PahiloPost

Jun 15, 2026 | १ असार २०८३

बौद्ध घुम्दै बलिउड अभिनेत्री जूही चावला



पहिलोपोस्ट

बौद्ध घुम्दै बलिउड अभिनेत्री जूही चावला

बलिउड अभिनेत्री जूही चावला नेपाल आएकी छिन्। काठमाडौं आएर बौद्ध स्तुपा पनि घुमेकी छिन्।
ट्विटरमा उनले बौद्ध स्तुपाको प्रसंसा गरेकी छिन्। उनले स्तुपा, निलो आकाश अनि झण्डा निकै राम्रो रहेको लेखेकी छिन्। जूही कुन उद्देश्यले नेपाल आइन् त्यो भने अझै खुलेको छैन। अहिलेको योजना भने नेपाल घुम्ने नै हो।

जूही बलिउडकी एक समयकी चलेकी अभिनेत्री हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell