PahiloPost

Jun 15, 2026 | १ असार २०८३

प्रहरीमा ५० डिएसपी र ११ सय सईको सरुवा, को कहाँ हेर्नुस् सूची



पहिलोपोस्ट

प्रहरीमा ५० डिएसपी र ११ सय सईको सरुवा, को कहाँ हेर्नुस् सूची

काठमाडौँः नेपाल प्रहरीका ५० जना डिएसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार डिएसपीको सरुवा गरेको हो।

यस्तै ११०१ जना सईको  पनि सरुवा भएको छ। आइतबारकै निर्णयबाट सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


हेर्नुस् सरुवा सूची


सईको सरुवा सूची



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell