PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

किम-ट्रम्प सहमतिले कोरियाली प्रायद्वीपमा शान्ति कायम हुने नेपालको विश्वास



पहिलोपोस्ट

किम-ट्रम्प सहमतिले कोरियाली प्रायद्वीपमा शान्ति कायम हुने नेपालको विश्वास

काठमाडौँ : नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ता सफल भएकोमा खुसी व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले मंगलबार वक्तव्य जारी गर्दै सिंगापुरमा भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त वक्तव्यको स्वागत गरेको हो।

शिखर वार्ता र संयुक्त वक्तव्यमा उल्लिखित विषयको कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त भएको नेपालले विश्वास लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell