PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

सुर्खेत आइपुगे डा केसी, केहीबेरमा काठमाडौं लगिने

सुर्खेत आइपुगे डा केसी, केहीबेरमा काठमाडौं लगिने

पी बी खड्का/पहिलोपोस्ट


सुर्खेत: चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा गोविन्द केसीलाई सुर्खेत ओरालिएको छ। उनलाई लिन काठमाडौंबाट आएको टोलीले अनशन बसेको स्थानबाट सुर्खेतको वीरेन्द्रनगर ल्याइएको हो।

केसीलाई केहीबेरमै काठमाडौं लाने बताइएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell