PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

न्यान्सीलाई 'मिस ग्यालेक्सी नेपाल २०१८'को ताज



पहिलोपोस्ट

न्यान्सीलाई 'मिस ग्यालेक्सी नेपाल २०१८'को ताज

काठमाडौं: न्यान्सी अग्रवालले 'मिस ग्यालेक्सी नेपाल २०१८'को उपाधि जितेकी छिन्। दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न भएको प्रतियोगीताको फस्ट रनरअपमा निश्मा आचार्य र सेकेण्ड रनरअपमा सम्झना चौधरीले उपाधि जितेका थिए।

विजेता न्यान्सीले मस्ट पपुलरको ताज पनि आफ्नो बनाउन सफल भइन्। प्रतियोगीताको कोरियोग्राफी आस्विनी झाले गरेका थिए।

प्रतियोगीताको निर्णायकमा कलाकार रेजिना उप्रेती, सिताराम पोखरेल,  डा.सुमित्र अर्याल, निर्देशक राजु केसी  चिरन्जिबी गुरागाईं, डा.राज्य श्री श्रेष्ठ तथा एलिशा मानन्धर थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell