PahiloPost

Jun 15, 2026 | १ असार २०८३

विप्लव नेतृत्वको विद्यार्थी संगठनको शैक्षिक हड्ताल, पठनपाठन प्रभावित



पहिलोपोस्ट

काठमाडौँः कार्यकर्ता रिहाइको माग गर्दै विप्लव नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको आह्वानमा भएको शैक्षिक संस्था हड्तालले पठनपाठन प्रभावित बनेको छ।

गैरन्यायिक रूपमा संगठनका केन्द्रीय अध्यक्षसहितका पदाधिकारीलाई गिरफ्तार गरिएको भन्दै क्रान्तिकारीले शैक्षिक हड्ताल आह्वान गरेको हो। यसअघि चरणबद्ध रूपमा संगठनले देशव्यापी प्रदर्शन गरेको थियो।

संगठनका अनुसार पक्राउ पर्नेमा केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाल, कोषाध्यक्ष नरेन्द्र वि.क लगायतका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell