PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

ठुलो परिमाणमा लागूऔषध सहित काठमाडौंबाट चार युवा पक्राउ



पहिलोपोस्ट

ठुलो परिमाणमा लागूऔषध सहित काठमाडौंबाट चार युवा पक्राउ

काठमाडौँ : ठूलो परिमाणमा अवैध लागूऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको टोलीले शनिवार काठमाडौँका ३१ वर्षीय सुनिल श्रेष्ठ, रविन्सन महर्जन, २४ वर्षीय रविन शाही र काभ्रे रोसी गाउँपालिका वडा नम्बर ११ का ३० वर्षीय राजकुमार तामाङलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट झोलाबाट प्रतिबन्धित लागू औषध डाइजाल्याप १२७ थान, नुफिन १०२ थान, फेनारागन २९८ थान बरामद गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell