PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

हुम्लामा हेलिकप्टरको पंखामा ठोक्किएर भारतीय पर्यटकको मृत्यु 



पी बी खड्का

हुम्लामा हेलिकप्टरको पंखामा ठोक्किएर भारतीय पर्यटकको मृत्यु 

सुर्खेत : हुम्लास्थित विमानस्थलमा हेलिकप्टरको पंखाले लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय पर्यटक नगेन्द्रकुमार कार्तिक मेहता रहेका छन्। 

हेलिकप्टरबाट ओर्लिँदै गर्दा उनको ठोक्किएर मृत्यु भएको हो। सिमिकोट विमानस्थलबाट हिल्सा नाका जान लागेको मनाङ् एयरलाइन्स कम्पनीको (नाइन एनएएमभी) हेलिकोप्टरको पंखामा उनी ठोक्किएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell