PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कर्णालीका प्रहरी प्रमुखले भने : गोली लागेका जवानको मृत्यु भएको छैन



पी बी खड्का

कर्णालीका प्रहरी प्रमुखले भने : गोली लागेका जवानको मृत्यु भएको छैन

सुर्खेत : जुम्लामा प्रहरीको गोली लागेका प्रहरी जवान कमल आचार्यको अवस्था गम्भीर रहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश विक्रम शाहले बताएका छन्। आचार्यको छातीमा गोली लागेको छ।

‘उनको मृत्यु भएको होइन,’ डिआइजी शाहले भने, ‘तर अवस्था गम्भीर छ।’ 

डाक्टर गोविन्द केसीको आन्दोलन प्रकरणमा भिडन्त हुँदा प्रहरीले गोली चलाएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell