा पढ्नुस्

  • बालविवाहले बढाउँदै डिभोर्स, कर्णालीका स्थानीय र प्रदेश सरकार योजनाविहिन

    बालविवाहले बढाउँदै डिभोर्स, कर्णालीका स्थानीय र प्रदेश सरकार योजनाविहिन

    सुर्खेत: सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं.- ४ निवासी अमृत भण्डारी र भेरीगंगा नगरपालिकास्थित कौशिला ओलीले भागी विवाह गरे। कक्षा सातमै उनीहरुले प्रेमविवाह गरे। बिहे गर्दा अमृत १५ कौशिला १४ वर्षका मात्र थिए। अमृत र कौशिलाको  विवाह तीन वर्ष पनि टिकेन। पढ्ने उमेरमा विवाह गरेको भन्दै परिवारले अस्वीकार गरेपछि सुरुमा यो जोडी आफन्तसँग नै अलग भएर बस्यो। विस्तारै आर्थिक समस्या आइ…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई असफल बनाउन लागेका मिडियालाई कुनै पनि हालतमा छाड्नु हुन्न: योगेश भट्टराई

    सरकारलाई असफल बनाउन लागेका मिडियालाई कुनै पनि हालतमा छाड्नु हुन्न: योगेश भट्टराई

    सुर्खेत: नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का नेता तथा सांसद योगेश भट्टराईले सरकारलाई असफल बनाउन लागेका सञ्चारमाध्यमलाई छोड्न नहुने बताएका छन्। बुधवार कर्णाली प्रदेश वीरेन्द्रनगरमा सामुदायिक रेडियो प्रसारक संघ(अकोराव) को आयोजनामा शुरु भएको वार्षिक साधारण सभा तथा सामूदायिक रेडियो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता भट्टराईले उक्त भनाई राखेका हुन्। ‘पछिल्लो समय कतिपय सञ्चारमाध्यम सरकारलाई असफल बनाउनतर्फ लागेका छन्,’ भट्टराईले भने,‘यस्ता सञ्चारमाध्यमलाई…

    विस्तृतमा पढ्नुस्

  • सरकारले काम गरेन भन्नेहरु, घरबाट बाहिर निस्केर हेर्नुस्, प्रस्ट देखिन्छ: मन्त्री बास्कोटा

    सरकारले काम गरेन भन्नेहरु, घरबाट बाहिर निस्केर हेर्नुस्, प्रस्ट देखिन्छ: मन्त्री बास्कोटा

    सुर्खेतः सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले काम गरेको नदेख्नेहरु घरबाट बाहिर निस्कन आग्रह गरेका छन्। सरकारले छोटो समयमै लोकप्रिय काम गरेको भन्दै सरकारले काम गरेन भन्नेहरु घरबाट निस्कन आग्रह गरेका हुन्। बुधवार कर्णाली प्रदेश वीरेन्द्रनगरमा सामुदायिक रेडियो प्रसारक संघ(अकोराव) को आयोजनामा शुरु भएको वार्षिक साधारण सभा तथा सामूदायिक रेडियो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै यस्तो…

    विस्तृतमा पढ्नुस्

  • घरायसी विवादमै मारकाट, यसरी हुन्छ आफन्तबाटै हत्या!

    घरायसी विवादमै मारकाट, यसरी हुन्छ आफन्तबाटै हत्या!

    घटना १: गत मंसिर १ गते रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ का ४९ वर्षीय शक्तबहादुर बुढाले बन्दुक प्रहार गरी श्रीमतीको हत्या गरे। बुढाले भरुवा बन्दुक प्रहार गरी ४२ वर्षीया श्रीमती इन्द्रकलाको हत्या गरेका थिए। श्रीमतीको हत्यापछि बुढाले आत्महत्याको प्रयास गरे। तर, उनको पछिल्लो प्रयास सफल भएन। घाइते भएका उनी जिल्ला अस्पताल सल्लेमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगियो। *** घटना २:…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell