PahiloPost

May 15, 2026 | १ जेठ २०८३

प्रहरीमा ७५९ असईको एकै पटक सरुवा, हेर्नुस् सरुवा सूची



पहिलोपोस्ट

प्रहरीमा ७५९ असईको एकै पटक सरुवा, हेर्नुस् सरुवा सूची

काठमाडौँ: नेपाल प्रहरीमा एकै पटक  ठूलो सङ्ख्यामा प्रहरी सहायक निरिक्षक (असई) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार ७५९ जना असईको सरुवा गरेको हो।

असार महिनाको तलब सुविधा समेत सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था अनुसार सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुस् सरुवा सूची

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell