PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सन् २०२६ को विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने



पहिलोपोस्ट

सन् २०२६ को विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने

सन् २०२६ को २३ औँ संस्करणको विश्वकप फुटबल तीन उत्तर अमेरिकी राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्।

फिफाको ६८ औँ कंग्रेसमा यी ती राष्ट्र सम्मिलित युनाइटेडले सर्वाधिक मत प्राप्त गर्दै विश्वकप आयोजना गर्ने अवसर पाएको हो।

युनाइटेड र मोरोक्कोले सन् २०२६ को विश्वकप आयोजनाका लागि आ-आफ्नो दाबेदारी पेश गरेका थिए।

तर, फिफाको सदस्य राष्ट्रहरुले दिएको भोटमध्ये युनाइटेडले ६७ तथा मोरोक्कोले ३३ प्रतिशत भोट प्राप्त गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell