PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

दीपिका र रणवीरको बिहे नोभेम्बरमा



पहिलोपोस्ट

दीपिका र रणवीरको बिहे नोभेम्बरमा

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर कपुरको विवाहको चर्चाले नयाँ मोड लिएको छ। भारतिय मिडियाले उनीहरु दुईको विवाह हुने निश्चित भएको जनाएको छ। आगामी नोभेम्बरमा लगन गाँठो कस्ने तयारीमा छन्। बलिउडमा केही हप्तादेखि उक्त विषय गसिप बनेको थियो।

कलाकारद्वयले भने अहिलेसम्म आफ्नो यस विषयमा मुख खोलेका छैनन्। अब चाँडै नै दुइको इन्गेज्मेन्ट हुने पनि भारतिय मिडियामा उल्लेख छन्। पछिल्लो समय उनी दुइ संजयलिला भन्साली निर्देशित फिल्म पद्मावतमा देखिएका थिए।

यसअघि रामलीला, बाजिराओ मस्तानी जस्ता हिट फिल्ममा एकसाथ काम गरिसका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell