PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

प्रहरीका ५५ इन्सपेक्टर डिएसपीमा बढुवा, हेर्नुस् नामावली



पहिलोपोस्ट

प्रहरीका ५५ इन्सपेक्टर डिएसपीमा बढुवा, हेर्नुस् नामावली

काठमाडौँः नेपाल प्रहरीका ५५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन्। गृह मन्त्रालयका सचिवस्तरको बैठकले मंगलबार बढुवा गरेको हो। बढुवाको पहिलो नम्बरमा इन्सपेक्टर मीमबहादुर लामा रहेका छन्।

हेर्नुस् बढुवा सूची
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell