PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

गोविन्द केसीलाई सुर्खेत ल्याइँदै



पी बी खड्का

गोविन्द केसीलाई सुर्खेत ल्याइँदै

सुर्खेत: चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा गोविन्द केसीलाई केही बेरमै सुर्खेत ओरालिने भएको छ। उनलाई लिन काठमाडौंबाट आएको टोलीले अनशन बसेको स्थानबाट सुर्खेतको वीरेन्द्रनगर ल्याउन लागेको हो।

केसीलाई आजै काठमाडौं ल्याउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell