PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

प्रदेश ३ को नीति आयोगको उपाध्यक्षमा डा. देवकोटा नियुक्त



पहिलोपोस्ट

प्रदेश ३ को नीति आयोगको उपाध्यक्षमा डा. देवकोटा नियुक्त

हेटौँडाः प्रदेश नं ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा खिमलाल देवकोटालाई नियुक्ति गरेको छ।

यसैगरी सोही बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ भने अन्य तीन सदस्यको नाम अर्को मन्त्रिपरिषद्को बैठकले टुङ्ग्याउने आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell