PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

नयाँ शक्तिको वार्षिकोत्सव : कार्की पार्टी प्यालेसमा बाबुरामले काटे २०० पाउन्डको केक

नयाँ शक्तिको वार्षिकोत्सव : कार्की पार्टी प्यालेसमा बाबुरामले काटे २०० पाउन्डको केक

प्रवीण रानाभाट/पहिलोपोस्ट

काठमाडौं : नयाँ शक्ति नेपालले काठमाडौंको बबरमहल स्थित कार्की पार्टी प्यालेसमा वार्षिकोत्सव मनाइरहेको छ। पार्टीका संयोजक डा बाबुराम भट्टराईले २०० पाउन्डको केक काटेर वार्षिकोत्सवको उद्घाटन गरेका छन्। नयाँ शक्ति स्थापना भएको दुई वर्ष पुरा भएको छ।

ट्रेन्डिङ पोस्ट

Ncell