PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

'जिरो'को टिजरमा सलमान र शाहरुख



पहिलोपोस्ट

'जिरो'को टिजरमा सलमान र शाहरुख

बलिउड फिल्म 'जिरो'को टिजर सार्वजनिक भएको छ। सलमान खान र शाहरुख खान अभिनित फिल्मको टिजर कमेडीपुर्ण छ। 'जेरो' डिसेम्बरमा प्रदर्शनमा आउने भएको छ।

बलिउडका दुइ खान पर्दामा एकसाथ प्रस्तुत हुँदा दर्शक फिल्म हेर्न उत्साहित देखिन्छन्। फिल्ममा सलमानको केमियो भुमिका रहेको छ। पछिल्लो समय सलमानको ट्यूबलाईटमा शाहरुखले केमियो भुमिका निभाएका थिए।

फिल्ममा शाहरुखसँगै कट्रिना कैफ र अनुश्का शर्माको अभिनय छ। फिल्मलाई आनन्दले निर्देशन गरेका हुन।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell