PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • जुम्लाको तोडफोडमा संलग्नलाई सीसी क्यामेरामा हेरी एक - एक कारवाही गर्छौं : मुख्यमन्त्री शाही 

    जुम्लाको तोडफोडमा संलग्नलाई सीसी क्यामेरामा हेरी एक - एक कारवाही गर्छौं : मुख्यमन्त्री शाही 

    सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको तोडफोडमा संलग्नलाई नछोड्ने बताएका छन्।   डा. गोविन्द केसी अनशनरत प्रतिष्ठानमा २० औँ दिन सरकारी टोली जुम्ला पुगेको थिए। डा. केसीलाई लिन सरकारी टोली पुग्नसाथ केसीका समर्थकले नाराजुलुस गरेपछि प्रहरी प्रशासनले बल प्रयोग गर्दा झडप भएको थियो।  सोही झडपका क्रममा अस्पतालमा भएको तोडफोड र ज्यादती गर्नेलाई कारवाही गर्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको गोली प्रकरणमा ट्विस्ट, मुख्यमन्त्री भन्छन् : आन्दोलनकारीले हानेको किलासहितको काठले प्रहरी सिकिस्त

    प्रहरीको गोली प्रकरणमा ट्विस्ट, मुख्यमन्त्री भन्छन् : आन्दोलनकारीले हानेको किलासहितको काठले प्रहरी सिकिस्त

    सुर्खेत : प्रहरीको गोली लागेर प्रहरी नै घाइते भएको विषयमा नयाँ ट्विस्ट आएको छ। दिउँसो एकाएक गोली चलेको र केही मिडियाले त प्रहरी जवान कमल आचार्यको मृत्यु भएसम्मका खबर सार्वजनिक गरेका थिए। तर, कर्णालीका मुख्यमन्त्रीले गोली नै नचलेको दावी गरेका छन्।  ‘सरकारले कुनै पनि दमन गरेको छैन। गोली पनि चलेको होइन, अश्रु ग्याँस पनि हानेको होइन,’ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेत आइपुगे डा केसी, केहीबेरमा काठमाडौं लगिने

    सुर्खेत आइपुगे डा केसी, केहीबेरमा काठमाडौं लगिने

    सुर्खेत: चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा गोविन्द केसीलाई सुर्खेत ओरालिएको छ। उनलाई लिन काठमाडौंबाट आएको टोलीले अनशन बसेको स्थानबाट सुर्खेतको वीरेन्द्रनगर ल्याइएको हो। केसीलाई केहीबेरमै काठमाडौं लाने बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीलाई सुर्खेत ल्याइँदै

    गोविन्द केसीलाई सुर्खेत ल्याइँदै

    सुर्खेत: चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा गोविन्द केसीलाई केही बेरमै सुर्खेत ओरालिने भएको छ। उनलाई लिन काठमाडौंबाट आएको टोलीले अनशन बसेको स्थानबाट सुर्खेतको वीरेन्द्रनगर ल्याउन लागेको हो। केसीलाई आजै काठमाडौं ल्याउने बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका प्रहरी प्रमुखले भने : गोली लागेका जवानको मृत्यु भएको छैन

    कर्णालीका प्रहरी प्रमुखले भने : गोली लागेका जवानको मृत्यु भएको छैन

    सुर्खेत : जुम्लामा प्रहरीको गोली लागेका प्रहरी जवान कमल आचार्यको अवस्था गम्भीर रहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश विक्रम शाहले बताएका छन्। आचार्यको छातीमा गोली लागेको छ। ‘उनको मृत्यु भएको होइन,’ डिआइजी शाहले भने, ‘तर अवस्था गम्भीर छ।’  डाक्टर गोविन्द केसीको आन्दोलन प्रकरणमा भिडन्त हुँदा प्रहरीले गोली चलाएको थियो।   

    विस्तृतमा पढ्नुस्

  • पूर्वी रुकुममा जीप दुर्घटना : ६ जनाको मृत्यु, पाँच घाइते 

    पूर्वी रुकुममा जीप दुर्घटना : ६ जनाको मृत्यु, पाँच घाइते 

    रुकुम: रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा जीप दुर्घटना हुँदा  ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ५ जना घाईते भएका छन्। सिस्नेको रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप बुधबार दुर्घटना भएको पूर्वी जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। मृत्यु हुनेमा पूर्वी रुकुमका पुथाउत्तरगंगा गाउँपालिका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, का ३३ वर्षीय बुद्धिराज पुन, ३५…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभा सुस्ताउँदा कानुन निर्माणमा ढिलाई, ५ महिनामा ४ वटा कानुन, २२ दिन संसद स्थगन  

    प्रदेशसभा सुस्ताउँदा कानुन निर्माणमा ढिलाई, ५ महिनामा ४ वटा कानुन, २२ दिन संसद स्थगन  

    सुर्खेत : कर्णाली प्रदेशका लागि आवश्यक कानुन निर्माणको गति सुस्ताएको छ। प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाउन सक्रिय कर्णाली पछिल्लो समय कानुन निर्माणमा सुस्ताएको हो। प्रदेशसभाले काम थालेको गरेको करिब पाँच महिना बितिसक्दा पनि अहिले सम्म चारवटा मात्रै कानुन निर्माण गरेको छ।  प्रदेश सरकारले कानुन निर्माणका लागि हालसम्म १९ वटा विधेयक तयार पारेर संसदमा पेश गरिसकेको छ। सरकारले धमाधम…

    विस्तृतमा पढ्नुस्

  • यातायातमा हटेन ‘सिन्डिकेट’ : खारेज गर्न ‘खरो’ सरकार, कार्यान्वयनमा कमजोर

    यातायातमा हटेन ‘सिन्डिकेट’ : खारेज गर्न ‘खरो’ सरकार, कार्यान्वयनमा कमजोर

    सुर्खेत : केही समयअघि यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न सरकार खरो रुपमा उत्रियो। सिन्डिकेटको विरुद्ध सुरुवाती चरणमा निकै सक्रिय बनेको सरकार पछिल्लो समय त्यसको कार्यान्वयनमा भने निकै फितलो रुपमा प्रस्तुत भइरहेको छ। सरकारले संघीय राजधानी र केही मुख्य शहरहरुमा सिन्डिकेट तोड्न सफल भए पनि अधिकांश जिल्लामा ‘एक्सन’मा जान सकेको छैन।  यातायात व्यवसायीले सर्वसाधारणलाई सेवाका नाममा सास्ती दिनेक्रम जारी छ। पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा उद्धार टोलीसहित हेलिकोप्टर तयारीमा, सतर्कता अपनाउन आग्रह  

    कर्णालीमा उद्धार टोलीसहित हेलिकोप्टर तयारीमा, सतर्कता अपनाउन आग्रह  

    सुर्खेत: मनसुन सक्रिय भएपछि पछिल्लो समय बाढीपहिरोका घटना बढिरहेका छन्। कर्णाली प्रदेशको राजधानीलगायत अन्य जिल्लासमेत बाढी पहिरोको चपेटामा पर्दै आएको छ। प्रदेशको राजधानी समेत उच्च जोखिममा रहेकाले सर्तकता अपनाउन आन्तरिक मामिला तथा कानून मन्त्रालयले आग्रह गरेको छ।   राजधानी उपत्यकाको उत्तरी क्षेत्रमा पर्ने स्थानहरु पहिरोको उच्च जोखिम रहेका छन् भने, जाजरकोट, दैलेख, कालिकोट, मुगु, हुम्ला, सल्यान, मुगु, रुकुम लगाएतका जिल्लाका…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम रुकुममा बस दुर्घटना, १ को मृत्यु, १६ घाइते 

    पश्चिम रुकुममा बस दुर्घटना, १ को मृत्यु, १६ घाइते 

    सुर्खेत: रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको सल्लेबाट खलङातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ना. ५ ख. ६५१० नम्बरको बस सल्लेको मुलखोलामा दुर्घटनामा हुँदा अन्य १६ जना घाइते भएका छन्। घटनास्थलमा मृत्यु हुनेमा मुसिकोट नगरपालिका १ की २५ बर्षिया सपना मल्ल भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ।   घाईते हुनेहरुमा रुकुमकै  दुई वर्षीय जेनिष ओली,…

    विस्तृतमा पढ्नुस्

  • लोप हुँदै कर्णालीको पहिचान देउडा, स्थान नदिएको देउडाप्रेमीको गुनासो

    लोप हुँदै कर्णालीको पहिचान देउडा, स्थान नदिएको देउडाप्रेमीको गुनासो

    सुर्खेत: कर्णाली प्रदेशको पहिचान झल्काउने देउडा भाका पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। यो भाका विशेष गरी कर्णाली प्रदेशको सल्यान र रुकुमबाहेक सबै जिल्लामा प्रख्यात छ। यहाँका नागरिकले परापूर्वककाल देखि विभिन्न चाडपर्व, मेललगायत विविध अवसरको मौका पारी खेल्ने गर्छन्। पश्चिमी संस्कृतिको प्रभावले गर्दा पछिल्लो युवा पुस्ताहरु स्थानीय कला संस्कृति प्रतिको मोह घटेको अनुमान लगाउन सकिन्छ। कालिकोटबाट सुर्खेतमा बसाइ सरेर आएका…

    विस्तृतमा पढ्नुस्

  • इन्जिनियर ८० हजार घुससहित पक्राउ

    इन्जिनियर ८० हजार घुससहित पक्राउ

    सुर्खेत: जाजरकोटबाट सोमबार ८० हजार घुससहित जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इन्जिनियर अन्जय कुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्जिनियर देवलाई घुस सहित पक्राउ गरेको हो।  साना सिंचाइ आयोजनाको कार्यसम्पन्न प्रतिवेदन गराई दिने भन्दै उपभोक्ताबाट लिएको ८० हजार नगदसहित पक्राउ गरिएको अख्तियारका सुचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए। अख्तियारका प्रहरी नायव…

    विस्तृतमा पढ्नुस्

  • राउटे : गुराँस गाउँपालिकाको स्थायी नागरिक बन्दै, शिक्षा र स्वास्थ्यका लागि दुई कर्मचारी नियुक्त

    राउटे : गुराँस गाउँपालिकाको स्थायी नागरिक बन्दै, शिक्षा र स्वास्थ्यका लागि दुई कर्मचारी नियुक्त

    सुर्खेत: दैलेखको एक गाउँपालिका घुमन्ते राउटे जातिलाई स्थायी नागरिक बनाउने कसरतमा लागेको छ। कर्णालीका विभिन्न जिल्लाहरुमा बस्दै आएका राउटे समुदायलाई दैलेख गुराँस गाउँपालिकाका स्थायी नागरिक बनाउने भएको छ।  स्थायी बसोवास नगर्ने राउटेलाई सेवा सुविधा सहित स्थायी नागरिक बनाउन लागेको हो। फिरन्ते जीवन विताउँदै आएका राउटेलाई गुराँस गाउँपालिकाको स्थायी ठेगाना हुने गरी परिचयपत्र दिईने लागेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • किशोरीको पीडा : ‘दिमागी’ छाउगोठ नभत्किँदा कहिले सर्पले डस्छ, कहिले बलात्कारीले 

    किशोरीको पीडा : ‘दिमागी’ छाउगोठ नभत्किँदा कहिले सर्पले डस्छ, कहिले बलात्कारीले 

    सुर्खेत : नेपालको पश्चिममा छाउपडी प्रथाले जरो गाडेको छ। कर्णाली लगायत नेपालका पश्चिमी क्षेत्रमा विभिन्न एनजीओ आईएनजीओले छाउपडी प्रथालाई अन्त्य गर्ने भन्दै करोडौँ रुपैँया खर्च गर्दै आएका छन्। परम्परागत मानसिक सोच र रुढीवादी आत्मविश्वासकै कारण यो प्रथा जस्ताको तस्तै छ। विभिन्न संघसंस्था मार्फत छाउगोठ बस्ने आफैँ किशोरीले समेत छाउगोठ भत्काउने अभियान चलाएका छन्। प्रदेशको राजधानी सुर्खेत, दैलेख, जाजरकोट लगायतका जिल्लामा छाउगोठ भत्काउने…

    विस्तृतमा पढ्नुस्

  • विश्वविद्यालयमा अनशनरत विद्यार्थी आइसियुमा, विद्यार्थीमाथि प्रहरीले 'दादागिरी' गरेको आरोप

    विश्वविद्यालयमा अनशनरत विद्यार्थी आइसियुमा, विद्यार्थीमाथि प्रहरीले 'दादागिरी' गरेको आरोप

    सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत इन्जिनियरिङ संकायका विद्यार्थीको आन्दोलन पेचिलो बन्ने संकेत देखिएको छ। विद्यार्थीले शैक्षिक सुधारका सात बुँदे माग राख्दै करिब ३ साता अघिदेखि आन्दोलनमा जारी राखेका छन्। तर, विश्वविद्यालय प्रशासन भने वेखबर जस्तै बसेको छ।   विद्यार्थीले शान्तिपूर्ण आन्दोलन गरिरहँदा प्रशासनले अटेर गरेपछि चार दिनदेखि आमरण अनशन सुरु भएको हो। अनशनमा रहेका विद्यार्थीको अवस्था गम्भीर बन्दै गएपछि अनशनरत विद्यार्थीलाई…

    विस्तृतमा पढ्नुस्

  • वीरेन्द्रनगरमा २९ किलोमिटरको चक्रपथ दश वर्षदेखि अलपत्र,  अब निर्माणको गति लिन्छ : नगरप्रमुख

    वीरेन्द्रनगरमा २९ किलोमिटरको चक्रपथ दश वर्षदेखि अलपत्र,  अब निर्माणको गति लिन्छ : नगरप्रमुख

    सुर्खेतः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन चक्रपथ अलपत्र परेको छ। चक्रपथ निर्माणको योजना सुरु भएको एक दशक वितिसकेको छ। तर, निर्माणको प्रगति भने करिव–करिव शुन्य जस्तै।  दश वर्षसम्म पनि निर्माण कार्य पूरा नभएपछि स्थानीयले तत्काल काम अघि बढाई सम्पन्न गर्नुपर्ने माग गर्दै आएका छन्।  चक्रपथ निर्माणको काम आर्थिक वर्ष २०६२/०६३ बाट सुरु भएको थियो। २९ किलोमिटर लामो रहेको चक्रपथको निर्माण…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतबाट उड्यो कर्णालीका दुर्गममा सीता एअरको जहाज 

     सुर्खेतबाट उड्यो कर्णालीका दुर्गममा सीता एअरको जहाज 

    सुर्खेत :  सीता एअरले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दुर्गम जिल्लाहरुमा हवाई सेवा सुरु गरेको छ । आज हुम्लाको सिमिकोट उडान गरेर सुरु गरेको हो ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिं बुढा सहित सिता एअर प्रा.लिका बरीष्ठ महाप्रबन्धक घनश्याम आचार्य लगाएतको टोली उडेका थिए ।  महाप्रबन्धक आचार्यका अनुसार सीता एअरको डोर्निएर २२८ को जहाज…

    विस्तृतमा पढ्नुस्

  • यसरी अस्पताल बाहिरै हुन्छन् कर्णालीमा ६४ प्रतिशत सुत्केरी

    यसरी अस्पताल बाहिरै हुन्छन् कर्णालीमा ६४ प्रतिशत सुत्केरी

    सुर्खेत : कर्णाली प्रदेशका आधाभन्दा धेरै गर्भवती आमाहरु अस्पतालको पहुँच बाहिर रहेको पाइएको छ। प्रदेशमा भौगोलिक विकटता, परम्परागत अन्धविश्वास, प्रतिकुल वातावरण र अशिक्षाले यहाँका आमाहरु अस्पतालमा पुग्न सकेका छैनन्।  कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार करिब ६४ प्रतिशतभन्दा बढी आमाहरु अस्पताल नपुगेरै सुत्केरी हुने गरेको पाइएको हो।  स्वास्थ्य संस्थामा सुत्केरी अनिवार्य गराउने भन्दै सरकारले प्रोत्साहन स्वरुप यातायात खर्च समेत दिँदै…

    विस्तृतमा पढ्नुस्

  • झ्याइकुटीकी ‘काइली’ भन्छिन् : बाजी लगाउँदा खुब मज्जा आउँछ 

    झ्याइकुटीकी ‘काइली’ भन्छिन् : बाजी लगाउँदा खुब मज्जा आउँछ 

    सुर्खेत : ‘म आफैँ पनि खेलाडी भएकाले खेल असाध्यै मनपर्छ। विश्वकपका प्राय खेल नछुटाई हेर्छु, त्यो पनि साथिलाई सँगै राखेर बाजी लगाउँदा खुब मज्जा लाग्छ।’  कला र खेल क्षेत्रलाई अगांलेकी नन्दा बस्यालले विगतका विश्वकप फुटबल स्मरण गर्दै सुनाइन्। यस अघिको विश्वकप खेलमा साथीसँग बाजी लगाएर जितेको क्षण उनलाई याद आयो।   ‘एक पटक त अझै आफ्नै कोठामा नियमित काम छोडेर…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा करको दायरा तोकियो : ६० र ४० को अनुपातमा राजस्व बाँडफाड

    कर्णालीमा करको दायरा तोकियो : ६० र ४० को अनुपातमा राजस्व बाँडफाड

    सुर्खेत : प्रदेश सरकारले र स्थानीय तहले लिन सक्ने करको दायरा कर्णालीले तयार पारेको छ। स्थानीय तह र संघीय सरकारका विभिन्न निकाय मार्फत् उठाउँदै आएको करलाई आधार मान्दै कर्णाली प्रदेश सरकारले तयार गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।  प्रदेश सरकारले आम्दानीको स्रोतका लागि कर अनिवार्य भएको भन्दै करको दायरा तोकिएको मन्त्री ज्वालाले बताए। स्थानीय सरकार र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell