PahiloPost

May 15, 2026 | १ जेठ २०८३

रजनिशको 'अन्जना जर्नी' अष्ट्रेलियाको लघु फिल्म प्रतियोगितामा



पहिलोपोस्ट

रजनिशको 'अन्जना जर्नी' अष्ट्रेलियाको लघु फिल्म प्रतियोगितामा

काठमाडौं : नेपालको लघु फिल्म 'अन्जना जर्नी' अष्ट्रेलियाको अवार्डमा पर्न सफल भएको छ। अन्तर्राष्ट्रिय विधा अन्तर्गत नोभा इम्पल्वोइमेन्ट २०१८  मा रजनिश भण्डारी निर्देशित फिल्म पर्न सफल भएको हो।

'अन्जना जर्नी' अन्जना केसीको जीवनमा आधारित छ। रजनिशले कसरी एक व्यक्ति आफ्नो अपांगतामा पनि स्वतन्त्र भएर जिउँछ भन्ने विषयलाई फिल्ममा प्रस्तुत गरिएको बताए।    

अपांगतामाथि फिल्म बनाउने मेकरलाई उत्साह दिन 'फोकस अन एबिलिटी'ले ६३ देशका लघु फिल्म छनोट गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell