PahiloPost

May 15, 2026 | १ जेठ २०८३

३३ किलो सुन प्रकरणमा तानिए सुन व्यवसायी विमल पोदार, पक्राउ पछि बयान लिइँदै



पहिलोपोस्ट

३३ किलो सुन प्रकरणमा तानिए सुन व्यवसायी विमल पोदार, पक्राउ पछि बयान लिइँदै

काठमाडौं : सुन व्यवसायी विमल पोदार पक्राउ परेका छन्। डिल्लीबजारमा रहेको कार्यालयबाट मंगलवार उनलाई पक्राउ गरिएको हो।

३३ किलो सुन प्रकरणमा तानिएका पोदार पछिल्ला अभियुक्त हुन्। सरकारद्वारा गठित विशेष अनुसन्धान टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पोदारसँग समितिले बयान लिइरहेको छ। पोदारको गाडीसमेत नियन्त्रणमा लिइएको छ।

मन्त्रिपरिषद बैठकले टोलीको म्याद थप गरेपछि सक्रियता बढेको हो। जेठ ३० गतेमात्रै टोलीको म्याद थप गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell