PahiloPost

Jun 15, 2026 | १ असार २०८३

हेर्नुस् यस्तो थियो प्रधानमन्त्री ओलीलाई चीनले गार्ड अफ अनर दिँदाको दृश्य

हेर्नुस् यस्तो थियो प्रधानमन्त्री ओलीलाई चीनले गार्ड अफ अनर दिँदाको दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : छ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज चिनियाँ सरकारले गार्ड अफ अनरले सम्मान गरेको छ। भ्रमणको तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो। 

सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी थिए। हेर्नुस् सम्मान दिँदाको दृश्य: 


ट्रेन्डिङ पोस्ट

Ncell