PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

योग दिवसमा 'आसन', हेर्नुस् फोटोमा

योग दिवसमा 'आसन', हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः आज विश्व योग दिवस । संयुक्त राष्ट्र संघले जुन २१ लाई योग दिवसको मान्यता दिएपछि हरेक वर्ष योग दिवस मनाउन लागिएको हो।

नेपालमा पनि पछिल्ला वर्षहरुमा योग दिवस मनाउने गरिएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयले चेतनामुलक र्‍याली आयोजना गर्‍यो। कतिपय योग केन्द्रमा सामूहिक योग गरिएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell